Category: Society
पत्रकार सुरेश रजकको परिवारले भेटे प्रधानमन्त्री
१८ चैत, काठमाडौँ । चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा मृत्यु भएका पत्रकार सुरेश रजकको परिवारले प्रधानमन्त्रीसँग भेटेको छ। सोमबार रजकको परिवारले बालुवाटारमा प्रधानमन्त्री [Read More…]
तीनकुने घटनाको ‘मुख्य जिम्मेवार’ ज्ञानेन्द्र भएको निष्कर्ष, कारबाहीको कानुनी आधार के ?
कानुनका जानकार भन्छन्– मुद्दा चलाउन सजिलो छैन ! १८ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गते शुक्रबार तीनकुने क्षेत्रमा भएको आगजनी, लुटपाट [Read More…]
बागलुङका एक सय छ खानेपानी मुहानमा दिशामा पाइने जीवाणु भेटियो
१८ चैत्र, बागलुङ । जिल्लाका एक सय छ खानेपानी मुहानमा दिशामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जैमिनी नगरपालिका, काठेखोला गाउँपालिकासहित [Read More…]
आज त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचन हुँदै
१८ चैत्र, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयकाे केन्द्रीय क्याम्पस (प्रिन्सिपल कार्यालय) मा आज स्ववियु निर्वाचन हुँदैछ। चैत ५ गते हुन नसकेको निर्वाचन आज हुन लागेको हो [Read More…]
आजको मौसम : कोशी र गण्डकीमा वर्षाको सम्भावना
१८ चैत्र, काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी [Read More…]
ढोरपाटनमा सिकार याम सुरु
१७ चैत, बागलुङ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याम सुरु भएको छ । दोस्रो याममा १३ नाउर, १० झारल [Read More…]
कञ्चनजङ्घाको पहिलो आरोहणको ७० औं वार्षिकोत्सव मनाउँदै
१७ चैत, काठमाडौं । नेपाल पर्वतारोहण संघ (NMA) ले विभिन्न संस्थाहरूसँगको सहकार्यमा कञ्चनजङ्घाको पहिलो आरोहणको ७० औं वार्षिकोत्सव मनाउने तयारी गरिरहेको छ। ८,५८६ मिटर अग्लो [Read More…]
बालेनविरुद्ध महानगरका कर्मचारीहरुको संयुक्त वक्तव्य जारी
१७ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध महानगरपालिकाकै कर्मचारी संगठनहरुले संयुक्त वक्तव्य जारी गरेका छन् । आइतबार उनीहरुले मेयर शाहले अभिभावकीय भूमिका नदेखाएको [Read More…]
सोमबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
१७ चैत, काठमाडौं । सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र) का दिन सार्वजनिक बिदा दिने निर्णय [Read More…]
संसद्मा राजेन्द्र लिङ्देनको गर्जन: राजावादी यहाँ छ, सक्छौ भने जेल हाल
१७ चैत, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले संसदमा आफूहरुलाई ताकेर विरोध गर्ने गणतन्त्रवादीहरुलाई सकेदेखि जेल हाल्न चुनौती दिएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठक अवरोधका [Read More…]
आठबीसकोटको नापी कार्यालयको बोर्डमा ‘आई लभ यु प्रमिला’ !
१७ चैत, काठमाडौं । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकास्थित नापी कार्यालयको साइनबोर्ड ह्याक भएको छ । कायर्यालयको डिजिटल बोर्ड ह्याक गरेर ‘i love u parmila, i [Read More…]
कुवेरधामलाई पर्यटकीय गन्तव्य बनाइँदै
१७ चैत्र, गलकोट । बागलुङ नगरपालिका–५ मालिका पञ्चासेमा रहेको कुवेरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार निर्माणमा जोड दिइएको छ । कुवेरले साधना गरेको र धनकुवेर [Read More…]
नेपाली सेनाले तेस्रो गोरखा-जितगढी एकीकरण पदयात्रा गर्दै
१७ चैत्र, काठमाडौँ । नेपाली सेनाले ‘दोस्रो ऐतिहासिक गोरखा-जितगढी एकीकरण पदयात्रा’ सुरु गर्दै छ। स्थानीय तहको समन्वयमा यही चैत्र २७ गतेदेखि पदयात्रा सुरु गर्न लागिएको रिपुमर्दन [Read More…]
पासपोर्ट रद्द गर्ने तयारी, अराजक गतिविधि नरोके पक्राउ गरिने
१७ चैत, काठमाडौँ । शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले हिंसात्मक गतिविधि गरेपछि सरकार पूर्वराजा ज्ञानेन्द्र शाहप्रति आक्रोशित बनेको छ । पूर्वराजा शाहकै निर्देशनमा राजावादीहरूले तीनकुने र [Read More…]
आगामी तीन दिनको मौसम पूर्वानुमान : कुन कुन प्रदेशमा छ हिमपात र बर्षाको सम्भावना ?
१७ चैत्र, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल कर्णाली प्रदेश र सुदूरपश्चिम [Read More…]
चैत्र २४ र २५ मा काठमाडौँमा आगलागी सुरक्षा र विद्युतीय प्रविधिको अन्तर्राष्ट्रिय सम्मेलन हुने
१६ चैत, काठमाडौँ । नेपालमा आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षा प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी आयोजना हुने भएको छ। एशिया प्यासिफिक [Read More…]
मर्मतका लागि ग्यारेजमा छोडेको गाडी लिन ग्यारेज गएका सविन घर फर्केनन्
अनिता भेटवाल १६ चैत, काठमाडौं । अघिल्लो रात मर्मतका लागि ग्यारेजमा छोडेको गाडीलाई लिन बल्खु गएका सविन महर्जन एक्कासी तीनकुनेको प्रदर्शनमा मारिएको खबर सुनेदेखि परिवारजन [Read More…]
तीनकुनेको हिंसात्मक घटनामा सेनाका पूर्वक्याप्टेन राजभण्डारी पक्राउ
१६ चैत, काठमाडौं । तीनकुनेको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा प्रहरीले नेपाली सेनाका पूर्वक्याप्टेन मुनीन्द्र राजभण्डारीलाई पक्राउ गरेको छ । प्रहरीको विशेष टोलीले उनलाई बालाजुबाट [Read More…]
टुँडिखेलमा सेनाले मनायो घोडेजात्रा, राष्ट्रपति र प्रधानमन्त्री सहभागी (फोटो फिचरसहित)
१६ चैत, काठमाडौं । नेपाली सेनाले शनिवार टुँडिखेलमा घोडेजात्रा पर्व मनाएको छ । सेनाले एक विशेष समारोहको आयोजना गरेर घोडेजात्रा पर्व मनाएको हो । समारोहमा [Read More…]
मध्यराति फेरियो पूर्वराजाको सुरक्षा टोली, संख्या पनि घटाइयो
१६ चैत, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको टोली परिवर्तन गर्दै सरकारले संख्या पनि घटाएको छ। शुक्रबार राति ११ बजेदेखि १२ बजेको बीचमा सुरक्षा [Read More…]

