राष्ट्रपति पौडेलसँग बेलायती राजकुमारको भेटवार्ता

२३ माघ, काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार डुयक अफ एडिनब्रा एडवार्डले शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल [Read More…]

तिमाङको जङ्गलमा लागेको आगो अझै निभाउन सकिएन

२२ माघ, मनाङ । मनाङमा शुक्रबार बेलुकीदेखि लागेको आगो अझै निभाउन सकिएको छैन । चामे गाउँपालिका–१ स्थित तिमाङ जङ्गलमा शुक्रबारदेखि लागेको आगो सोमबारसम्म पनि नियन्त्रणमा [Read More…]

देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, यी प्रदेशमा आज वर्षाको सम्भावना

२२ माघ, काठमाडाैँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत [Read More…]

पाथीभरा केबलकार विवाद : सरकारी वार्ता टोलीले थाल्यो काम

२१ माघ, काठमाडौं । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा उत्पन्न विवाद समाधानका लागि गृह मन्त्रालयद्वारा गठित वार्ता टोलीले आजबाट काम सुरु [Read More…]

आज माघ शुक्ल पञ्चमी: वसन्त श्रवण र सरस्वती पूजा गरिँदै

राजेन्द्र तिवारी २१ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै [Read More…]

माबोद्वारा पहिलो पटक टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा

२० माघ, काठमाडाैँ । समुद्री सतहबाट पाँच हजार एक सय मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा गरिएको छ। गत बुधबार चन्द्र माबोले पहिलोपटक [Read More…]

पश्चिमी वायूको सामान्य प्रभाव : आगामी तीन दिनसम्म देशभरको मौसम कस्तो रहला ?

२० माघ, काठमाडौं । काठमाडौँ देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक [Read More…]

आजदेखि विमानस्थल सोह्र घण्टा खुल्ने

१९ माघ, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज (शनिबार) देखि दैनिक १६ घण्टा सञ्चालनमा आउने भएको छ । विमानस्थल पूर्वाधार विस्तारका क्रममा सञ्चालित तीन वटा [Read More…]

दामनका होटेल सुनसान

१९ माघ, हेटौँडा । मकवानपुरको पर्यटकीय क्षेत्र दामनका होटेल सुनसान बनेका छन् । कुनै समय आन्तरिक र बाह्य पर्यटकको बाक्लो उपस्थिति हुने दामन क्षेत्रका होटल [Read More…]

परदेश यात्रा सकी साँखु फर्किए माधवनारायणका बर्तालु

१८ माघ, काठमाडौं । साँखुस्थित शालीनदीमा माधवनारायणको एकमहिने कठोर व्रत गरिरहेका बर्तालुले चारदिने परदेश यात्रा सम्पन्न गरी साँखु फर्किएका छन् । बर्तालुले माघ कृष्ण त्रयोदशीदेखि [Read More…]

कस्तो रहला आज देश भरको मौसम ?

१८ माघ, काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही [Read More…]

ढिके नुनको प्रयोग बढ्दो

१७ माघ, धनगढी । आयोडिनयुक्त नुन खाँदा स्वास्थ्य समस्या देखिन थालेको भन्दै ग्रामीण क्षेत्रमा ढिके नुनको प्रयोग बढ्न थालेको छ । कैलालीको ग्रामीण क्षेत्रका स्थानीयले [Read More…]

काठमाडौंमा ल्होसारको रमझम [फोटोफिचर]

१७ माघ, काठमाडौँ । सोनाम ल्होछार २८६१ का अवसरमा बिहीबार काठमाडौंमा झाँकीसहितको प्रदर्शनी गरिएकाे छ । सैनिक टुँडीखेलमा तामाङ जातिको पहिचान झल्किने विविध भेषभुषा, सामग्रीहरुसहित [Read More…]

पूर्वराजा ज्ञानेन्द्र गोरखपुर जाने, उत्तर प्रदेशका मुख्यमन्त्रीसँग भेटवार्ता हुने

१६ माघ, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह बिहीबार भारतको गोरखपुर जाने भएका छन् । उनी गोरखनाथ मन्दिर पुगेर विशेष पूजा गर्ने जनाइएको छ । पूर्वराजा [Read More…]

जापानमा आत्महत्या गर्ने विद्यार्थीको सङ्ख्या बढ्दो क्रममा

१६ माघ, काठमाडौँ । जापानमा सन् २०२४ मा विद्यालयस्तरका विद्यार्थीले आत्महत्या गर्ने क्रम नरोकिएको तर सामान्य वृद्धि देखिएको भेटिएको यहाँको स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कले देखाएको [Read More…]

स्वदेशमा श्रमको मूल्य नपाउँदा विदेशिँदै नर्स, नयाँ गन्तव्य खाडी मुलुक

१६ माघ, काठमाडौँ । नर्स निलु शर्मा (नाम परिवर्तन) ले काठमाडौंको एक निजी अस्पतालमा वर्षौँ काम गरिन्। उनको तलब थियो जम्मा १९ हजार रुपैयाँ। यति [Read More…]

काठमाडौं उपत्यकामा आंशिक बदली, अन्य भागमा मौसम सफा रहने

१६ माघ, काठमाडौँ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम [Read More…]

आँधीखोला पुल : सात वर्षमा तेस्रोपटक म्याद थप गर्दा पनि सम्पन्न भएन

१५ माघ, काठमाडौं । भीरकोट नगरपालिका–४ र ५ लाई जोड्ने आँधीखोलामा निर्माणाधीन पुल झण्डै सात वर्ष हुनै लाग्दा निर्माण सम्पन्न हुन सकेको छैन। भीरकोट–४ को [Read More…]

आज कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली, बिहीबारसम्म देशभरको मौसम कस्तो रहला ?

१५ माघ, काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया [Read More…]

साँखुको मौलिक संस्कृति चिनाउन महोत्सव, विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल

१३ माघ, काठमाडौँ । तीन हजार तीन सय २५ वर्ष पहिले तत्कालीन साँखु क्षेत्रका राजा शङ्खदेवले वास्तुकलाले युक्त सात गाउँ समेटेर सहरको निर्माण गरे । [Read More…]