Category: Share Market
एनएमबी बैंकको एक लाख कित्ता संस्थापक सेयर बिक्रीमा
०६ कार्तिक, काठमाडाैं । एनएमबी बैंक लिमिटेडले १ लाख २३ हजार ३२४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको उक्त [Read More…]
२७०० मुनि झर्यो सेयर बजार, बढ्यो कारोबार
०४ कात्तिक, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २७०० अंकमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ४७.४४ अंक घटेसँगै २६९७ [Read More…]
बढ्दो तरलता सँगै घट्दो व्याजदरले लगानीकर्तालाई हौस्यायो, सूचक सँगै कारोबार रकम बढ्यो
०१ कार्तिक, काठमाडौँ । बैंकिङ प्रणालीमा बढ्दो तरलता सँगै घट्दो व्याजदरले शेयर बजारका लगानीकर्तालाई हौस्याइरहेको छ । दशै अगाडीदेखि बढ्न सुरु गरेको शेयर बजारले दशै [Read More…]
रु रु जलविद्युत परियोजना को लाभांश सुरक्षित गर्ने अन्तिम दिन
२९ असोज, काठमाडाैँ । असोज २९ गते, मंगलबार, रु रु जलविद्युत परियोजना को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश [Read More…]
सेयर बजार २६९० अंकमा, फाइनान्स घट्यो
२१ असोज, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ३७.१३ अंक बढेको छ । सो वृद्धिसँगै २६९० अंकमा कायम भएको छ । कारोबार भइरहँदा पटक [Read More…]
सेयर बजारका सबै सूचक बढे, नेप्से २६५३ अंकमा
२० असोज, काठमाडौं । साताको पहिलो दिन आइतबार आइतबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक ५६.०९ अंक बढेको छ । सो अंकको [Read More…]
एलसी इनर्जीले आईपीओ जारी गर्ने, कात्तिक १२ गते पारित गर्दै
२० असाेज, काठमाडौं । एलसी इनर्जी लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । असोज १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने [Read More…]
२६ सयमुनि झर्यो सेयर बजार, कारोबार घट्यो
१६ असोज, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से २६ सयमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा यस दिन नेप्से २६.०७ अंक घटेको हो । [Read More…]
नेप्से ११४ अंकले बढेपछि १८ कम्पनीको सेयर मूल्यमा लाग्यो सकारात्मक सर्किट
१५ असाेज, काठमाडौं । मंगलबार सेयरबजारमा उच्च वृद्धि देखिएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से ११४.७० अंकले बढेर २६२३.५६ विन्दुमा पुगेको हो। ४.५७ [Read More…]
११४ अंक बढ्यो सेयर बजार, कारोबार दोब्बर
१५ असोज, काठमाडौं । मंगलबार सेयर बजार भारी अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा एकै दिन ११४.७० अंक अर्थात् ४.५७ प्रतिशतले बजार बढेको हो [Read More…]
सेयर बजारले नाघ्यो २५००, सिमेन्ट कम्पनीमा आकर्षण
१४ असोज, काठमाडौं । सोमबार सेयर बजारले २५०० अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४४.४५ अंक बढेसँगै २५०८ मा कायम भएको हो [Read More…]
सेयर बजार २४६४ अंकमा झर्यो, हाइड्रोपावर समूहमा बाढीको असर
१३ असोज, काठमाडौं । साताको पहिलो दिन आइतबार पनि सेयर बजार घटेको छ । अघिल्लो दिनको तुलनामा २२.३६ अंक घटेसँगै परिसूचक नेप्से २४६४ अंकमा झरेको [Read More…]
रुरू जलविद्युतको १५ प्रतिशत बोनस सेयर घोषणा, हकप्रद जारी गर्ने
१३ असोज, काठमाडौं । रुरू जलविद्युत् परियोजनाले सेयरधनीका लागि १५ प्रतिशत बोनस सेयर र सोका लागि कर प्रयोजनार्थ नगद लाभांश घोषणा गरेको छ । कम्पनीको [Read More…]
ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने
११ असाेज, काठमाडाैं । ग्लोबल आइएमई बैंकले फास्ट लोन अगेन्स्ट शेयर प्लेटफर्म सार्वजनिक गरेको छ। यसअन्तर्गत इच्छुक ग्राहकले अनलाइनबाट सेयर धितो कर्जाको लागि आवेदन दिन [Read More…]
अरुण काबेली पावरले हकप्रद निष्काशन गर्ने
११ असाेज, काठमाडाैं । अरुण काबेली पावर लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको [Read More…]
२५ सयमाथि टिकेन सेयर बजार
१० असोज, काठमाडौं । अघिल्लो दिन बढेर २५१९ अंकमा पुगेको सेयर बजार बिहीबार फेरि २५ सयमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा ३२.८१ अंक घटेको [Read More…]
४९ अंक बढ्यो सेयर बजार, कारोबार घट्यो
०९ असोज, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ४९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २५१९ अंकमा कायम भएको छ । बजार [Read More…]
२५ सय तल झर्यो सेयर बजार, सबै क्षेत्रका सूचक घटे
०८ असोज, काठमाडौं । बुधबार पनि सेयर बजारमा ठूलै गिरावट देखिएको छ । यस दिन नेप्से परिसूचक २५ सयभन्दा तल झरेको छ । नेप्से अघिल्लो [Read More…]
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २ लाख कित्ता सेयर बिक्रीमा
०८ असाेज, काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले ८ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ९० हजार [Read More…]
गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा
०८ असाेज, काठमाडाैं । गरिमा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले एक लाख ८ हजार १३०.३२ कित्ता सेयर बिक्रीमा ल्याएको हो । [Read More…]

