चार महिनामा करिब आठ अर्बको सेयर निष्कासन अनुमति

३० मंसिर, काठमाडौं। नियामक निकाय नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८१\८२ को चार महिनामा करिब आठ अर्बको सेयर निष्कासन अनुमति पाएको छ । बोर्डले पाँच [Read More…]

डिप्रोक्स लघुवित्तको बोनस सेयर घोषणा

२८ मंसिर, काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट ९.५० प्रतिशत [Read More…]

२७ सयमाथि टिकेन सेयर बजार, बढ्यो कारोबार

२७ मंसिर, काठमाडौं । अघिल्लो दिन ४५ अंक बढेको सेयर बजार बिहीबार नै ३३.४२ अंक घटेको छ । अघिल्लो दिन २७१५ मा रहेको बजार आजको [Read More…]

राधी विद्युतले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने

२७ मंसिर, काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले साधारण सभा बोलाएको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न सभा [Read More…]

बैंकिङले उचाल्यो सेयर बजार, नेप्से २७ सय माथि

२६ मंसिर, काठमाडौं । लगातार विगतका ६ कारोबार दिन घटेको सेयर बजार बुधबार बढेको छ । बैंकिङ सेक्टरले नै बुधबारको बजारलाई बढाएको छ । लामो [Read More…]

सेयर बजारको अंकसँगै घट्यो कारोबार

२५ मंसिर, काठमाडौं । सेयर बजार घट्दै जाँदा कारोबार रकममा कमी आइरहेको छ । मंगलबार नेप्से परिसूचक ६.३२ अंक घटेको छ । सो अंकको कमीपछि [Read More…]

२६७६ अंकमा झर्‍यो सेयर बजार, घट्यो कारोबार

२४ मंसिर, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २६७६ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १२.८४ अंक घटेको हो । कारोबार [Read More…]

सेयर बजारमा उच्च गिरावट, २७ सयमुनि नेप्से

२३ मंसिर, काठमाडौं । आइतबार सेयर बजारमा उच्च गिरावट देखिएको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक ४५.९३ अंक घटेको हो । सो अंकको [Read More…]

पचास अर्बको आइपिओ आउँदै

२३ मंसिर, काठमाडौँ । धितोपत्र बोर्ड नेपाल (सेबोन) ले नयाँ अध्यक्ष पाएसँगै आमसर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) आउने बाटो खुल्ने भएको छ । बोर्डमा अध्यक्ष [Read More…]

विशाल बजार एक्लैले २९ अंक बढाइदिँदा पनि घट्यो साताको सेयर बजार

२१ मंसिर, काठमाडौं। साताको सेयर बजार नकारात्मक देखिएको छ । एक साताको अवधिमा सेयर बजार १३.१२ अंकले घटेको छ, जुन ०.५० प्रतिशत हो । नेपाल [Read More…]

सेयर बजार २७३४ अंकमा झर्‍यो, घट्यो कारोबार

२० मंसिर, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १५.९३ अंक (०.५७ प्रतिशत) घटेको छ । सो अंकको कमीपछि २७३४ मा कायम भएको [Read More…]

२७५० अंकमा झर्‍यो सेयर बजार, बढ्यो कारोबार

१९ मंसिर, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से २४.९७ अंक घटेको छ । सो अंकको गिरावटपछि २७५० अंकमा कायम भएको छ । बजार घट्दा [Read More…]

प्रि ओपन सेसनमा नेप्से परिसूचक १४ अंकले बढ्यो

१८ मंसिर, काठमाडौं । प्री ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक १४.७० अंकले बढेर २७७२.७४ विन्दुमा पुगेको हो। यो [Read More…]

कारोबारसँगै बढ्यो सेयर बजार, होटलमा आकर्षण

१७ मंसिर, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से १९.९७ अंक बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से परिसूचक २७५८ मा कायम भएको छ । [Read More…]

धितोपत्र बोर्डका अध्यक्षसँग सबै लगानीकर्ताको अपेक्षा ‘नयाँ स्टक एक्सचेन्ज’ यस्ता छन् लगानीकर्ताले दिएका सुझावहरु

१२ मंसिर, काठमाडौं । नेपाल धितोपत्र बोर्डले ११ महिना पछि अध्यक्ष पाएको छ । एक दिन पनि खालि हुन नहुने ठाउँमा सरकारले ११ महिना पछि [Read More…]

सेयर बजारले २७ सय नाघ्यो, बढ्यो कारोबार

११ मंसिर, काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेतृत्व पाएसँगै सेयर बजारले सकारात्मक प्रतिक्रिया जनाएको छ । मंगलबार सेयर बजारले २७ सय अंक पार गरेको छ [Read More…]

एनआरएनलाई धितोपत्र बजारमा प्रवेश सहज

०९ मंसिर, काठमाडौँ । गैरआवासीय नेपाली (एनआरएन) लाई धितोपत्र बजारमा औपचारिक रूपमा प्रवेश गराउने उद्देश्यसहित धितोपत्र निष्कासन तथा बाँडफाँट (आठौँ संशोधन) निर्देशिका, २०८१ जारी भएको [Read More…]

धितोपत्रमार्फत एनआरएनको लगानी भित्र्याउन निर्देशिका संशोधन, के छ व्यवस्था ?

०७ मंसिर, काठमाडौं । धितोपत्रमार्फत गैरआवासीय नेपाली (एनआरएन)को लगानी भित्र्याउन नेपाल धितोपत्र बोर्डले नीतिगत व्यवस्था गरेको छ । इन्भेष्टमेन्ट कम्पनीमार्फत गैरआवासीय नेपालीको लगानी भित्र्याउनका लागि [Read More…]

बढ्यो सेयर बजार, घट्यो कारोबार

०५ मंसिर काठमाडौं । बुधबार सेयर बजार ९.०९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७०११ अंकमा कायम भएको छ । बजार बढ्दा [Read More…]

२७०२ मा झर्‍यो सेयर बजार, घट्यो कारोबार

०४ मंसिर, काठमाडौं । मंगलबार सेयर बजार २७०२ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५१.११ अंक घटेको हो । बजार घट्दा कारोबार [Read More…]