सामसङ नेपालद्वारा ग्यालेक्सी ‘एस २५ एफ इ’ सार्वजनिक

१८ कार्तिक, काठमाडौँ । सामसङ नेपालले नयाँ ग्यालेक्सी ‘एस २५ एफ इ’ स्मार्टफोन सार्वजनिक गरेको छ। यो फोन विशेष रूपमा युवा प्रोफेसनल र कन्टेन्ट क्रिएटरका [Read More…]

युट्युबले ल्यायो ’सुपर रिजोल्युसन’ सुविधा भिडियोको गुणस्तर सुधार गर्न सकिने

१६ कार्तिक, काठमाडौँ ।युट्युबले हालैका महिनाहरूमा धेरै एआई–संचालित सुविधाहरू प्रस्तुत गरेको छ र अब कम्पनीले भिडियो गुणस्तर सुधार गर्न एआई पनि प्रयोग गरिरहेको छ । रिपोर्टहरू [Read More…]

आईफोन २० ले सबै परम्परागत बटनहरू त्याग्ने

१४ कार्तिक, काठमाडाैँ । सन् २०२७ मा आउने र पहिलो आईफोन लन्चको २० औं वार्षिकोत्सव मनाउने अपेक्षा गरिएको आईफोन २० परिवारको बारेमा विगत केही दिनदेखि [Read More…]

सिपालु सोलुसनले सार्वजनिक गर्‍यो “Sheepalu Connect”, “Sheepalu HardTech” र “Sheepalu SoftTech”

१३ कार्तिक, काठामाडाैँ । नेपालमा शिक्षा र प्रविधिमा नयाँ युग सुरु गर्दै सिपालु सोलुसनले आफ्नो नयाँ पहलहरू Sheepalu Connect, Sheepalu HardTech, र Sheepalu SoftTech औपचारिक [Read More…]

टिकटकले नेपालमा हटाउने भिडिओ सङ्ख्या बढ्दै, तीन महिनामै २४ लाखभन्दा बढी हटाइयो

१३ कार्तिक, बीबीसी । टिकटकले हटाउने गरेका उसको मापदण्डविपरीतका भिडिओहरूको सङ्ख्या नेपालमा बढ्दै गएको तथ्याङ्कले देखाएको छ। सन् २०२५ को पहिलो त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा [Read More…]

विकिपिडियालाई टक्कर दिने मस्कको दाबी — ग्रोकिपिडियाको बिटा संस्करण सुरु

ग्रोकिपिडियाद्वारा सेवा सुरु, ‘वाम–पक्षधर’ विकिपीडियालाई टक्कर दिने मस्कको दाबी ११ कात्तिक, न्यूयोर्क । एलन मस्कको कम्पनी एक्सएआईले सोमबार अनलाइन विश्वकोश विकिपिडियासँग प्रतिस्पर्धा गर्न ग्रोकिपिडिया सञ्चालन [Read More…]

थ्रीडी भिडियो कन्फरेन्सिङ प्रविधि “बीम” ल्याउँदै गुगल

११ कार्तिक, काठमाडौँ । गुगलले आफ्नो ३डी भिडियो कन्फरेन्सिङ प्रविधि “बीम” अब सेवा क्रममा रहेका सैनिकका परिवारलाई उपलब्ध गराउने तयारी गरेको छ। कम्पनीले यो पहल संयुक्त [Read More…]

क्लाउडफ्लेयरका सीईओ म्याथ्यु प्रिन्सद्वारा गुगलको सर्च र एआई क्रलर अलग गर्न बेलायतको नियामकलाई दबाब

०७ कार्तिक, एजेन्सी । क्लाउडफ्लेयरका सीईओ म्याथ्यु प्रिन्सले बेलायतको नियामक निकायलाई गुगलको सर्च र एआई क्रलर अलग गर्न दबाब दिइरहेका छन्। यस वर्षको सुरुवातमा वेबसाइटहरूलाई [Read More…]

वैज्ञानिकहरूद्वारा सेलको न्युक्लियस नियन्त्रित गर्ने आणविक ‘पासपोर्ट’को खोज

3D render of a medical background with female head and DNA strands

०७ कार्तिक, एजेन्सी । इजरायली र अमेरिकी वैज्ञानिकहरूको एक संयुक्त टोलीले मानव कोशिकाको न्युक्लियसमा प्रवेश र निर्गमन नियन्त्रित गर्ने सूक्ष्म ‘गेटवे’ प्रणालीबारे अभूतपूर्व खोज गरेको [Read More…]

मेटाले एआई च्याटबटसँग गरिने अनुपयुक्त कुराकानीबाट किशोरकिशोरीहरूलाई जोगाउन नयाँ उपायहरू लागू गर्दै

०४ कार्तिक, काठमाडाैँ । मेटाले आफ्ना एआई च्याटबटहरूसँग गरिने अनुपयुक्त कुराकानीबाट किशोरकिशोरीहरूलाई जोगाउन नयाँ उपायहरू लागू गर्ने भएको छ। यो सुविधासँगै, अभिभावकहरूले आफ्ना बच्चाहरूलाई यी [Read More…]

अमेरिकाले राष्ट्रिय समय केन्द्रमा साइबर आक्रमण गरेको चीनको आरोप

०४ कार्तिक, काठमाडाैँ । जनवादी गणतन्त्र चीनले अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) माथि आफ्नो राष्ट्रिय समय केन्द्रमा साइबर आक्रमण गरेको गम्भीर आरोप लगाएको छ। चीनको [Read More…]

काठमाडौं विश्वविद्यालयमा सूचना प्रविधि केन्द्र स्थापना

०४ कार्तिक, काठमाडाैँ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा सूचना प्रविधि केन्द्र स्थापना गरिएको छ। केन्द्र नेपालको अनुसन्धान, नवप्रवर्तन र डिजिटल स्थायित्व प्रवर्द्धन गर्ने अपेक्षा लिइएको [Read More…]

सामसङले ग्यालेक्सी एस२६ को लन्च स्थगित गर्ने सम्भावना

०३ कार्तिक, काठमाडौँ। सामसङले विकास समस्याहरूको कारणले गर्दा आफ्नो सम्पूर्ण ग्यालेक्सी एस२६ सिरिजको लन्चमा ढिलाइ गर्न सक्ने उल्लेख गरिएको छ। ग्यालेक्सी एस२६ एज रद्द गरेको हल्ला [Read More…]

गुगलले भारतमा बनाउँदैछ एसियाकै ठूलो डेटा सेन्टर

२९ असोज, काठमाडौं। दिग्गज प्रविधि कम्पनी गुगलले भारतमा एसियाकै सबैभन्दा ठूलो डेटा सेन्टर स्थापना गर्ने भएको छ । भारतमा आगामी ५ वर्षमा १५ अर्ब डलर [Read More…]

मेडिकल काउन्सिलको वेबसाइट ह्याक, तथ्यांक सुरक्षित रहेको दाबी

२९ असाेज, काठमाडाैँ । नेपाल मेडिकल काउन्सिलको वेबसाइट ह्याक भएको काउन्सिलले जनाएको छ। गत असोज २६ गते आइतबार दिउँसोदेखि काउन्सिलको वेबसाइट ह्याक भएको रजिष्ट्रार डा [Read More…]

अब ह्वाट्सएपसँग जोड्न सकिनेछ फेसबुक अकाउन्ट

२८ असोज, काठमाडौं। सोसल मिडिया कम्पनी मेटाले आफ्ना प्लाटफर्महरुका प्रयोगकर्ताको अनुभवलाई अझै उत्कृष्ट बनाउनका लागि लगातार नयाँ नयाँ फिचरहरू थप गर्ने गरेको छ। यसै क्रममा [Read More…]

शाओमीले ल्यायो लाइका क्यामरासहितको नयाँ स्मार्टफोन ‘शाओमी १५टी’ नेपालमा, मूल्य कति ?

२८ असोज, काठमाडौं । विश्वव्यापी प्रविधि अग्रणी कम्पनी शाओमीले आफ्नो नवीनतम फ्ल्यागशिप स्मार्टफोन शाओमी १५टी नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। यस फोनमा लाइकासँग सहकार्यमा [Read More…]

इनड्राइभको “इनड्राइभसँग यात्रा तपाईकै रोजाइमा” नामक ३६० डिग्री क्याम्पेन सुरु

२७ असाेज, काठमाडाैँ । विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले नेपालका लागि ब्रान्ड एम्बेस्डरमा अभिनेत्री स्वस्तिमा खड्कालाई नियुक्त गरेको छ । सो घोषणासँगै कम्पनीले [Read More…]

सामसङको अफर : ‘तिहारको मुड, सबै गुड’, क्यासब्याकसँगै अन्य उपहार

२६ असोज, काठमाडौं । सामसङ नेपालले आफ्नो बहुप्रतिक्षित तिहार क्याम्पेन ‘तिहारको मुड, सबै गुड’ घोषणा गरेको छ । यो अफरमार्फत नेपालभरका ग्राहकलाई विभिन्न छुट र [Read More…]

इनड्राइभ ३६० डिग्री अभियान सार्वजनिक, अभिनेत्री स्वस्तिमा खड्का नेपालका लागि ब्रान्ड एम्बासडर नियुक्त

२५ असाेज, काठमाडाैँ । ग्लोबल मोबिलिटी तथा अर्बन सर्भिस प्लेटफर्म इनड्राइभ (inDrive) ले नेपालमा आफ्नो उपस्थिति र प्रभावलाई थप बलियो बनाउँदै नयाँ अध्याय सुरु गरेको छ। [Read More…]