विषादीयुक्त मदिरा सेवनले पैँतिस नेपाली अस्पताल भर्ना

३१ साउन, काठमाडाैँ । कुवेतमा विषादीयुक्त मदिरा सेवनका कारण ३५ जना नेपाली नागरिक अस्पताल भर्ना भएकामध्ये केहीको मृत्यु भएको र केही बिरामीको गम्भीर अवस्थामा उपचार [Read More…]

उत्तराखण्डको बाढीमा परेका १३ नेपालीको सकुशल उद्धार (सूची)

२४ साउन, काठमाडौं । भारतको उत्तराखण्डमा गत बुधबार दिउँसो आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका १३ जना नेपालीको सकुशल उद्धार गरिएको छ । शुक्रबार एक जना [Read More…]

ललितपुरमा जटिल बन्दै खानेपानीको समस्या, स्थानीयका गुनासैगुनासा

२३ साउन, ललितपुर । ललितपुरमा खानेपानीको समस्या जटिल बन्दै गएको छ । जिल्लाका आमनागरिकले खानेपानीको समस्याका विषयमा सम्बन्धित वडा र खानेपानी कार्यालयमा निरन्तर गुनासो गर्दै [Read More…]

उत्तराखण्ड बाढीमा जाजरकोटका १३ जना पनि बेपत्ता

२२ साउन, काठमाडौं । भारतको उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशीको हर्सिल क्षेत्रमा मङ्गलबार दिउँसो आएको बाढीमा परेर जाजरकोटका १३ जना बेपत्ता भएका छन्। उक्त बाढीमा परेर कुशे [Read More…]

एनआरएनएद्वारा सेयर अभौतिकीकरण प्रस्तावप्रति आपत्ति, वैदेशिक लगानीमा नकारात्मक असर पर्ने चेतावनी

१९ साउन, काठमाडाैँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी) द्वारा हालै नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष पेस गरिएको सेयर अभौतिकीकरणसम्बन्धी [Read More…]

युक्रेनी ड्रोन आक्रमणबाट रुसमा तीन जनाको मृत्यु, तेल प्रशोधन केन्द्रमा आगलागी

१६ साउन, काठमाडाैं । युक्रेनी ड्रोन आक्रमणबाट रुसको पश्चिमी क्षेत्रमा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन् । रुसको मध्यभागमा रहेको [Read More…]

वैदेशिक रोजगारीमा जानेको सङ्ख्या उच्च रेकर्ड

०३ साउन, काठमाडौँ । वैदेशिक रोजगारीमा जाने हालसम्मकै उच्च सङ्ख्या रेकर्ड भएको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा आठ लाख ३९ [Read More…]

क्यानडामा एनआरएनए अध्यक्षमा योजना सहित चन्द्रा अधिकारीको उम्मेदवारी

२९ असार, टोरन्टो । क्यानडामा नेपाली समुदायमाझ सामाजिक कार्यमा दत्तचित्त युवा नेतृ चन्द्रा (चन्दा) अधिकारीले आफ्ना ठोस योजनासहित अध्यक्ष पदका लागि उम्मेदवारी अभियान अगाडि बढाएकी [Read More…]

टेक्सासमा बाढी : १३ जनाको मृत्यु, २० भन्दा बढी बालिका बेपत्ता

२१ असार, टेक्सास । मुसलधारे वर्षाका कारण संयुक्त राज्य अमेरिकाको  दक्षिण-मध्य टेक्सासस्थति ग्वाडालुप नदीमा ठुलो बाढी आएको छ। यसबाट कम्तीमा १३ जनाको मृत्यु भएको छ [Read More…]

भारतीय यात्रुलाई एनओसी अनिवार्य

१४ असार, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन प्रयोग गरी तेस्रो मुलुक जाने भारतीय यात्रुका लागि यात्रा अनुमतिपत्र (एनओसी) अनिवार्य गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को [Read More…]

रोजगारीको प्रलोभनमा भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार

११ असार, काठमाडौँ । आकर्षक रोजगारीको प्रलोभनमा पारेर भारत पु¥याएर बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार गरी नेपाल ल्याइएको छ। भारतको उत्तराखण्ड राज्य उधमसिंह नगर [Read More…]

ऐतिहासिक बन्यो सिकागोको पहिलो नेपथ्य साँझ

२७ जेठ, सिकागो (अमेरिका) । घामको उज्यालो छँदै सेफिल्ड एभिन्यु वरपर चहलपहल सुरु भइसकेको थियो । भिक्टोरिया कालखण्डलगत्तै सन् १९१२ को फ्रान्सेली पुनर्जागरण शैली बोकेर [Read More…]

लस एञ्जलसमा हिंसा चुलिँदै, राष्ट्रिय सुरक्षा बल तुरुन्त बोलाउन राष्ट्रपति ट्रम्पद्वारा प्रहरी प्रमुखलाई आह्वान

२७ जेठ, क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्निया राज्यको लस एञ्जलसमा प्रदर्शन हिंसात्मक बन्दै गएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आक्रोश पोख्दै लस एञ्जलस प्रहरी प्रमुखलाई तुरुन्त [Read More…]

अमेरिकामा गोली लागेको अवस्थामा मृत भेटिए एकै परिवारका ४ नेपाली

२४ जेठ, काठमाडौं । अमेरिकाको भर्जिनियामा एकै परिवारका चार नेपाली मृत भेटिएका छन्। मनाससपार्क प्रहरीका अनुसार घरको तल्लो तलामा भाडामा बस्ने नेपाली परिवारका चारजना मृत [Read More…]

नेपाली रेल सेवा दुई महिना बन्द

१८ जेठ, काठमाडाैँ । जनकपुर–जयनगर रेलमार्गमा साढे तीन वर्षदेखि सञ्चालन हुँदै आएको नेपालको राष्ट्रिय झन्डाअङ्कित दुई वटा रेलमा यात्रुले आइतबारदेखि करिब दुई महिनासम्म यात्रा गर्न [Read More…]

उत्तराखण्ड: अंकिता भण्डारी हत्यामा रिसोर्ट मालिकसहित ३ जनालाई आजीवन कारावास

१७ जेठ, काठमाडाैँ । उत्तराखण्डको अंकिता भण्डारी हत्या प्रकरणमा पौडी गढवाल जिल्ला अदालतले शुक्रबार प्रमुख प्रतिवादी पुलकित आर्यसँगै सौरभ भास्कर र अंकित गुप्तालाई दोषी ठहर [Read More…]

यूएईमा अत्यधिक गर्मी : मे महिनामा ५०.४ डिग्रीको नयाँ कीर्तिमान

१० जेठ, काठमाडाैँ । संयुक्त अरब इमिरेट्स (यूएई) ले शुक्रबार देशमा अहिलेसम्मकै मे महिनामा सबैभन्दा उच्च तापक्रम ५० दशमलव ४ डिग्री सेल्सियस मापन गरेको छ। [Read More…]

मकाउमा ‘सगरमाथा दिवस’ हुने

०५ जेठ, काठमाडौं । मकाउमा सगरमाथा दिवस हुने भएको छ। युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन मकाउको आयोजना र कारितास मकाउ वेलएन्सर सेन्टरको सहआयोजनामा हुन लागेको कार्यक्रम [Read More…]

साउदीमा कामविहीन भएका नेपाली श्रमिकलाई स्वदेश फर्काउने पहल सुरू

०२ जेठ, काठमाडाैँ । साउदी अरेबियास्थित नेपाली राजदूतावासले स्थानीय जुबेलस्थित सेन्दान इन्टरेनसनल कम्पनीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउने पहल थालेको छ । रोजगारदाता कम्पनी [Read More…]

चारधाम यात्रा : आस्थाको तीर्थमा लाखौं भक्तजन !

२२ बैशाख, काठमाडौं । भारतको उत्तराखण्डस्थित हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल चारधाम यात्रा औपचारिक रूपमा शुरु भएको छ। यस वर्षको चारधाम यात्रामा नेपालसहित भारतका विभिन्‍न राज्यहरूबाट [Read More…]