सुरु भयो संसद बैठक, मन्त्रीहरूले जवाफ दिंदै

०९ असार, काठमाडौं । प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले आज पनि नाराबाजी गरेका छन् । तर सभामुख देवराज घिमिरेले बैठक नियमित सन्चालन [Read More…]

राज्यले जनता भड्काएको कारण तीनकुनेमा आतंक मच्चियो : धवल शमशेर जबरा

०८ असार, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले गत चैत १५ गतेको तीनकुने घटनाको जिम्मेवारी राज्यले लिनुपर्ने टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको [Read More…]

प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)

०८ असार, काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आइतबार मध्याह्नदेखि सुरु भएको बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न [Read More…]

नेतृत्वविहीन रास्वपा तेस्रो स्थापना दिवस मनाउँदै, रविमाथि मुद्दाको चाङ

०७ असार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको उपस्थितिविनै तेस्रो पार्टी स्थापना दिवस मनाउँदैछ । असार ७ गते (आज) रास्वपाले ‘लुटतन्त्रको खारेजी [Read More…]

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

०६ असार, काठमाडौं। सांसदहरुले ठूला दलका शीर्ष नेता र मन्त्रीका जिल्लामा मात्रै आवश्यकभन्दा बढी बजेट विनियोजन गरिएको दाबी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न [Read More…]

कालो पोशाकमा संसद् पुगे रास्वपा सांसद

०६असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कालो पोशाक लगाएर प्रतिनिधिसभा पुगेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सहभागी हुन पुगेका रास्वपाका १४ सांसद्मध्ये १३ [Read More…]

जनताले अवसर दिए, नेताहरूले देश बिग्रेकाेमा जिम्मा लिनुपर्छ : जनार्दन शर्मा

०५ असार, काठमाडौं। नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्मा ‘प्रभाकार’ले राजनीतिक अस्थिरताको कुरा गरेर नेताहरूले आफ्नो गल्ती ढाकछोप गर्ने काम गरिरहेको बताएका छन् । बिहीबार [Read More…]

देउवा र प्रचण्डसँग छलफल गर्ने तयारीमा प्रधानमन्त्री ओली

०५ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित तीन दलबीच छलफलको प्रयास गरेका छन् [Read More…]

नेपालमा सञ्चार क्षेत्र समावेशिताको उत्कृष्ट उदाहरण : मन्त्री गुरुङ

०४ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालमा सञ्चार क्षेत्र समावेशिताको उत्कृष्ट उदाहरण बन्दै गएको बताएका छन् । बुधबार मन्त्रालयमा आयोजित [Read More…]

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

०४ असार, काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार उक्त विधेयक [Read More…]

गण्डकी प्रदेशको ३१ अर्बको बजेटमाथि आजदेखि प्रदेशसभामा छलफल सुरु

०४ असार, गण्डकी । गण्डकी प्रदेश सरकारले ल्याएको आगामी आव २०८२/८३ को बजेटमाथि आजदेखि प्रदेशसभामा छलफल सुरु हुने भएको छ । विनियोजन विधेयक र बजेटमा [Read More…]

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक बस्दै

०४ असार, काठमाडौं । समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दैछ। प्रधानमन्त्री तथा मन्त्रिरिषद् कार्यालय [Read More…]

सभामुख घिमिरे र गृहमन्त्री लेखकबीच भेटवार्ता

०३ असार, काठमाडौं । सभामुख देवराज घिमिरे र गृहमन्त्री रमेश लेखकबीच भेटवार्ता भएको छ । सिंहदरबारमा भएको भेटमा सहज रुपमा संसद सन्चालनको वातावरण बनाउने विषयमा [Read More…]

‘निलो रिबन’ लगाएर संसद पुगे रास्वपा सांसद

०३ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरु आज ‘निलो रिबन’ लगाएर संसद भवन पुगेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा [Read More…]

संसदमा रास्वपाको शैली : प्रतिपक्षी बोल्दा चुप, सत्तापक्ष बोल्दा नाराबाजी

०२ असार, काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसदमा नाराबाजी गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरु रोष्ट्रम अगाडि पलेंटी कसेर बसेका [Read More…]

११औं विश्व योग दिवसको तयारीबारे प्रधानमन्त्रीसँग छलफल

०२ असार, काठमाडौँ । एघारौँ विश्व योग दिवसलाई भव्यताका साथ मनाउने तयारीका विषयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित मन्त्रालय र योगगुरूसहितका प्रतिनिधिको छलफल भएको [Read More…]

राप्रपाले आज पनि गर्‍यो संसद बहिष्कार

०२ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पनि संसद बहिष्कार हो । संसद बैठक सुरु भएसँग अवरोध गरेका राप्रपाका सांसदहरू एकछिनपछि बाहिर निस्किएका [Read More…]

संसद बैठक सुरु, रास्वपा र राप्रपाको अवरोध कायमै

०१ असार, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र) सदन सुचारु गर्न तयार भए पनि संसद बैठकमा राप्रपा र रास्वपाले अवरोध जारी राखेका छन् । [Read More…]

‘रियल टाइम बक्सअफिस’ १६ असारदेखि

०१ असार, काठमाडौं । असार १६ देखि ‘रियल टाइम बक्सअफिस’को औपचारिक सुरुवात हुने भएको छ । सोही दिनदेखि चलचित्र विकास बोर्डका सबै सेवा पनि अनलाइनमार्फत [Read More…]

अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह

३० जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त एवं प्रभावकारी बनाएर न्याय निरुपणमा सघाउन आग्रह गरेका छन्। अनुसन्धानकर्ता प्रहरी [Read More…]