माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क

०३ मंसिर, मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाकासँग सिमाना जोडिएको उपल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी नागरिकका लागि दैनिक ५० अमेरिकी डलर शुल्क लाग्ने भएको छ [Read More…]

साम्राज्ञीका हुनेवाला श्रीमान विशाल खरेल को हुन् ? कसरी नजिक भए ?

०३ मंसिर, काठमाडौँ । अभिनेत्री साम्राज्ञी शाह मंगलबार जन्मदिन मनाउँदैछिन् । यस्तोमा, आफूले इन्गेजमेन्ट गरेको खबरमार्फत उनले प्रशंसक र सेलिब्रेटीलाई सरप्राइज दिएकी छन् । इन्स्टाग्राममा [Read More…]

एनपीएलको चौथो खेलमा काठमाडौँ र सुदूरपश्चिम भिड्दै, अहिलेसम्मको लेखाजोखासहित

०३ मंसिर, काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएलमा बुधबार एउटामात्र खेल हुँदैछ । आज अपरान्ह चौथो खेलमा काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । खेल [Read More…]

देशभरको मौसम सफा रहने पूर्वानुमान

०३ मंसिर, काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, [Read More…]

चुनावमा विद्यालय र बालबालिकाको प्रयोग नगर्न आग्रह

०२ मंसिर, काठमाडाैँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले आगामी निर्वाचनमा विद्यालय र बालबालिकालाई प्रयोग नगर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । कार्यवाहक [Read More…]

यो कम्पनीको इन्टरनेट सेवाको अनुमतिपत्र खारेज

०२ मंसिर, काठमाडाैँ । नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौँस्थित लुप नेटवर्कस् लिमिटेडलाई प्रदान गरिएको इन्टरनेट सेवाको अनुमतिपत्र खारेज गरेको छ। प्राधिकरणले मंगलबार एक सूचना प्रकाशित गर्दै [Read More…]

आजदेखि दैनिक चार घण्टा बन्द हुँदै मुग्लिन-पोखरा सडक

०२ मंसिर, काठमाडाैँ । मुग्लिन–पोखरा राजमार्ग भएर पोखरा आउने र पोखराबाट सोही मार्ग हुँदै बाहिरिने सडक खण्ड दैनिक चार घण्टा बन्द गरिने भएको छ। मुग्लिन–पोखरा [Read More…]

बाला चतुर्दशी मेलामा बहुमूल्य गरगहना नलगाई जान प्रहरीको अनुरोध

०२ मंसिर, काठमाडाैँ । पशुपतिनाथ क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै मनाइने बाला चतुर्दशी मेलामा सहभागी हुँदा बहुमूल्य गरगहना नलगाउन जिल्ला प्रहरी परिसर काठमाडौँले अनुरोध [Read More…]

मध्यरातमा दुर्गा प्रसाईं पक्राउ, उपत्यकामा उच्च सतर्कता अपनाउन प्रहरीको सर्कुलर

०२ मंसिर, काठमाडाैँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाण्डु र काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार मध्यरातमा [Read More…]

मौलाकाली केबलकार पुनःसञ्चालनमा

०२ मंसिर, नवलपुर (नवलपरासी) । गत भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट बन्द भएको मौलाकाली केबलकार पुनःसञ्चालनमा आएको छ । जेनजी [Read More…]

काठमाडौँ उपत्यकाका मेयरहरूसँग प्रधानमन्त्रीकाे छलफल

०१ मंसिर, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ उपत्यकाका मेयरहरूसँग छलफल गरेकी छन् । प्रधानमन्त्री कार्कीले उपत्यका मेयर्स फोरमको प्रतिनिधिमण्डलसँग सोमबार साँझ बालुवाटारमा छलफल गरेकी [Read More…]

डिआइजीमा विश्व अधिकारी बढुवा सिफारिस

०१ मंसिर, काठमाडौँ। नेपाल प्रहरीको डिआइजीमा विश्व अधिकारी बढुवा सिफारिस भएका छन्। सोमबार बसेको बढुवा समितिको बैठकले एसएसपी अधिकारीलाई बढुवा सिफारिस गर्ने निर्णय गरेको हो। [Read More…]

नेपाली सेना र अमेरिकी सेनाबीच ‘ल्याण्ड फोर्स टक’ बुधबारदेखि काठमाडौंमा सुरु हुँदै

०१ मंसिर, काठमाडौँ । नेपाली सेना र अमेरिकी सेनाबीच हुने ल्याण्ड फोर्स टक बुधबारदेखि काठमाडौंमा सुरु हुने भएको छ। नेपालमा सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार [Read More…]

भाषा परीक्षा आजदेखि

०१ मंसिर, काठमाडौँ । वैदेशिक रोजगार विभाग अन्तर्गत रोजगार अनुमति प्रणाली (इपिएस) शाखाको उत्पादनतर्फको पहिलो चरण भाषा परीक्षण सोमबार (मङ्सिर १) देखि सुरु हुँदै छ [Read More…]

मुस्ताङमा चक्रपथ निर्माण अन्तिम चरणमा

३० कात्तिक, मुस्ताङ । घरपझोङ गाउँपालिकास्थित थाक–पाँचगाउँ जोड्ने १० दशमलव पाँच किमीको चक्रपथ सडक निर्माण अन्तिम चरण पुगेको छ । विसं २०७६ असारमा बन्दना भगवती [Read More…]

प्रत्येक उडानमा बिरामीलाई दुई टिकट अनिवार्य

३० कात्तिक, हुम्ला । सिमकोट–नेपालगन्जको हवाई टिकट वितरणलाई सहज र पारदर्शी बनाउनुपर्ने भन्दै हुम्लामा रहेका तीन निजी एयरलाइन्सको कार्यालयमा लगाइएको ताला खुलाइएको छ । सदरमुकाम [Read More…]

‘कोदो गरिबको खाना’ भनेर हेप्ने दिन गए

बिष्कुटको माग उच्च, पाउरोटी बनाउने तयारी ३० कार्तिक, म्याग्दी । यहाँ उत्पादन हुने कोदोको परिकारको विविधिकरण र बजारीकरण हुन थालेको छ । कोदो पछिल्लो समय [Read More…]

जेनजी आन्दोलन : क्षतिको विवरण पठाउन सबै स्थानीय तहलाई पत्राचार

३० कात्तिक, काठमाडाैँ । सरकारले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका कारण भएको क्षतिको विवरण उपलब्ध गराउन सबै स्थानीय तहलाई पत्राचार गरेको छ [Read More…]

मानवसेवा आश्रमलाई महायज्ञबाट नौ करोड ७० लाख सङ्कलन

३० कात्तिक, बागलुङ । अक्षयकोषमार्फत मानवसेवा आश्रमलाई व्यवस्थित बनाउने उद्देश्यले आयोजित श्रीमद भागवत ज्ञानविज्ञान महायज्ञमा नौ करोड ७० लाख सङ्कलन भएको छ । महायज्ञको अन्तिम [Read More…]

मौसम अपडेट : पहाडी क्षेत्रमा बदलीको संकेत, अन्यत्र सफा रहने

३० कार्तिक, काठमाडाैँ । हाल देशका विभिन्न भूभागमा मौसमको अवस्था मिश्रित देखिएको छ । जल तथा मौसम विज्ञान महाशाखाका अनुसार, कोशी प्रदेश, बागमती प्रदेश र [Read More…]