Category: Main Headlines
ट्रकमा च्यापिएर चालकको मृत्यु
२९ साउन, सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको दुर्घटनामा ट्रक चालकको घटनास्थलमा नै मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै [Read More…]
यातायात कार्यालय मलङ्गवाद्वारा छ करोड बढी राजस्व सङ्कलन
२९ साउन, काठमाडाैं । यातायात व्यवस्था कार्यालय मलङ्गवाले गत आर्थिक वर्ष २०८०\८१ मा छ करोड रुपैयाँ बढी राजस्व सङ्कलन गरेको छ । गत आवमा यस [Read More…]
आजको मौसमः कहाँ-कहाँ हुँदै छ भारी वर्षा ?
२९ साउन, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले हाल देशभर साधरणतया बदली रहेको [Read More…]
त्रिवि क्रिकेट रंगशाला स्तरोन्नति गर्न जग्गा भाडा सम्झौता नवीकरण गर्नुपर्ने
२८ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परिसरस्थित क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको निर्माण गर्नेबारे सम्बद्ध सरकारी निकायहरुले सहकार्य सुरु गरेका छन्। रंगशालाको स्तरोन्नतिको काम अघि बढाउन [Read More…]
एकै दिनमा सयौँ आप्रवासी बेलायत प्रवेश
२८ साउन, काठमाडाैं । प्रधानमन्त्री केइर स्टार्मरले सत्ता सम्हालेपछि पहिलो पटक आइतबार साना डुङ्गामा चढी एकै दिनमा ७०० भन्दा बढी आप्रवासीले ‘इङ्लिस च्यानल’ पार गरी [Read More…]
नेपाल–भारत परराष्ट्र सचिवस्तरीय भेटवार्ता, भारतीय सहयोगबाट नेपालमा सञ्चालित परियोजनाबारे छलफल
२८ साउन, काठमाडाैं । परराष्ट्र सचिव सेवा लम्साल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ । काठमाण्डौंको नक्सालस्थित हिल्टन होटलमा [Read More…]
प्राधिकरणलाई यशोदा फुड्सले भन्यो : ट्रंक लाइनको महसुल तिरेका होइनौं
२८ साउन, काठमाडौं । भैरहवास्थित यशोदा फुड्स प्रालिले आफूहरूले डेडिकेटेड लाइनको बक्यौता महसुल नतिरेको बताएको छ । केही दिनअघि नेपाल विद्युत् प्राधिकरणले यशोदा फुड्स प्रालि [Read More…]
सिलाइकटाइको पेसाबाट आत्मनिर्भर
२८ साउन, काठमाडाैं । शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा पाँच दशकअघिदेखि रतन जैरुले सिलाइकटाइको काम गर्दै आएका छन् । यही पेसाबाट उनको जीविकोपार्जन हुँदै आएको छ [Read More…]
मुग्लिन–पोखरा सडक पूर्वीखण्ड : एक वर्षमा ५५ किलोमिटर दुई लेन सडक कालोपत्र
२८ साउन, तनहुँ । निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वीखण्डमा एक वर्षमा ५५ किलोमिटर दुई लेन सडक कालोपत्र भएको छ । आर्थिक वर्ष २०८०/८१ मा पूर्वी खण्डअन्तर्गत [Read More…]
पानीमा किरा भेटिएपछि अनामनगरस्थित किम्ची रेष्टुरेन्टलाई दुई लाख जरिवाना
२८साउन, काठमाडाैं । काठमाडौं महानगरपालिकाले अनामनगरमा रहेको किम्ची रेष्टुरेन्ट एण्ड फास्ट फुडलाई २ लाख जरिवाना गर्ने निर्णय गरेको छ । गएको शुक्रबार रेष्टुरेन्टको हलमा महानगरपालिकाले [Read More…]
बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते, ७ जनाको अवस्था गम्भीर
२८ साउन, भरतपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्ती नगरपालिका–५ स्थित पम्फा पुलमा बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते भएका छन्। काठमाडौँबाट धरानतर्फ जाँदै गरेको [Read More…]
पर्यटकका रोजाइमा इलाम, एक वर्षमा एक लाख ४१ हजार ५१७ जनाले गरे अवलोकन
२८ साउन, काठमाडाैं । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८०\८१ मा इलाम आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । छिमेकी जिल्ला झापाबाट मेची राजमार्गको इलाम [Read More…]
आठ वर्षमा आधा घट्यो विद्युत् चुहावट, प्रति वर्ष १२ अर्ब रुपैयाँ थप आम्दानी
२८ साउन, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले विगत आठ वर्षको अवधिमा प्रसारण तथा वितरण प्रणालीमार्फत भइरहेको विद्युत् चुहावटलाई आधा घटाएको छ । आर्थिक वर्ष (आव) [Read More…]
अझै तीन दिनसम्म पानि पर्ने
२८ साउन, काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिनसम्म मुलुकका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको अनुमान गरेको [Read More…]
सुजुकीको ‘मनसुन फ्री सर्भिस’ : ७ जना भाग्यमानी ग्राहकलाई आकर्षक एसोसरिज प्याकेज
२७ साउन, काठमाडाैं । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले यही श्रावण २७ देखि २९ गतेसम्म ‘KEEP YOUR [Read More…]
भारतीय विदेश सचिव मिस्री काठमाडौंमा
२७ साउन, काठमाडौं । परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेश सचिव विक्रम मिस्री नेपालको दुई दिने औपचारिक भ्रमण यहाँ आइपुगेका छन्। त्रिभुवन [Read More…]
कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने
२७ साउन, काठमाडाैँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले [Read More…]
मौसम पूर्वानुमान: जल तथा मौसम विज्ञान विभाग महाशाखा
२७ साउन, काठमाडाैँ । विगत केही दिन देखि मनसुन न्यून चापिय रेखाका कारण नेपालमा मनसुन सक्रिय हुन थालेकोले २०८१-०३-२० सम्म सतर्कताको लागि मिति २०८१-०३-१६ मा [Read More…]
कृषि विकास बैंकको सहयोगमा तेमालका ६ विद्यालयका ४०० विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण
काठमाडौँ — नेपाल बुद्ध संस्कृति अनुसन्धान तथा विकास संघकाे पहलमा कृषि विकास बैंक लिमिटेडको आर्थिक सहयोगमा तेमाल गाउँपालिका वडा नम्बर ६ मा रहेका ६ वटा [Read More…]
कृषि विकास बैंकद्वारा अटिजम केयर सेन्टरलाई सहयोग
काठमाडौँ — कृषि विकास बैंकले सामाजिक उत्तरदायित्वअर्न्तगत अटिजम, बौद्धिक अपांगता केयर सेन्टरलाई आर्थिक सहयोग गरेको छ । चन्द्रागिरी नगरपालिका– १२ बलम्बुमा सञ्चालनमा रहेको अटिजम केयर [Read More…]

