केही स्थानमा भारी वर्षाको सम्भावना

०५ भाद्र, काठमाडाैँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा [Read More…]

देशभर मनसुनी वायुको प्रभाव कायमै, गण्डकी र लुम्बिनीमा भारी वर्षा हुने

०४ भदाै, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जल तथा मौसम [Read More…]

घिन्ताङघिसी नाचसँगै भक्तपुरमा ८ दिने गाईजात्रा सुरु

०४ भदाै, काठमाडौं । भक्तपुरमा ८ रात ९ दिनसम्म मनाइने गाईजात्रा पर्व आजबाट सुरु भएको छ। सोमबार साँझ तौमढीस्थित भैरव मन्दिरबाट गुठी कार्यालयको घिन्ताङघिसी नाच [Read More…]

९९ प्रतिशत नेपालीका घरमा बिजुली, ५३९ स्थानीय तहमा पूर्ण विद्युतीकरण

०४ भदाै, काठमाडौंं । नेपाल विद्युत् प्राधिकरणका अनुसार १९६ स्थानीय तहमा भने आंशिक रूपमा मात्रै विद्युतीकरण भएको छ। १८ स्थानीय तहमा भने प्राधिकरणले राष्ट्रिय प्रसारणको विद्युत् [Read More…]

आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

०४ भाद्र, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ । [Read More…]

आज गाईजात्रा पर्व, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

०४ भाद्र, काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ [Read More…]

आज – ०४ भाद्र २०८१ मंगलवार को राशिफल

४-भदाै २०८१ | मंगलवार २०-अगस्ट २०२४। भाद्र कृष्णपक्ष, प्रतिपदा तिथि। धनिष्ठा नक्षत्र, ७ः४३ बजेपछि शतभिषा। चन्द्रराशि कुम्भ। मेष – Ariesचु, चे, चो, ला, लि, लु, [Read More…]

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको तयारी

०३ भदौ, काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको छ । [Read More…]

विश्व फोटोग्राफी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइयाे

०३ भदाै, काठमाडौं । आज विश्व फोटोग्राफी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । प्रत्येक वर्ष अगस्ट १९ तारिखका दिन यो दिवस मनाउने गरिन्छ [Read More…]

पारम्परिक खेती छाडेर कफी खेती गर्दै गुल्मीका किसान

०३ भदाै, काठमाडाैं । गुल्मी सिर्सेनीका किसान यतिबेला परम्परागत रुपमा गर्दै आएको खेती छाडेर कफीखेतीमा लागेका छन् । परम्परागत रुपमा उत्पादन गर्दै आएको मकै र [Read More…]

थामे बाढी प्रभावित क्षेत्रमा अवरुद्ध टेलिकमको मोबाइल सेवा पुनः सुरु

०३ भदौ, काठमाडौं । सोलुखुम्बुको खुम्बु गाउँपालिका क्षेत्रमा बाढीका कारण अवरुद्ध बनेको मोबाइल सेवा पुनः सञ्चालनमा आएको छ । ३२ साउनमा हिमताल फुटेर बाढी आउँदा [Read More…]

चाँगुनारायणको महादेव पोखरीमा दर्शनार्थीको घुइँचो

०३ भदौ, भक्तपुर । चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित महादेव पोखरी कुण्ड अर्थात् रत्नचुडेश्वर महादेव मन्दिरमा आज बिहानैदेखि नै दर्शनार्थीको घुइँचो लागेको छ । रसुवाको गोसाइँकुण्ड जान [Read More…]

पर्सामा ४६८ हेक्टर वन अतिक्रमण, जनशक्ति नहुँदा अनुगमनमा समस्या

०३ भदाै, वीरगञ्ज । पर्सामा चार सय ६८ हेक्टर वनक्षेत्र अतिक्रमणको चपेटामा परेको छ । जिल्लाका साझेदारी, सामुदायिक र धार्मिक वन क्षेत्रमा स्थानीयवासीले खेतीपाती तथा [Read More…]

लामीडाँडा विमानस्थल उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै नियमित उडानको टुङ्गो छैन

०३ भदाै, काठमाडाैं । खोटाङ जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्र गरिएपछि २०७६ साल असार ३ गते परीक्षण उडान भएको थियो । नेपाल नागरिक उड्डयन [Read More…]

सडक विस्तारका लागि दमौली बजारका घर भत्काइँदै

०३ भदाै, काठमाडाैं । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत दमौली बजारमा रहेका घरहरु हटाउने प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण [Read More…]

गोसाइँकुण्डमा भक्तजनको घुइँचो

०३ भदौ, रसुवा । जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा स्नान एवं पूजाआजा गर्ने भक्तजनको आज बिहानैदेखि घुइँचो लागेको छ। समुद्र सतहदेखि १४ हजार एक सय फिट उचाइमा [Read More…]

आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

०३ भदौ, काठमाडाैँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनु्सार मनसुनी वायुका कारण हाल देशभर आंशिकदेखि साधारणतया [Read More…]

जनैपूर्णिमा: “सहजता र आधुनिकताले लोपोन्मुख हुँदैछ जनै बनाउने सीप”

०३ भदौ, काठमाडाैँ । पछिल्लो समय गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै जाँदा बाह्य उत्पादनको भर पर्नुपर्ने अवस्था सृजना भएको छ । युवापुस्ताले जनै बनाउन चासो [Read More…]

आज जनैपूर्णिमा, रक्षाबन्धन धारण गरेर मनाइँदै

०३ भदौ, काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै [Read More…]

आयुर्वेद सेवामा आकर्षण बढ्दै

०२ भदाै, काठमाडाैं । तनहुँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले एक वर्षमा २६ हजार छ सय ८४ सेवाग्राहीलाई सेवा प्रदान गरेको छ । कार्यालयले गत [Read More…]