Category: Main Headlines
ल्याउन थालियो रोकिएका यात्रु
२८ फागुन, काठमाडौं । नेपाल वायुसेवा निगमले संयुक्त अरब इमिरेट्स (युएई) दुबईको विमानस्थलमा रोकिएका यात्रु ल्याउन सुरु गरेको छ । पश्चिम एसियामा विकसित पछिल्लो परिस्थितिका [Read More…]
आज पनि काठमाडौंको वायु प्रदूषण अस्वस्थको तहमा
२८ फागुन, काठमाडौं । काठमाडौंमा वायुको गुणस्तरमा अझै राम्रोसँग सुधार हुनसकेको छैन । पछिल्ला दिनमा निकै खराब स्थितिमा पुगेको वायु प्रदूषण आज पनि निकै अस्वस्थको [Read More…]
सात चिकित्सकलाई पाँच लाखको छात्रवृत्ति
२८ फागुन, काठमाडाैँ। ‘वुमन सर्जनस् अफ नेपाल’ को अध्यक्षमा प्राडा पलेस्वाँ जोशी लाखे निर्वाचित हुनुभएको छ । उक्त संस्थाको वार्षिक साधारण सभाबाट जोशी अध्यक्षमा निर्वाचित [Read More…]
संसद्मा सीमान्तकृत समुदायको प्रतिनिधित्व कमजोर
२८ फागुन, काठमाडाैँ। प्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली कांग्रेस दोस्रो, नेकपा (एमाले) तेस्रो र [Read More…]
आजको मौसम : पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको पूर्वानुमान
२८ फागुन, काठमाडाैँ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागमा साधारणतया [Read More…]
जेनजी आन्दोलनमा नभागेका मनाङे कैद छुट पाएर एक वर्षअघि नै निस्के
सांसद भइसकेपछि पनि ज्यान मार्ने उद्योगमा कारागार चलान भएर छुटेपछि संसद् छिरेर पटकपटक मन्त्री भएका मनाङेको यात्रा फेरि कारागारसम्मै पुगेको थियो । २७ फागुन, पोखरा [Read More…]
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
२७ फागुन, काठमाडौँ। जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयलाई रु एक करोड २० लाख प्रदान गर्ने भएको छ । सचिवालय र जापान [Read More…]
दुई सातापछि नयाँ सरकार
२७ फागुन, काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को परिणामबमोजिम सरकार गठन प्रक्रिया करिब दुई सातापछि मात्रै सुरु हुने छ । पहिलो हुने निर्वाचित हुने [Read More…]
समानुपातिकतर्फ एक करोड छ लाख ८३ हजार मत गणना
२७ फागुन, काठमाडौँ। समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड छ लाख ७९ हजार ३६२ मत गणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको राति [Read More…]
आज कस्तो रहला देशभरको मौसम ?
२७ फागुन, काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक [Read More…]
अब युवामय संसद्
२५ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको एकल बहुमतको प्रतिनिधिसभा युवामय हुने भएको छ। २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनबाट प्रत्यक्षतर्फ नै ३५ वर्षमुनिका २४ जना [Read More…]
आज ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
२६ फागुन, काठमाडाैँ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको [Read More…]
आयो १६५ क्षेत्रकै नतिजा, कसको कति सिट ?
२६ फागुन, काठमाडाैँ । निर्वाचन आयोगले प्रतिनिधि सभाका सबै १६५ वटै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको अन्तिम नतिजा सार्वजनिक गरेको छ । फागुन २१ गते देशभर एकैसाथ [Read More…]
बिहान ५:४५ बजे कति देखियो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम
२६ फागुन, काठमाडाैँ । आज मंगलबार फागुन २६ गते। काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार बिहान ५:४५ [Read More…]
रिलिज अगावै धुरन्धर २ ले तोड्यो स्त्री २ र बागी ४ को रेकर्ड
२५ फागुन, मुम्बई । आदित्य धरको निर्देशनमा बनेको फिल्म ‘धुरन्धर’ को सफलतापछि यसको सिक्वेल ‘धुरन्धर: द रिभेन्ज’ लाई लिएर दर्शकमा ठुलो उत्साह देखिएको छ। मार्च [Read More…]
समानुपातिकमा ७५ प्रतिशत मतगणना हुँदा कसको सिट कति ?
खसेको र सदर मतको अनुपात हेर्दा अन्तिम मतगणना हुँदासम्म ३ लाख १६ हजार जति मत पाउने दल समानुपातिक सूचीका लागि योग्य हुने देखिन्छ । राप्रपा [Read More…]
घट्यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम
२५ फागुन, काठमाडौँ । काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। आज (सोमबार) बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५.५ डिग्री सेल्सियस [Read More…]
१६१ सिटको नतिजा सार्वजनिक, रास्वपाले १२४ सिट जित्दा एकसिटमा अझै अग्रता
२५ फागुन, काठमाडौँ । निर्वाचन आयोगले १६१ सिटको अन्तिम परिणाम सार्वजनिक गरेको छ । बिहान साढे ६ बजेको नतिजाअनुसार रास्वपाले १२४ सिट जितेको छ । [Read More…]
‘सर्लाहीमा आफूले देखेका समस्या समाधान गर्न निरन्तर पहल गरिरहन्छु’ : गगन थापा
२४ फागुन, काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले सर्लाहीमा प्रतिनिधि सभा निर्वाचनको क्रममा आफूले देखेका समस्या समाधान गर्न निरन्तर पहल गरिरहने बताएका छन् । [Read More…]
एकै सिजनमा ३ पटक सगरमाथा चढेकी श्रेष्ठलाई ‘गिनिज वर्ल्ड रेकर्ड’को सम्मान
२४ फागुन, काठमाडौँ। पर्वतारोही पूर्णिमा श्रेष्ठले एकै सिजनमा तीन पटक सगरमाथा आरोहण गरी ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा नाम लेखाउन सफल भएकी छिन्। १२६ औं [Read More…]

