Category: Main Headlines
हुस्सु र शीतलहरले अवरुद्ध राजमार्ग एकतर्फी सञ्चालनमा
२४ पुस, काठमाडाैं । पूर्णरूपमा अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्ड एकतर्फी सञ्चालनमा आएकोे छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानीखोलामा बाक्लो हुस्सु र [Read More…]
२९ पुसदेखि तेस्रो डीएभी बीसीए इन्टर कलेज फुटसल प्रतियोगिता, तयारी पूरा
२४ पुस, काठमाडौं । डीएभी बीसीए कलेजको तेस्रो संस्करणको बीसीए अन्तर–कलेज फुटसल कप प्रतियोगिता २९ पुसदेखि हुने भएको छ । कलेजका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी [Read More…]
वाइफाइ नेपालको बम्पर विजेता घोषणा, सिमराका विशालले जिते स्कुटर
२४ पुस, वीरगञ्ज । बाराको सिमराका विशाल नेपाल वाइफाइ नेपालले दशैंको अवसरमा सञ्चालन गरेको दुई महिने बम्पर उपहार योजनाको विजेता बनेका छन् । विजेता बनेसँगै [Read More…]
कारोबारसहित बढ्यो सेयर बजार
२४ पुस, काठमाडौं । बुधबार कारोबार रकमसहित सेयर बजार बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६.५३ अंक बढेको हो । यो वृद्धिसँगै परिसूचक [Read More…]
सिद्धबाबा सुरुङ छिचोलिन अब जम्मा ८ मिटर बाँकी
२४ पुस, काठमाडौं । सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आयोजना अन्तर्गत मुख्य सुरुङ ‘ब्रेक थ्रु’ नजिक पुगेको छ । सिद्धबाबा सुरुङमार्ग आयोजनाका अनुसार बुधबारसम्म मुख्य [Read More…]
निजी अस्पताललाई मन्त्रालयको परिपत्र : नवीकरण नगरी चलाए कारबाही
२४ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी, सहकारी, गैरसरकारी तथा सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थालाई अनिवार्य नवीकरण गर्न परिपत्र गरेको छ । सञ्चालन [Read More…]
बैंकिङ प्रणालीमा अधिक तरलताः एकैपटक ८० अर्ब खिच्दै राष्ट्र बैंक
२४ पुस, काठमाडौँ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ। केन्द्रीय बैंकले आज पुस २४ [Read More…]
निमित्तले पनि राजीनामा दिएपछि काठमाडौं महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन
२४ पुस, काठमाडौं । निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि काठमाडौं महानगरपालिका अहिले प्रमुख प्रशासकीय अधिकृतविहीन बन्न पुगेको छ । पुरानो बसपार्कस्थित [Read More…]
चीनमा भूकम्पः ज्यान गुमाउने ९५ पुगे, सगरमाथा क्षेत्र प्रवेशमा रोक
२४ पुस, ल्हासा । चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान सात रेक्टरको भूकम्प गएको छ । दिउँसो ३ बजेसम्म कुल ९५ जनाको [Read More…]
घट्यो अमेरिकी डलर, अस्ट्रेलियन डलर र युरोको भाउ, यस्तो छ आजको विनिमयदर
२४ पौष, काठमाडाैँ । अमेरिकी डलर, अस्ट्रेलियन डलर र युरोको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८५ [Read More…]
कोशी प्रदेशमा बर्षा र हिमपातको सम्भावना, बिहान हुस्सु र कुहिरो लाग्ने
२४ पौष, काठमाडाैँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा [Read More…]
अंकित र आयुषले सार्क स्नुकर च्याम्पियनसीप खेल्दै
२३ पुस, काठमाडौं । नेपालका अंकितमान श्रेष्ठ र आयुष गौतमले तेस्रो सार्क स्नुकर च्याम्पियनसीपमा प्रतिस्पर्धा गर्दैछन् । च्याम्पियनसीप श्रीलंकाको राजधानी कोलम्बोस्थित मुर्स स्पोर्ट्स क्लबमा मंगलबार [Read More…]
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
२३ पुस, सोलुखुम्बु। भूम्पकका कारण सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जको थामे पोस्ट कार्यालय भवनमा क्षति पुगेको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेत्याङस्थित निकुञ्जको भवनमा भूकम्पका [Read More…]
भूकम्प अपडेट: चीनमा मृत्यु हुनेको संख्या ९५ पुग्यो
२३ पुस, काठमाडौं । चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । तिब्बतस्थित क्षेत्रीय [Read More…]
सर्टमा टाँक लगाएर मासिक सत्तरी हजार कमाइ
२३ पुस, झापा । सर्टमा टाँक लगाएर मासिक सत्तरी हजार कमाइ गर्न सकिन्छ भन्दा अनौठो लाग्न सक्छ । तर मेचीनगर नगरपालिका–११ का ४२ वर्षीय दीनानाथ [Read More…]
बराह सहकारी ठगी : अध्यक्ष र संचालक फरार भएपछि दुवैका श्रीमती पक्राउ
२३ पुस, विराटनगर । सहकारी ठगीको आरोप लागेका संचालकहरू फरार भएपछि सुनसरी प्रहरीले उनीहरूका श्रीमतीलाई हिरासतमा राखेर अनुसन्धान थालेको छ । सुनसरीको धरानबाट उदाएको बराह [Read More…]
जस्मिन पेन्ट्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल
२३ पुस, काठमाडौँ । जस्मिन पेन्ट्स लिमिटेडको प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्न बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त भएको छ । जस्मिन पेन्ट्सका कार्यकारी अध्यक्ष लक्ष्मणप्रसाद अर्याल [Read More…]
खुम्बु क्षेत्रमा हेलिकप्टर उडान नरोकिने, निकुञ्जले दियो अनुमति
२३ पुस, काठमाडौं । हेलिकप्टर व्यवसायीहरूले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान गर्न पाउने भएका छन् । सगरमाथा राष्ट्रिय निकुञ्जले वन, वन्यजन्तु तथा जैविक विविधतामा कुनै असर [Read More…]
‘पर्यटक बसपार्क’ निर्माण गर्न माग
२३ पुस, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटक बस राख्नका लागि अलग्लै ‘पर्यटक बसपार्क’ आवश्यक रहेको बताएका छन् । यहाँस्थित अस्थायी [Read More…]
ललितपुरको कल सेन्टरमा सिआइबीको छापा, ५३ जना पक्राउ
२३ पुस, काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लेसातदोबाटोस्थित एक कल सेन्टरमा छापा मारेर दुई भारतीयसहित ५३ जनालाई अनलाइन जुवा खेलाएको अभियोगमा पक्राउ [Read More…]

