Category: Main Headlines
क्यारेबियनमा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामी चेतावनी हटाइयो
२७ माघ, वासिङ्टन । क्यामन आइल्यान्डको तटबाट करिब १३० माइल (२०९ किलोमिटर) टाढा क्योरबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी निगरानी एजेन्सीहरूले शनिबार बताएका छन् [Read More…]
धनुषाधाम विद्युत् चोरीमुक्त नगरपालिका घोषणा
२७ माघ, काठमाडौं । धनुषाको धनुषाधामलाई विद्युत् चोरीमुक्त नगरपालिका घोषणा गरिएको छ । धनुषाधाम नगरपालिकाको आयोजना र नेपाल विद्युत प्राधिकरणको संयोजकत्वमा नगरपालिका विद्युत् चोरीमुक्त क्षेत्र [Read More…]
माधवनारायणका बर्तालु चाँगुनारायणको परदेश यात्रामा
२७ माघ, काठमाडौं । साँखुस्थित शालीनदीमा माधवनारायणको एकमहिने कठोर व्रत गरिरहेका बर्तालु शनिबार बेलुकी चाँगुनारायणको परदेश यात्रामा निस्केका छन् । माघ शुक्ल एकादशीका दिन साँखुबाट [Read More…]
कोसेली र मायाको चिनो ‘तेह्रथुमे ढाका’
२६ माघ, काठमाडौं । देश–विदेशसम्म ख्याती कमाउन सफल तेह्रथुमे ढाका पछिल्लो समय तेह्रथुमको चिनो अर्थात् कोसेलीको रूपमा प्रयोग गर्ने प्रचलन बढेको छ । तेह्रथुमको म्याङलुङ नगरपालिका–१ [Read More…]
नेपाल प्रहरीका ७५ इन्स्पेक्टरलाई डीएसपीमा बढुवा गर्न सिफारिस (नामसहित)
२६ माघ, काठमाडाैँ । नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षकहरू (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको बैठकको निर्णयअनुसार उनीहरूलाई [Read More…]
आजको मौसमः तराईमा हुस्सु र कुहिरो, पहाडमा मुख्यतया सफा रहने
२६ माघ, काठमाडौं । आज सामान्यतया देशमा पश्चिमी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली [Read More…]
त्रिपाठीमाथि आक्रमण गरेको आरोप थप एक जना पक्राउ
२५ माघ, काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट घर भएका दीपक [Read More…]
चितवन दुग्ध उत्पादक सहकारी संघ र प्रभु बैंकबीच समझदारी
२५ माघ, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री श्री रामनाथ अधिकारीले आज चितवनमा आयोजित पहिलो राष्ट्रिय डेरी एक्स्पो २०८१ का अवसरमा एक महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर [Read More…]
तीन दिनमा ३९ प्रतिशत किशोरीले लगाए एभपिभी खोप
२५ माघ, काठमाडाैं । पाठेघरको मुखको क्यान्सर बनाउने एचपिभी भाइरसविरुद्धको खोप अभियानमा तीन दिनमा ३९ प्रतिशत किशोरीले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका [Read More…]
जाजरकोटमा जडीबुटी प्रशोधन सुरु
२५ माघ, सुर्खेत । जाजरकोटको भेरी नगरपालिका–१ को धल्दामा स्थापित जडीबुटी प्रशोधन केन्द्रबाट जडीबुटी प्रशोधन सुरु गरिएको छ। विसं २०७८ जेठ ११ गतेदेखि निर्माण सुरु [Read More…]
भारतबाट गहुँ आयात गर्न ५८ फर्म इच्छुक
२५ माघ, काठमाडौं । भारतबाट नेपालले ९० हजार टन गहुँ आयात तयारी गरेको छ । यसका लागि ५८ फर्मले इच्छा देखाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता [Read More…]
‘बैंकिङ क्षेत्र खल्बलाउन सामाजिक सञ्जालमा भ्रामक सूचना’
२५ माघ, काठमाडौं । नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको नेपालको बैंक तथा वित्तीय क्षेत्रलाई कमजोर बनाउने उद्देश्य सहित सामाजिक सञ्जालमा भ्रामक सूचना [Read More…]
निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई आठौं तह बराबर निर्वाह भत्ता दिने निर्णय
२५ माघ, काठमाडौं । चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी आठौं तहका मेडिकल अधिकृत सरह निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको [Read More…]
प्रदेशसभामा विशेष सम्बोधनका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा
२५ माघ, काठमाडाैं । लुम्बिनी प्रदेशसभाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेशसभा बैठकमा विशेष सम्बोधनका लागि निमन्त्रणा गरेको छ । आगामी फागुन ५ गते सोमबार बस्ने [Read More…]
१४ सय कोठाभाडा नदिएको भन्दै घरबेटीबाट डेरामा बस्नेको हत्या
२५ माघ, काठमाडौं । कोठाभाडाको १४ सय रुपैयाँ नदिएको भन्दै पाल्पामा एक डेरावालको हत्या भएको छ । हत्या हुनेमा ५२ वर्षीय रुद्रबहादुर बुढाथोकी छन् । [Read More…]
खोङटाङ-चोलन्ती-खावा-पाँचधारे सडक कालोपत्र हुँदै
२५ माघ, काठमाडौं । खोङटाङ–चोलन्ती–खावा–पाँचधारे सडक कालोपत्र थालिएको छ । मध्यपहाडी लोकमार्गको शून्यविन्दुबाट कालोपत्र थालिएको हो । यो सडकखण्डको करिब २५ किलोमिटरमध्ये पहिलो खण्डमा शून्यविन्दुबाट [Read More…]
जुम्लामा ११ किलोमिटर सडक निर्माण
२५ माघ, जुम्ला । यहाँस्थित पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा ११ दशमलव तीन किलोमिटर सडक निर्माण गरेको छ । उक्त कार्यालयका निमित्त [Read More…]
चितवनमा आजदेखि राष्ट्रिय ‘डेरी एक्स्पो’ हुँदै
२५ माघ, चितवन । चितवनको भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा आजदेखि प्रथम राष्ट्रिय प्रदर्शनी हुँदैछ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड र चितवन उद्योग [Read More…]
‘एसियन हाइवे’ निर्माणले गति लिँदै
२५ माघ, मोरङ । सडक सञ्जालमार्फत एसियाली राष्ट्रहरूलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ निर्माणले गति लिन थालेको छ । निर्माण सम्झौता भएको [Read More…]
विकास–निर्माणका परियोजना पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
२५ माघ, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विकास–निर्माणका परियोजना पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै उनले तिनलाई निर्धारित समयमा सम्पन्न गर्नु सरकारको प्राथमिकता [Read More…]

