निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका, आवेदन दिनको लागि फागुन ५ सम्म समय

२८ माघ, काठमाडाैँ। काठमाडौँ महानगरपालिका सामाजिक विकास विभागले आ.व. २०८१/८२ को ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ योजनाअन्तर्गत निःशुल्क व्यावसायिक र सीपमूलक तालिम सञ्चालन गर्ने [Read More…]

चालु आर्थिक वर्षको सात महिनामा चोरी भएका ३०३ वटा सवारी साधन भेटिए, ४८ जना पक्राउ

२८ माघ, काठमाडाैं । विभिन्न मितिमा हराएका २० वटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले सोमबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। काठमाडौँ उपत्यका [Read More…]

जापानसँगको आपसी हितलाई नेपालले उच्च महत्त्व दिँदै आएको छः मन्त्री भण्डारी

२८ माघ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरूले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको [Read More…]

मकुना हात्ती गोली प्रकरणबाट छानविन गर्न गठित समिति चितवनमा

२८ माघ, चितवन । चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ बसेको नेपाली सेनाले गोली हानेर जंगली हात्ती मकुना मारेको घटनाका बारेमा छानविन गर्न गठन समिति चितवन आएको [Read More…]

जनवरीमा दक्षिण कोरियाको बेरोजगारी दर घट्यो

२८ माघ, काठमाडौं। दक्षिण कोरियाको व्यापार सेवा, स्वास्थ्य तथा कल्याण र सार्वजनिक प्रशासन क्षेत्रमा कम माग आएसँगै गत महिनाको बेरोजगारीको दाबीमा कमी आएको सरकारी तथ्याङ्कले [Read More…]

बस्ताकोटीको ‘विसंगत बस्ती’ लाई हरि उत्कृष्ट प्रतिभा पुरस्कार

२८ माघ, नर्थ क्यारोलाइना । कवि तथा गीतकार डा. ऋषि बस्ताकोटीको ‘विसंगत बस्ती’ ले हरि उत्कृष्ट प्रतिभा-२०८० पुरस्कार पाएको छ । अमेरिकाको नर्थ क्यारोलाइनमा आयोजित [Read More…]

भ्रष्टाचारसम्बन्धी अनुसन्धानलाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड

२८ माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारको प्रकृति र स्वरूपमा परिवर्तन भइरहेको अवस्थामा अनुसन्धान र अभियोजन प्रक्रियालाई पनि आधुनिकीकरण गर्दै लैजानुपर्नेमा जोड दिएका छन् [Read More…]

आज कोशी प्रदेशको पहाडी भूभागमा बर्षाको सम्भावना, उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँ पर्ने

२८ माघ, काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। [Read More…]

ललितपुरबाट ४ वर्षीय बालकको अपहरण, कलंकीबाट भियतनामी नागरिक पक्राउ, यसरी गरियो अपहरित बालकको उद्धार

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार भियतनामी नागरिकसँग प्रहरीले भारतीय आधार कार्डसमेत फेला पारेको छ। बालकलाई उनले भारतको पन्जाव लैजाने तयारी गरेका थिए। [Read More…]

सेवा अवधि नसकिँदै एआईजी केसीले दिए राजीनामा

२७ माघ, काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीले राजीनामा दिएका छन् । अवकाशमा जान एक महिनाअघि नै उनले आइतबार राजीनामा दिएका हुन् [Read More…]

फर्पिङ दुर्घटना अपडेटः ३९ घाइतेलाई अस्पताल लगियो

२७ माघ, काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिका–३ फर्पिङमा आज भएको विद्यालयको बस दुर्घटनाका ३९ घाइतेलाई उपचारका लागि विभिन्न अस्पतालमा पुर्याइएको छ । विद्यालयका विद्यार्थी बोकेको [Read More…]

सिमसार क्षेत्रको संरक्षणले दाङमा चराचुरुङ्गीको सङ्ख्या बढ्यो

२७ माघ, काठमाडाैं। दाङमा सिमसार क्षेत्रको संरक्षणले पानीमा आश्रित स्वदेशी तथा विदेशी चराचुरुङ्गीको सङ्ख्या बढ्न थालेको छ । घोराही उपमहानगरपालिका– १७ कर्जाहीमा सात वर्ष अघिसम्म [Read More…]

सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभामा पेस, विधेयकमा के–के छन् ?

२७ माघ, काठमाडौं । राष्ट्रियसभामा सामाजिक सञ्जाल विधेयक, २०८१ पेस भएको छ । सभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङकाले उक्त विधेयक पेस [Read More…]

स्थानीयको भावना विपरीत केबलकार निर्माण गर्न नहुने सांसदहरूको भनाइ

२७ माघ, काठमाडाैं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले स्थानीय जनताको भावना विपरीत पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्दा समस्या उत्पन्न भएको धारणा राखेका छन् । बैठकको [Read More…]

भ्यालेन्टाईन दिवसको अवसरमा बुद्ध एयरको माउण्टेन फ्लाईटमा उपहारै उपहार

२७ माघ, काठमाडौं । १४ फेब्रअरीका दिन मनाईने प्रणय दिवसलाई थप स्मरणीय मनाउन बुद्ध एयरले भ्यालेण्टाईन अफर ल्याएको छ । एकाबिहानै हुने पर्वतीय उडानमा एक [Read More…]

सगरमाथा लुम्बिनी इन्स्योरेन्स र इनड्राइभ नेपालबीच सम्झौता

२७ माघ, काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले इनड्राइभ नेपालका प्रयोगकर्ताहरूको दुर्घटना बीमा सेवाको सुरु गरेको छ । इनड्राइभ नेपालका प्रयोगकर्ताहरुलाई छिटो र छरितो [Read More…]

आतिशीले दिइन् दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा

२७ माघ, काठमाडौं । विधान सभा चुनावमा आफ्नो पार्टीले पराजय भोगेपछि आतिशीले दिल्लीको मुख्यमन्त्री पदबाट आइतबार राजीनामा दिएकी छिन् । आम आदमी पार्टीकी नेतृ आतिशीले [Read More…]

प्यूठानमा बालिका बलात्कार आरोपमा एक जना पक्राउ

२७ माघ, काठमाडौं । प्यूठानमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौमुखी गाउँपालिका–५ खुङ सुन्दरमेला बस्ने [Read More…]

चम्पादेवी केबलकार छिटो निर्माण गर्न स्थानीयको चासो

२७ माघ, काठमाडौं । चम्पादेवी केबलकार परियोजनाको सार्वजनिक सुनुवाइ कार्यक्रम हिजो सम्पन्न गरिएको छ, जसमा निर्वाचित जनप्रतिनिधिहरू, स्थानीय बासिन्दाहरू, सरोकारवालाहरूले सहभागिता जनाए । कार्यक्रममा सहभागीहरूले [Read More…]

प्रजातन्त्र दिवसलाई नमान्ने कुरा लोकतान्त्रिक हुन सक्दैन : प्रधानमन्त्री ओली

२७ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसलाई नमान्ने कुरा लोकतान्त्रिक हुन नसक्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समिति [Read More…]