१२ दिनमा १३ लाख किशोरीले लगाए एचपीभी खोप

०३ फागुन, काठमाडौं । अभियान सुरु भएको १२ दिनमा १३ लाख किशोरीले एचपीभी खोप लगाएका छन्। अभियानको १२औँ दिन शनिबारसम्म उल्लिखित परिमाणमा किशोरीहरुले खोप प्राप्त [Read More…]

लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशीला र मौलिक अधिकारकोहरूको जीवनरेखा हो : राष्ट्रपति

०४ फागुन, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशीला र मौलिक अधिकारहरू यसको जीवनरेखा भएको बताएका छन् । आज यहाँ आयोजित पाँचौं [Read More…]

लेबनानमा नेपाली शान्ति सैनिकमाथि आक्रमण, उपरथी ढकाल घाइते

०४ फागुन, काठमाडौं । लेबनानमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल सवार कन्भोयमाथि आक्रमण भएको छ । राजधानी बेरुत नजिक फागुन [Read More…]

पेट्रोलको मूल्य एक रुपैयाँ बढ्यो, डिजेल र मट्टीतेलको ४ रुपैयाँ घट्यो

०४ फागुन, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य हेरफेर गरेको छ । निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टीतेलको मूल्य घटाएको छ [Read More…]

मुस्ताङको दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि बजेटको स्रोत सुनिश्चित

०३ फागुन, म्याग्दी । गण्डकी प्रदेश सरकारले मुस्ताङको दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि १० करोड बजेटको स्रोत सुनिश्चितता गरेको छ । आर्थिक मामिला [Read More…]

सरकारको आम्दानी र खर्च दुवै कम

०३ फागुन, काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्ममा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार [Read More…]

आजको मौसम : पाँच प्रदेशका हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

माछापुच्छ्रे नमुना पदमार्ग अन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित कोर्चां डाँडाबाट देखिएको खुमै डाँडाको दृष्य । तस्बिर : धनबहादुर गुरुङ/रासस

०३ फागुन, काठमाडौँ । आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । [Read More…]

हिंसाविरुद्ध ‘उर्लंदो सय करोड’ अभियान

०३ फागुन, काठमाडौँ । प्रेम दिवस (फेब्रुअरी १४) का अवसर पारेर राजधानीमा सांस्कृतिक कार्यक्रमसहित हिंसाविरुद्ध बुलन्द आवाज उठाउँदै ‘उर्लंदो सय करोड’ अभियान मनाइएको छ । [Read More…]

एडिडासलाई १५ हजार डलर जरिवाना

०२ फागुन, इस्तानबुल । टर्कीले जर्मनीको खेल उपकरण कम्पनी एडिडासको एउटा प्रमुख जुत्ताको मोडलमा सुँगुरको छाला भएको जानकारी नदिएको भन्दै १५ हजार अमेरिकी डलरभन्दा बढी [Read More…]

कुश्मास्थित द क्लिफमा मेगाट्रोल सञ्चालनमा

०२ फागुन, पर्वत । कुश्मास्थित ‘द क्लिफ’मा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ सञ्चालनमा आएको छ । साहसिक पर्यटनका लागि प्रमुख गन्तव्य बन्दै गएको द क्लिफमा [Read More…]

१५ वर्षपछि दमौलीमा फेरि थालियो सामूहिक गहुँखेती

०२ फागुन, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–६ घलडाँडामा १५ वर्षअगाडि व्यावसायिक रूपमा गहुँखेती हुन्थ्यो । उपयुक्त भूगोल भए पनि बीउ र प्रविधिको अभावमा त्यहाँका कृषक [Read More…]

अब आइफोनका चिनियाँ प्रयोगकर्तालाई अलिबाबाको एआई

०२ फागुन, काठमाडौं । चिनियाँ आइफोन प्रयोगकर्ताहरुका लागि आर्टिफिसियल इन्टेलिजेन्स सेवा उपलब्ध गराउन एप्पलले चिनियाँ कम्पनी अलिबाबासँग सहकार्य गर्ने भएको छ । यो सहकार्यले एप्पललाई [Read More…]

ट्रकमा लोड भएको सिलिन्डरबाट एक्कासि ग्यास लिक भएपछि

०२ फागुन, काठमाडौं । काठमाडौंबाट नुवाकोटको त्रिशूली जाँदै गरेको ट्रकमा रहेको ग्यास सिलिन्डर लिक भएको छ । काठमाडौंबाट त्रिशूलीको धोबीघाट जाँदै गरेको बा२ख ४६७३ नम्बरको [Read More…]

बालमन्दिर जग्गा अनियमिततामा मानव अधिकार आयोगले थाल्यो अनुसन्धान

०२ फागुन, काठमाडौं । नक्सालस्थित नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा विवादमा राष्ट्रिय मानव अधिकार आयोगले पनि अनुसन्धान अघि बढाएको छ । आयोगका सहसचिव तथा [Read More…]

काठमाडौं-फाखेल–हुमाने सडक आजदेखि बन्द   

०२ फागुन, मकवानपुर । काठमाडौं–कुलेखानी–फाखेल–हुमाने सडक स्तरोन्नति गर्न आजदेखि बन्द भएको छ । अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी [Read More…]

आहारारा पोखरा गोल्डकप : फाइनलको लागि पुलिस र ब्ल्याक बुल्स तयार

०२ फागुन, पोखरा । २४औं संस्कणरको आहरारा पोखरा गोल्डकपको उपाधिका लागि शनिवार नेपाल पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल पोखरा रंगशालमा [Read More…]

महोत्तरीमा आम्दानीको आकर्षक माध्यम बन्दै सुर्तीखेती

०२ फागुन, जलेश्वर । कम मेहनत र लगानीमा मनग्य आम्दानी हुने भएकाले महोत्तरी गाउँपालिका–६ का किसानहरु नगदेबाली सुर्तीखेती गरेर जीवनस्तर उकास्न सफल भएका छन् । [Read More…]

भ्यालेन्टाइन डे- प्रेम दिवस – प्रणय दिवस

०२ फागुन, एजेन्सी । माया पनि बर्खाको पानीको थोपा जस्तै हुन्छ, कहिले रिमझिमे, कहिले बेगिलो, तर असर चाहिँ छोडेरै जान्छ। भारतीय कवि तथा गीतकार गुलजारका [Read More…]

कक्षा १२ को परीक्षातालिका सार्वजनिक (तालिकासहित)

०२ फागुन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षातालिका सार्वजनिक गरेको छ। बोर्डले आज (बिहीबार) सूचना जारी गर्दै २०८२ सालमा सञ्चालन हुने कक्षा [Read More…]

नजिकिँदै महाशिवरात्रि: पशुपतिनाथ क्षेत्रस्थित मूल मन्दिर र आसपासका सम्पदामा रङ्गरोगन (तस्वीरहरू)

महाशिवरात्रिका लागि पशुपतिनाथ क्षेत्रस्थित मूल मन्दिर र आसपासका सम्पदामा रङ्गरोगन गरी चिटिक्क बनाइएको छ भने आसपासका पर्खालमा रातो रङ लगाइएको छ । ०१ फागुन, काठमाडौं। [Read More…]