Category: Main Headlines
लर्ड बुद्ध एजुकेशन फाउण्डेशनलाई पायोनियर इन्टरनेशनल डिग्री कलेज विधामा पुरस्कार
०८ चैत, काठमाडौँ । सूचना प्रविधि सम्बन्धी नेपालको पहिलो कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशन पायोनियर इन्टरनेशनल डिग्री कलेज विधामा पुरस्कृत भएको छ । फेयर एक्सप्रेस मासिक [Read More…]
होटल मेक्योरमा खुल्यो इटालियन रेस्टुरेन्ट ‘सोप्रा इटालियानो’
०८ चैत, काठमाडौं । पाँचतारे होटल मेक्योरमा इटालियन रेस्टुरेन्ट ‘सोप्रा इटालियानो’ सञ्चालनमा आएको छ । यो रेस्टुरेन्टले इटालीको स्वाद काठमाडौंवासी समक्ष पस्किएको होटलको भनाइ छ [Read More…]
इन्जिनियरिङ सेवाका वैकल्पिक उम्मेदवार सिफारिस (सूचनासहित)
०८ चैत, काठमाडौँ । लोक सेवा आयोगले इन्जिनियरिङ सेवाका वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ । आयोगको केन्द्रीय कार्यालयले इन्जिनियरिङ सेवाका वैकल्पिक उम्मेदवार सिफारिस गरेको शुक्रवार [Read More…]
भारतमा बुद्धिसागरलाई कलिङ इन्टरनेसनल लिटेररी अवार्ड
०८ चैत, काठमाडौं । लेखक बुद्धिसागरले कलिङ इन्टरनेसनल लिटेररी अवार्ड पाएका छन् । भारतको उडिसास्थित भुवनेश्वरमा आयोजित कलिङ आर्ट फेस्टिभलमा उडिसा राज्यका गभर्नर हरिबाबु खम्बापतिले [Read More…]
मानव अधिकार आयोगले भन्यो- जातीय विभेद र छुवाछुत गर्नेलाई कारबाही गर
०८ चैत, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सिराहाको औरहीमा महायज्ञ लगाउन दलितको घर भत्काइएको घटनामा अनुगमन सुरु गरेको छ । आयोगको मधेश प्रदेश कार्यालयबाट [Read More…]
‘माई सेकेन्ड टिचर नेपाल’ बन्यो नेपाल सुपर लिग क्लब धनगढी एफसीको मुख्य प्रायोजक
०८ चैत, काठमाडौं । नेपालको प्रसिद्ध डिजिटल लर्निङ प्लेटफर्म ‘माई सेकेन्ड टिचर नेपाल’ १६ चैतदेखि १३ वैशाखसम्म हुने फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘एनसेल नेपाल सुपर लिग [Read More…]
चन्द्रागिरिको केउरानी वनमा आगलागी
०८ चैत, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा आगलागी भएको छ । आगलागी भएको जानकारी पाउनासाथ नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ [Read More…]
सिराहाका प्रमुख जिल्ला अधिकारी मन्त्रालय तानिए
०८ चैत, काठमाडौं । सिराहा प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल गृह मन्त्रालय तानिएका छन् । दाहाललाई मन्त्रालय तानेर उनको स्थानमा कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश [Read More…]
सिटिजन्स बैंकको २०० औं शाखा खोटाङको दिक्तेलमा
०८ चैत, काठमाडौं । सिटिजन्स बैंकले २००औं शाखा खोटाङको दिक्तेलमा सञ्चालनमा ल्याएको छ । बैंकले शाखा विस्तार गर्ने क्रममा आफ्नो थप एक नयाँ शाखा कोशी [Read More…]
आजकाे माैसमः चार वटा प्रदेशमा मेघगर्जनसहित बर्षा हुने सम्भावना
०७ चैत, काठमाडौँ । हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल [Read More…]
काठमाण्डू लिजेंड्सको जिरी मेनिया रोयल एनफिल्ड रयाली कार्यक्रम हुने
०७ चैत, काठमाडौँ। नेपालको स्विजरल्याण्ड भनेर परिचित प्राकृतिक रुपमा अत्यन्तै मनोरम जिरी नगरमा यस काठमाण्डू लिजेंड्सद्वारा यहि आउँदो चैत्र १५ देखि १७ गते सम्म जिरी [Read More…]
खोटाङको मेरुङ सामुदायिक वनमा भेटियो दुर्लभ रेडपाण्डा
०७ चैत, खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका सामुदायिक वन क्षेत्रमा विश्वमा दुर्लभ मानिएको रेडपाण्डा भेटिएका छन् । रेडपाण्डाको फोटो तथा भिडियो कैद गर्न गएका [Read More…]
पर्यटन विकासका लागि हवाई सेवालाई विस्तृत र सबल बनाउन आवश्यक छः प्रधानमन्त्री ओली
०७ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको पर्यटन विकासका लागि हवाई सेवालाई विस्तृत र सबल बनाउन आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको [Read More…]
नीतिगत सुधार गरेर साना जलविद्युत् आयोजनाका समस्या समाधान गरिन्छ : मन्त्री खड्का
०७ चैत, काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नीतिगत सुधार गरेर साना जलविद्युत् आयोजनाका समस्या समाधान गरिने बताउनुभएको छ । ‘ग्रिन इनर्जी आन्टरप्रेनर [Read More…]
एक अर्ब राजस्व उठाउने मालपोत भवन भूकम्पको जोखिममा
०७ चैत, चितवन । विसं २०७२ को भूकम्पमा रातो स्टिकर टाँसिएको मालपोत कार्यालय भरतपुरको भवन हालसम्म पुनःनिर्माण हुन सकेको छैन । उक्त जोखिमपूर्ण भवनमा बसेर [Read More…]
दिगो वित्तीय समाधान प्रवर्द्धनमा एनएमबि बैंक, अन्तर्राष्ट्रिय वित्त निगम र युरोपियन युनियनको साझेदारी
०७ चैत, काठमाडाैं । नेपालको दिगो वित्तीय समाधान प्रवर्द्धनमा एनएमबि बैंक, अन्तर्राष्ट्रिय वित्त निगम र युरोपियन युनियनले साझेदारी गरेका छन् । उक्त साझेदारी अन्तरगत तीन [Read More…]
जनज्योती बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरमा नेपाल विद्यार्थी संघ चौथो पटक बिजय
दिपु मिश्र०७ चैत, चन्द्रपुर । चन्द्रनिगाहपुर स्थित जनज्योती बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ चौथो पटक बिजय बिजय भएको छ । मंगलबार भएको स्वतन्त्र बिद्यार्थी युनियनको निर्बाचनको [Read More…]
राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजाल
०७ चैत, काठमाडौं । राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ नेपालको चौथो राष्ट्रिय सम्मेलन सम्पन्न भएकाे छ । २०८१ साल चैत्र ६ गते नेपाल चलचित्र विकास बोर्ड [Read More…]
बजेटमा सुझाव दिन स्वास्थ्य मन्त्रालयको आह्वान
०७ चैत, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन सार्वजनिक अनुरोध गरेको छ । आर्थिक वर्ष २०८२/८३ को बजेट [Read More…]
प्रधानमन्त्रीसँग मल्दोभाका उपप्रधानमन्त्रीको शिष्टाचार भेट
०७ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका मल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मिहेल पोप्सोइले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा [Read More…]

