सहकारीसम्बन्धी ऐन संशोधन विधेयक स्वीकृत

१० चैत, काठमाडौँ । राष्ट्रियसभाबाट सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ स्वीकृत भएको छ । राष्ट्रियसभाको आजको बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी [Read More…]

विकासको गतिमा देश अगाडि बढेको छ : प्रधानमन्त्री

१० चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले समय परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको बताएका छन् । राष्ट्रिय युवा सङ्घ नेपालले आज [Read More…]

‘नेपाल्स नेक्स्ट टप मोडल’को जजमा अस्मी र अनुपविक्रम

१० चैत, काठमाडौं । फेसन र मोडलिङ सम्बन्धी टेलिभिजन रियालिटी शो ‘नेपाल्स नेक्स्ट टप मोडल’को जजमा पूर्वमिस नेपाल अस्मी श्रेष्ठ र अभिनेता तथा मोडल अनुपविक्रम [Read More…]

कालीगण्डकी नदीमा बेपत्ता भारतीय पुरुष ४ दिनपछि मृत फेला

१० चैत, काठमाडौं । चार दिनदेखि कालीगण्डकी नदीमा बेपत्ता भारतीय नागरिक आइतबार मृत फेला परेका छन् । मृत फेला पर्नेमा भारतको उत्तर प्रदेशस्थित गोरखपुर जिल्ला [Read More…]

एमसीसीमा केही काम अघि बढाउन अमेरिकाको अनुमति, एमसीए नेपालले निकाल्यो बोलपत्र

१० चैत, काठमाडौं । अमेरिकी सरकारले ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अनुदानमा नेपालमा सञ्चालन भइरहेको परियोजनाका निश्चित काम गर्न अनुमति दिएपछि एमसीए नेपालले खरिद सूचना निकाल्न [Read More…]

प्रहरी अस्पतालबाटै चोरिए सरसामान

१० चैत, काठमाडौं । नेपाल प्रहरी अस्पताल महाराजञ्जबाट विभिन्न सरसामानहरू चोरी भएको छ । प्रहरी अस्पतालमा रुइस्का पन्त र बसन्ती महराका सरसामानहरू चोरी भएको हो [Read More…]

नक्कली मेडिकल रिपोर्ट रोक्न स्वास्थ्य परीक्षणसम्बन्धी प्रतिवेदन कार्यान्वयन गरिने

१० चैत, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने श्रमिकको गलत मेडिकल रिपोर्ट दिने अभ्यासलाई नियन्त्रण गर्न डिजटललाइज गर्नुपर्ने उच्चस्तरीय विशेषज्ञ [Read More…]

गैरहाजिर कर्मचारी खोज्दै प्रहरी प्रधान कार्यालय

१० चैत, काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले गैरहाजिर भएका आफ्ना कर्मचारीको खोजी गरेको छ । आइतबार सार्वजनिक सूचना जारी गर्दै कार्यालयले सम्पर्कमा आउन भनेको [Read More…]

कैलालीको सिमली जङ्गलमा ‘रेन्बो ग्यादरिङ’

मोबाइल, साउन्ड सिस्टम, रक्सी तथा लागु पदार्थ पूर्ण रूपमा वर्जित १० चैत्र, कैलाली । कैलालीको सिमली जङ्गल विभिन्न १६ देशका विदेशी पर्यटकले कब्जा गरेका छन्। [Read More…]

आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१० चैत्र, काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको [Read More…]

कथा पहिलो पटक विमान अवतरणको

०९ चैत्र, काठमाडौँ । नेपालमा तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा रहे पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भने राष्ट्रिय उडान [Read More…]

अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडकखण्डको निर्माण कार्य अन्योलमा

०९ चैत्र, काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्य अन्योलमा परेको छ । चार किलोमिटर सडक तोकिएको समयमा निर्माण सम्पन्न नभएको जनाउँदै [Read More…]

धर्मश्रीको अन्तिम चरणका लागि खेलाडी चयन

०९ चैत्र, काठमाडौं । नेपालको जेठो व्यायामशाला नेपाल व्यायाम मन्दिरको आयोजनामा यही ९ गते हुने मिष्टर धर्मश्रीको प्रिजजिङ्ग राउण्ड सम्पन्न भएको छ । आज भएको [Read More…]

‘मुलुक विकासको मार्गमा अघि बढिरहेको छ’ -महामन्त्री थापा

०९ चैत्र, नवलपरासी (बर्दघाट सुस्तापश्चिम) । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समय मुलुक विकासको मार्गमा अघि बढिरहेको बताएका छन् । पश्चिम नवलपरासीको परासीमा आज [Read More…]

आज विश्व पानी दिवस मनाइँदै

०९ चैत्र, काठमाडौं । ‘हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ आज विश्वभर विभिन्न कार्यक्रम गरी पानी दिवस मनाइँदैछ । बढ्दो सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको [Read More…]

आजको मौसम : पाँच प्रदेशमा प्रदेशमा वर्षा हुन सक्ने

०९ चैत्र, काठमाडौँ । हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार [Read More…]

‘दिगो पर्यटन परियोजना’ का लागि पर्यटन बोर्ड र ‘युएनडिपी’बीच सम्झौता

०८ चैत, काठमाडौँ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले संयुक्त रूपमा ‘दिगो पर्यटन परियोजना (एसटिपी)’ कार्यक्रम सुरु गर्ने भएका छन् [Read More…]

नेपाल निर्माण व्यवसायी महासंघ र चाइना इन्टरनेशनल कन्ट्रयाक्र्टस एशोसिएसनबीच सम्झौता

०८ चैत, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ र चाइना इन्टरनेशनल कन्ट्रयाक्र्टस एशोसिएसनबीच सम्झौता भएको छ । शुक्रबार काठमाडौंमा भएको सम्झौतामा नेपाल निर्माण व्यवसायी महासंघ [Read More…]

सार्वजनिक लेखा समितिले उजुरीको निष्कर्ष १५ दिनभित्र गर्ने

०८ चैत, काठमाडौँ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले ४८ वटा उजुरी छानबिन गरी १५ दिनभित्र निष्कर्षमा पु¥याउने निर्णय गरेको छ । समितिको आजको बैठकले त्यसका [Read More…]

नेपालमै उत्पादित ब्रस र मन्जनले मुख सफा गर्ने अवस्था छैन -प्रधानमन्त्री ओली

०८ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी उत्पादनलाई वृद्धि गर्नका साथै उत्पादित वस्तुको प्रयोग पनि बढाउन आवश्यक रहेको बताएका छन् । शुक्रबार नेकपा [Read More…]