बालेनको चेतावनी: एक हप्तामा तलब नपाए सबैलाई टुकुचामा गाडदिन्छु !

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

११ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) ले महानगरका कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने धम्की दिएका छन् । सोमबार राति सामाजिक सञ्जालमार्फत [Read More…]

समग्र कृषि क्षेत्रमा निराशा छाउँदा माछापालन र मासुजन्य व्यवसायमा उत्साह, बढ्याे कर्जा प्रवाह

११ चैत, काठमाडौँ । पछिल्लो समय नेपालको कृषि क्षेत्र माछापालन तथा मासुजन्य व्यवसायले धानेको देखिएको छ । यस क्षेत्रले कृषि क्षेत्रको निराशा चिर्न केही हदसम्म [Read More…]

म्याग्दीमा चालु आवमा सडक पूर्वाधारका ७१ योजना कार्यान्वयनमा

११ चैत, म्याग्दी । पूर्वाधार विकास कार्यालय, म्याग्दीले चालु आर्थिक वर्ष २०८१/०८२ मा सडक पूर्वाधारसम्बन्धी ७१ वटा योजना कार्यान्वयन गरेको छ । नयाँ सालबसाली ३७, [Read More…]

एसइई परीक्षामा ‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा गार्ड निष्कासन

११ चैत, सुनसरी । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चिट चोराउन मोबाइलको प्रयोग भएको पाइएको छ । यस वर्षको एसइई परीक्षामा चिट चोराउन मोबाइलमार्फत ‘ह्वाट्सएप’ [Read More…]

गुल्मी महोत्सव २९ चैतदेखि

११ चैत, गुल्मी । दोस्रो गुल्मी महोत्सव २९ चैतदेखि सञ्चालन हुने भएको छ । गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा कृषि, पर्यटन, व्यापार एवं औद्योगिक मेला [Read More…]

लहानमा आधुनिक तरकारी बजार खुल्दै, उपभोक्तासँगै किसान उत्साहित

११ चैत, काठमाडौँ । सिरहाको लहानमा सातामा २ पटक लाग्ने हाटबजारलाई व्यवस्थित गदै आधुनिक तरकारी बजार सञ्चालन गरिने छ । नगर प्रमुख महेशप्रसाद चौधरीले २ [Read More…]

ट्यांकरको ठक्करबाट मृत्यु भएका नाबालक दाजुभाइको शव परिवारले बुझे 

११ चैत, काठमाडौं । बाँकेमा पानी बोक्ने ट्यांकरको ठक्करबाट मृत्यु भएका दाजुभाइको घटनामा सहमति जुटेको छ । सोमबार बिहान दुई पक्षबीच सहमति जुटेपछि परिवारले शव [Read More…]

समयमा काम नगर्ने ४ ठेकेदार कम्पनी कालो सूचीमा

११ चैत, काठमाडौँ । समयमा काम सम्पन्न नगर्ने र गुणस्तरहीन काम गर्ने विभिन्न ४ वटा निर्माण कम्पनी कालो सूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन [Read More…]

९ बुँदे घोषणापत्र जारी गर्दै सकियो पानी सम्मेलन, जलस्रोतको संरक्षण, व्यवस्थापन र नियमनको प्रतिबद्धता

११ चैत, काठमाडौँ । जल तथा ऊर्जा आयोगको सचिवालयको नेतृत्व तथा राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासंघको आयोजनामा प्रथम राष्ट्रिय पानी सम्मेलन सम्पन्न भएको छ । [Read More…]

काठमाडौं मेडिकल कलेज र दुई श्रमिक आपूर्ति कम्पनीलाई २-२ लाख जरिबाना

११ चैत, काठमाडाैं । तीन कम्पनीलाई २/२ लाख जरिबाना तिराइएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ । ११ चैत, काठमाडौं । इजाजत नलिई श्रमिक [Read More…]

मदिरा सप्लायर्सविरुद्ध साढे ५ करोडको मुद्दा

११ चैत, काठमाडौं । एक मदिरा सप्लायर्सविरुद्ध साढे ५ करोडको राजस्व चुहावट मुद्दा दर्ता भएको छ । फर्म संस्कार ट्रेडर्सका प्रोपाइटर होमप्रसाद चालिसेविरुद्ध राजस्व अनुसन्धान [Read More…]

बागलुङको लामीचौरमा ४२ वर्षपछि खानेपानी सुविधा

११ चैत, ढोरपाटन (बागलुङ) । बागलुङ नगरपालिका-८ सिगाना लामीचौरमा करिब दुई सय घरपरिवारको बसोबास छ । बाक्लो बस्ती रहेको लामीचौरमा खानेपानीको एकदमै अभाव थियो । [Read More…]

७ तस्बिरमा दाङको प्लाई उद्योगको भयानक आगलागी

दाङको घोराही उपमहानगरपालिका-९ स्थित ७ बिगाह क्षेत्रफलमा रहेको साङ्ग्रिला प्लाई उद्योगमा सोमबार बिहान १ बजेबाट लागेको आगलागी नियन्त्रणमा लिन प्रयास गर्दै सुरक्षाकर्मी र वारुणयन्त्रको टोली । दाङसहित छिमेकी जिल्ला बाँके, कपिलवस्तु, बर्दियाबाट समेत दमकल ल्याएर आगो निभाउन प्रयास गरेपनि अझै आगलागी नियन्त्रणमा आउन सकेको छैन । तस्बिर: कुलदीप न्यौपाने/ रासस

११ चैत, दाङ । दाङको घोराही उपमहानगरपालिका-९ खैरास्थित सांग्रिला प्लाई उद्योगमा भयानक आगलागी भएकाे छ । रातिदेखि लागेकाे आगाे अझै नियन्त्रणमा आउन सकेकाे छैन । [Read More…]

एक महिनामै दर्ता भए अपराधका ४४६८ मुद्दा, बैंकिङ कसुरका मात्रै ११२७

११ चैत, काठमाडौं । फागुनमा देशभर चार हजार चार सय ६८ आपराधिक घटनाका मुद्दा दर्ता भएका छन् । फागुनमा दर्ता भएका आपराधिक घटनाका मुद्दामध्ये सबैभन्दा [Read More…]

सामाजिक सुरक्षा कोषमा हालसम्म ७५ अर्ब ७५ करोड जम्मा, भुक्तानी १३ अर्ब

११ चैत, काठमाडाैं । सामाजिक सुरक्षा कोषमा ७५ अर्ब रुपैयाँ जम्मा भएको छ । २०६७ साल चैत्र ७ गतेदेखि स्थापना भएको कोषमा हालसम्म ७५ अर्ब [Read More…]

नयाँ बसपार्कमा यात्रुलाई दुःख दिने ३७० जनामाथि कारबाही

११ चैत, काठमाडौँ । गोँगबुको नयाँ बसपार्कमा यात्रुलाई दुःख दिने ३७० जना कारबाहीमा परेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सुरक्षित बसपार्क बनाउन आइतबार नयाँ [Read More…]

आज विश्व क्षयरोग दिवसः जनचेतनामूलक कार्यक्रम गरेर मनाइँदै

Vector illustration of a Background for World Tuberculosis Day. - Vector

११ चैत, काठमाडौँ । आज मार्च २४ तारिख। हरेक बर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ। क्षयरोग रोग विरुद्ध जनचेतना [Read More…]

ह्वाट्सएपमा नयाँ फिचर : एन्ड्रोइड प्रयोगकर्ताले ‘मोशन फोटो’ शेयर गर्न पाउने

१० चैत, काठमाडौं। इन्स्ट्यान्ट मेसेजिङ एप ‘ह्वाट्सएप’ले चाँडै नै एन्ड्रोइड प्रयोगकर्तालाई व्यक्तिगत च्याट, समूह र च्यानलमा ‘मोशन फोटो’ साझेदारी गर्न अनुमति दिने नयाँ सुविधा विकास [Read More…]

सिजनमा सुन्तलाको जुस बनाएर मासिक २ लाख अतिरिक्त आम्दानी

१० चैत, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापका किसानले बिक्री नहुने साना दाना भएका सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी गरिरहेका छन् । अन्नपूर्ण चक्रीय पदमार्गको [Read More…]

बारामा ११ हजार मेट्रिकटन तेलहन उत्पादन

१० चैत, कलैया । बाराका किसानले तेलहनखेती गरी ११ हजार दुई सय मेट्रिकटन तेल उत्पादन गरेका छन् । किसानले १० हजार हेक्टर क्षेत्रफलमा तेलहनखेती गरी [Read More…]