रुस-युक्रेन युद्धमा ज्यान गुमाएका नेपालीका परिवार क्षतिपूर्ति लिन मस्को पुगे

१३ चैत, काठमाडौं । रुसी सेनामा भर्ती भई युद्धमा ज्यान गुमाएका र घाइते भएका नेपालीका परिवारहरु क्षतिपूर्ति लिन मस्को पुगेका छन् । क्षतिपूर्ति पाउने नेपाली [Read More…]

सिटी एक्सप्रेसले हस्तान्तरण गर्‍यो ‘१८ गुणा’ योजनाको बम्पर उपहार

१३ चैत, काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘१८औँ वर्षमा १८ गुणा, परिवारमा खुसी लाखौँ गुणा’ योजनाको उपहार हस्तान्तरण गरेको छ । कमलादीस्थित कार्यालयमा भएको [Read More…]

निजामतीमा समेट्नुपर्ने १९ बुँदे मागपत्र प्रचण्डलाई हस्तान्तरण

१३ चैत, काठमाडौँ । संयुक्त कर्मचारी ट्रेड युनियन संजालको प्रतिनिधमण्डलले निजामती विधेयकमा समेट्नुपर्ने १९ बुँदे मागपत्र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् । सिंहदरवारस्थित माओवादी [Read More…]

काभ्रेका किसानलाई कफी उत्पादन प्रविधि तालिम

१३ चैत, धुलिखेल । महाभारत गाउँपालिका–५ का कफी उत्पादक किसानलाई उत्पादन र प्रशोधन प्रविधिसम्बन्धी तालिम दिइएको छ । बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयको [Read More…]

सेन्टर प्लाजाको आगलागीमा फसेकालाई उद्धार गर्न हेलिकप्टर पठाइयो

१३ चैत, काठमाडौं । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भएको आगलागीको उद्धारका लागि हेलिकप्टर पठाइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । प्लाजाको पाँचौ तल्लामा [Read More…]

संसद बैठक आधा घण्टाका लागि स्थगित

१३ चैत, काठमाडौं । प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । प्रतिपक्षी दलहरुले संसद अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि [Read More…]

कुलमानलाई हटाएकोबारे विपक्षीले मागे प्रधानमन्त्रीको जवाफ

१३ चैत, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोबारे प्रधानमन्त्रीको जवाफ माग भएको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री [Read More…]

सन् २०२५ मा एसियाको जिडिपी ४.५ प्रतिशतले बढ्ने अनुमान

१३ चैत, चीन । बोआओ फोरमले मङ्गलबार जारी गरेको गरेको प्रतिवेदनमा सन् २०२५ मा एसियाको वास्तविक कुल गार्हस्थ्य उत्पादन जिडिपी वृद्धिदर चार दशमलव पाँच प्रतिशत [Read More…]

हेटौँडा सिमेन्ट उद्योग चैत्र तेस्रो सातादेखि पुन: सञ्चालनमा आउने

१३ चैत्र, मकवानपुर । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले चैतको तेस्रो सातादेखि पुनःउत्पादन सुरु गर्ने भएको छ । उद्योगका मेसिनको मर्मत सम्भार सकिएको, [Read More…]

आजकाे माैसमः केही प्रदेशका पहाडी भेगमा हल्का वर्षा हुने

१३ चैत्र, काठमाडौँ । आज देशका पहाडी भेगमा आंशिक बदली रहने छ । दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र [Read More…]

माइतीघरमा नारा: ‘कता हिँडेको बिजुली मारेर, कुलमान फालेर’

१२ चैत, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाइएको विरोधमा मंगलबार राजधानीको माइतीघरमा विरोध प्रदर्शन भएको छ । ‘नेपाली जनताको’ नाममा भएको भनिएको प्रदर्शनमा [Read More…]

‘मस्कुलर डिष्ट्रोफी’को कार्ययोजना तयार पार्न अग्रवालकाे संयोजकत्वमा सुझाव समिति गठन  

१२ चैत, काठमाडाैं । मानिसको मांसपेशी कमजोर बनाउने जटिल रोग ‘मस्कुलर डिष्ट्रोफी’को पहिचान, उपचार, रोकथाम एवं पुनःस्थापनाका लागि दीर्घकालिन नीति तथा कार्ययोजना तयार पार्न वरिष्ठ [Read More…]

आन्तरिक राजस्व हेटौँडाले उठायो लक्ष्यको ८२ प्रतिशत राजस्व

१२ चैत, बागमती । हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा ४ अर्ब २५ करोड २० लाख राजस्व संकलन गरेको छ । यो [Read More…]

विद्युत् प्राधिकरणमा बढाइयो सुरक्षा

१२ चैत, काठमाडौं । कुलमान घिसिङको समर्थनमा प्रदर्शन बढेपछि नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा सुरक्षा बढाइएको छ। सोमबार मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशकबाट घिसिङलाई बर्खास्त गर्दै [Read More…]

अनुदानमा बदमासी रोकिएको कृषिमन्त्रीको दाबी

१२ चैत, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले विगतमा कृषि अनुदानमा बदमासी भए पनि अब यसको अन्त्य भएको दाबी गरेका छन् । नेपाल [Read More…]

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगमा २५ दिनदेखि ताला

१२ चैत, विराटनगर। पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोग कार्यालयमा सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले ताला लगाएको छ । उपप्राध्यापक पदमा बढुवाका लागि [Read More…]

कुलमानको बर्खास्तीपछि सरकारविरुद्ध खनिए कलाकार, कसले के भने?

१२ चैत, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेपछि राजनीति त तरंगीत छ नै राजनीतिभन्दा टाढा रहेको कला क्षेत्रमासमेत कुलमानको [Read More…]

झुटो विज्ञापन गरेर आइफोन १६ बेचेको भन्दै एप्पलविरुद्ध मुद्दा

१२ चैत, काठमाडाैं । आफ्नो नयाँ संस्करणको आइफोन (आइफोन १६) का विषयमा गलत विज्ञापन गरेर प्रयोगकर्ताहरुलाई गुमराहमा राखेको भन्दै एप्पल कम्पनीविरुद्ध अमेरिकामा मुद्दा दायर भएको [Read More…]

त्रिशूलीमा खस्यो कोइला बोकेको ट्रक, चालकको मृत्यु

१२ चैत, चितवन । कोइला बोकेको ट्रक त्रिशूली नदीमा खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय ट्रक चालक रौतहट सखुवाका [Read More…]

घिसिङको बर्खास्तीले तातियो सामाजिक सञ्जाल, प्रचण्डदेखि सत्तारुढ पार्टी नेता नै सरकारको विरोधमा

११ चैत, काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीविरुद्ध कडा प्रतिक्रिया [Read More…]