महानगर प्रहरीले किसान रोके, किसानले फोहोर बोक्ने गाडी  

१९ वैशाख, काठमाडौं । शुक्रबार बिहानै ५० जनाभन्दा बढी काठमाडौं महानगर प्रहरी बालाजु बाइपासमा खटिए । बालाजुस्थित माछापोखरीमा साना किसान र तरकारी व्यापारीलाई व्यवस्थित बनाउने [Read More…]

‘के घर के डेरा : घर नम्बर २’को ट्रेलरमा सहरी मध्यमवर्गको मर्मस्पर्शी कथा

१९ वैशाख, काठमाडौं । सहरमा बसोबास गर्ने डेरावाल र घरधनीको कथावस्तुमा बनेको फिल्म ‘के घर के डेरा : घर नम्बर २’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको [Read More…]

लगानी अभिवृद्धिका लागि लगानी दशक घोषणा गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

१९ वैशाख, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले लगानी अभिवृद्धिका लागि लगानी दशक घोषणा गर्न सरकारसँग आग्रह गरेका छन् । कोशी [Read More…]

विपद् उद्दार कार्यमा सशस्त्र प्रहरीप्रतिको भरोसा बढ्दो छ : गृहमन्त्री लेखक

१९ वैशाख, मनाङ । गृहमन्त्री रमेश लेखकले विपद् प्रतिकार्य एवं उद्दारका क्षेत्रमा सशस्त्र प्रहरी बल देश तथा विदेशका मानिसको विश्वास र भरोसा गर्ने संस्थाका रुपमा [Read More…]

प्रविधि क्षेत्रमा लगानी बढाउन प्रधानमन्त्रीको आग्रह

१९ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सडक, विद्युत् लगायत पूर्वाधारको विकास भएकाले अब सूचना तथा प्रविधिको क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्तालाई आग्रह [Read More…]

लगानी बोर्डको रणनीतिक योजनाः ४ वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने

१९ वैशाख, काठमाडौँ । सार्वजनिक–निजी साझेदारी (पिपिपी) अवधारणामा पूर्वाधार विकासका क्षेत्रमा महत्वाकांक्षी लक्ष्य हासिल गर्ने योजनासहित लगानी बोर्ड नेपालको ‘रणनीति तथा व्यवसायिक योजना २०८१–८६’ स्वीकृत [Read More…]

नेपाल हेभी इक्विपेमन्ट व्यवसायी महासंघमा शर्मा निर्वाचित

१९ वैशाख, काठमाडौँ । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको अध्यक्षमा उमाकान्त शर्मा निर्वाचित भएका छन् । बिहीबार काठमाडौँमा सम्पन्न छैटौँ साधारणसभा तथा तेस्रो अधिवेशनले उनको [Read More…]

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

१९ वैशाख, नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दुम्कीबासमा डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको छ । आज बिहान वियनी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा राजमार्ग [Read More…]

जुद्ध वारुणयन्त्र भवन जोखिमग्रस्त

१९ बैशाख, काठामडाैँ । राजधानीको नयाँ सडक धर्मपथस्थित जुद्ध वारुणयन्त्र रहेको भवन २०७२ सालमा गएको भूकम्पका कारण जीर्ण बनेपछि पैदलयात्रीका लागि खतरा बनेको छ । [Read More…]

राष्ट्रपति रामचन्द्र पौडेलले आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने

१९ बैशाख, काठामडाैँ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सङ्घीय संसद्मा प्रस्तुत हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त [Read More…]

कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौंः बोर्ड

१९ बैशाख, काठामडाैँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा उत्र्तीण परीक्षा यही वैशाख २१ देखि आगामी जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको [Read More…]

एक साता वर्षाको सम्भावना

१९ बैशाख, काठामडाैँ । रातमा बादल बन्ने र दिनमा वर्षा हुने क्रम केही दिन जारी रहने उहाँले बताउनुभयो । पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा हुने र [Read More…]

विदेशबाट फर्किएर मौरीपालन

१८ वैशाख, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकाका २९ वर्षीय केशव मुक्तान अहिले मौरीपालन व्यवसायमा तल्लिन छन् । विगत ६ वर्षदेखि उनी मौरीपालन व्यवसायमा लागेका [Read More…]

करोडौं रकम नपाएपछि जेठदेखि बीमामार्फत दिइने सेवा रोक्ने भरतपुर अस्पतालको तयारी

१८ वैशाख, चितवन । बीमा बापत पाउनुपर्ने भुक्तानी रकम नपाएको भन्दै चितवनको भरतपुर अस्पतालले आगामी जेठदेखि बीमामार्फत् दिइने सबै उपचार सेवा रोक्ने तयारी गरेको छ [Read More…]

एभरेष्ट नक्कली हो, सगरमाथाको अर्काे नाम छैन : ओली

१८ वैशाख, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वाेच्च शिखर सगरमाथाको अर्काे नाम नरहेको बताएका छन् । सगरमाथालाई माउण्ट एभरेष्ट भनिन्छ । कोशी प्रदेश [Read More…]

नारायणघाट–बुटवल सडक : अप्रिल २०२५ मा ७५ महिनायताकै उच्च प्रगति

१८ वैशाख, काठमाडौं । नारायणघाट–बुटवल सडकमा पछिल्लो एक महिनामा अहिलेसम्मकै उच्च प्रगति भएको छ । आयोजनाका अनुसार अप्रिल २०२५ मा यो आयोजना सुरु भएयताकै उच्च [Read More…]

नीति तथा कार्यक्रम र बजेटमा श्रमिकलाई अधिकार सम्पन्न बनाउनुपर्छ : देउवा

१८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको आगामी नीति तथा कार्यक्रम र बजेट श्रमिकलाई पूर्ण अधिकार सम्पन्न बनाएर रोजगार वृद्धि गर्नेगरी ल्याउनुपर्ने [Read More…]

काठमाडौंका मेयर बालेन र नेपालका लागि जापानी राजदूत मायदाबीच भेटवार्ता

१८ वैशाख, काठमाडौं । नेपालका लागि जापानका राजदूत मायदा टोरु र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच भेटवार्ता भएको छ । भेटमा काठमाडौं महानगरपालिकाको [Read More…]

अकबरे खुर्सानी भयो सस्तो

१८ वैशाख, काठमाडौं । बजारमा अकबरे खुर्सानीको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले बिहीबार अकबरे खुर्सानीको भाउ [Read More…]

२०औं एसियन गेम्समा खेलाडीलाई ‘क्रुज सिप’मा राखिने, एथ्लेट भिलेज नबनाइने

१८ वैशाख, काठमाडौं । अर्को वर्ष जापानको आइची नागोयामा आयोजना हुने २०औं एसियन गेम्समा खेलाडी र अफिसियलहरुलाई ‘क्रुज सिप’मा राखिने भएको छ । आइची नागोया [Read More…]