Category: Main Headlines
नेपालको सहयोगलाई निरन्तरता दिने एमसीसीको निर्णय
१८ असार, काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसनले नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिने निर्णय गरेको छ । बुधबार मिलेनियम च्यालेञ्ज एकाउण्ट– नेपालले एक [Read More…]
अलपत्र योजनाहरु सम्पन्न गरिने
१८ असार, काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भौतिक मन्त्रालयले अलपत्र परेका योजनाहरुलाई सम्बोधन गर्ने गरी यो वर्ष पनि बजेट विनियोजन गरेको बताएका छन् [Read More…]
सन् २०३६ को ओलम्पिक आयोजना गर्न भारतले अघि सार्यो प्रस्ताव
१८ असार, काठमाडौं । भारतले सन् २०३६ को ओलम्पिक खेल आयोजना गर्नका लागि औपचारिक दाबी अघि सारेको छ। मंगलबार लुसानेमा अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) का [Read More…]
आजैबाट लागू हुनेगरी पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवासुविधा फिर्ता
१८ असार, काठमाडौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा फिर्ताको निवेदन दिएकी छन् । उनले आजकै मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ता गरेकी हुन् । ‘पूर्वराष्ट्रपतिले [Read More…]
‘सन्तुलन कायम हुने किसिमको बजेट विनियोजन भएको छ’
१८ असार, काठमाडाैं । राष्ट्रियसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहरी विकास मन्त्रालयअन्तर्गत सुन्तुलन कायम हुने किसिमको बजेट विनियोजन भएको बताए। बैठकमा [Read More…]
६० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
१८ असार, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज बुधबार पनि बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ बराबर तरलता खिच्ने भएको छ [Read More…]
नारायणगढ–बुटवल सडकः तेस्रो पटकको म्याद सकिन लाग्दा प्रगति ६९ प्रतिशतमात्र
१८ असार, त्रिवेणी । नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६९ प्रतिशत पुगेको छ । तेस्रो पटक थपिएको म्याद सकिनै लाग्दा निर्माणको भौतिक प्रगति ६९ [Read More…]
राष्ट्रिय ग्रिडसँग ६०७ मेगावाट जडान सम्झौता, ट्रासमिसन र प्रसारण लाइन सुधारमा सघाउ पुग्ने
१८ असार, काठमाडौं । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपीजीसीएल) र पाँचवटा जलविद्युत् प्रवर्द्धक कम्पनीबीच ग्रिड कनेक्सनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मंगलबार राष्ट्रिय प्रसारण [Read More…]
निजामती विधेयकमा भएको चलखेलको छानबिन हुन्छ : कार्यवाहक प्रधानमन्त्री सिंह
१८ असार, काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले निजामती विधेयकमा चलखेल गर्नेलाई कारबाही हुनुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा कागेश्वरी मनोहरा नगरपालिकाको [Read More…]
सिर्सिया नदीमा औद्योगिक फोहर मिसाउनेलाई स्थानीय प्रशासनले कारबाहीको दायरामा ल्याउने
१८ असार, वीरगञ्ज । बारा–पर्साको औद्योगिक कलकारखानाबाट निस्कने केमिकलजन्य प्रदूषित फोहरमैला सिर्सिया नदीमा फ्याँक्ने उद्योगलाई कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासन तयार भएका छन् । स्थानीय [Read More…]
मरिच आयातबाट बाहिरीयो ६१ करोड रुपैयाँ
१८ असार, काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिना (साउन–जेठ) मा नेपालले ६१ करोड बढीको मरिच आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार [Read More…]
यामाहा डे २०२५ विशेष रूपमा सम्पन्न, ७०औं वार्षिकोत्सव मनाइयो
१८ असार, काठमाडौं । हरेक वर्ष जुलाई १ तारिखमा यामाहा ग्लोबलले मनाउँदै आएको ‘यामाहा डे’ यस वर्ष पनि विशेष बनेको छ। “ब्रिजिंग ओल्ड एण्ड न्यू,थ्रु [Read More…]
भारतीय ब्रान्ड बोटको नेपालमा औपचारिक प्रवेश, निर्भाना’ सिरिज सार्वजनिक
१८ असार, काठमाडौँ । भारतको अडियो वेयरेबल ब्रान्ड बोटले नेपालमा आफ्नो आगमनको औपचारिक घोषणा गरेको छ। यद्यपि, बोटले नेपालमा पहिले नै बलियो उपस्थिति बनाइसकेको छ। [Read More…]
एलडीसीबाट स्तरोन्नतीपछिको नेपालका लागि बलियो साझेदारी आवश्यक:अध्यक्ष ढकाल
१८ असार, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल अतिकम विकसित देश (एलडीसी) बाट स्तरोन्नती पछि पनि बलियो साझेदारी र जलवायुमैत्री वित्तीयकरणहरूको [Read More…]
देशभर मनसुनी वायुको प्रभाव, यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
१८ असार, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जसको [Read More…]
नेपालमा सामसङ ‘ग्यालेक्सी बड्स कोर’ सार्वजनिक
१७ असार, काठमाडौं । नेपालको अग्रणी प्रविधि ब्रान्ड सामसङले आफ्नो सबैभन्दा किफायती ट्रू वायरलेस इयरफोन, ‘ग्यालेक्सी बड्स कोर’ नेपाली बजारमा सार्वजनिक गर्ने घोषणा गरेको छ [Read More…]
नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा
१७ असार, काठमाडौं। नेपाल सन् २०२५ को एकल साहसिक यात्रा (सोलो एड्भेन्चेर ट्राभल) गन्तव्यको सातौँ स्थानमा परेको छ । बेलायतस्थित साहसिक पर्यटन कम्पनी ‘मच बेटर [Read More…]
कोषको अभावले खाद्य सहायतामा कटौती गर्न बाध्य तुल्यायो : डब्लुएफपी
१७ असार, काठमाडौं। संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले कोषको गम्भीर अभावले जीवन बचाउने खाद्य सहायतामा कडा कटौती गर्न बाध्य पारेको भन्दै छिमेकी देशहरूमा [Read More…]
झापामा कोभिडका आठजना सङ्क्रमित फेला
१७ असार, झापा । जिल्लामा आठजना कोभिड सङ्क्रमित फेला परेका छन् । तीमध्ये पाँचजना झापाका छन् भने मोरङ, इलाम र दोलखाका एक-एकजना रहेको स्वास्थ्य कार्यालयका [Read More…]
सिक्टा सिँचाइः पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
१७ असार, बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाअन्तर्गत पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माणसम्पन्न भएको छ । बैजनाथ गाउँपालिका–५ मा पर्ने [Read More…]

