Category: Main Headlines
रसुवामा बाढीले बगाएको ठाउँनजिकै नयाँ पुल ‘भदौभित्र बनिसक्ने’
बीबीसी न्यूज नेपाली १० साउन, काठमाडौँ। नेपाल र चीनको मुख्य व्यापारिक नाका अवरुद्ध हुने गरी असार अन्तिमतिर आएको बाढीले बगाएको नेपाल-चीन मितेरी पुल भदौ ३० [Read More…]
टोयोटाको ‘नेपाल मोबिलिटी एक्स्पो’ मा विशेष अफरः बुकिङमा मेगा छुट र जीवनभर पिकअप-ड्रप सेवा
१० साउन, काठमाडाैँ । नेपालमा टोयोटा गाडीको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डीकेटले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ का अवसरमा ‘टोयोटा मेगा अफर’ सार्वजनिक गरेको छ। [Read More…]
पार्वतीलाई एक करोड पुरस्कार
१० साउन, धादिङ । धादिङ, गङ्गाजमुना गाउँपालिका–६ की पार्वती कार्कीले एनसेलको ‘सधैँ अन करोडपति’ योजनामा एक करोड रुपियाँको बम्पर नगद पुरस्कार जित्नुभएको छ । २०७२ को [Read More…]
आजको मौसम : चार प्रदेशमा हल्कादेखि मध्यम वर्षा, तराई मधेशमा हावाहुरी
१० साउन, काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । [Read More…]
एडिबीको सहयोगमा बन्ने सडक शिलान्यास
०९ साउन, काठमाडाैं । कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ को पर्यटकीय गाउँ धम्पुस पुग्ने प्रमुख घट्टेखोला–धम्पुस–खानीगाउँ सडक निर्माणको आज शिलान्यास गरिएको छ। नेपाल सरकार र एसियाली विकास [Read More…]
‘प्रेस काउन्सिललाई पुनःसंरचना गर्नुपर्छ’
०९ साउन, काठमाडौँ। आमसञ्चार तथा पत्रकारिता क्षेत्रका विज्ञहरूले प्रेस काउन्सिल नेपालको पुनःसंरचना गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । प्रेस काउन्सिल नेपाल, प्रेस स्वतन्त्रता अनुगमन तथा श्रमजीवी [Read More…]
कोशी प्रदेशमा कफीखेती विस्तार हुँदै
०९ साउन, झापा । कोशी प्रदेशमा कफीखेती विस्तार भइरहेको छ । प्रदेशका १२ जिल्लामा व्यावसायिक कफीखेती सुरु गरिएका छन् । प्रदेशको दुई हजार हेक्टरभन्दा बढी [Read More…]
काठमाडौँभित्र सार्वजनिक स्थलमा धूम्रपान गरे प्रत्येक पटक पाँच सय जरिवाना तिर्नुपर्ने
०९ साउन, काठमाडौँ । महानगरपालिकाभित्रका सार्वजनिक स्थलहरूमा धूम्रपान गरे प्रत्येक पटक पाँच सय जरिवाना गर्ने काठमाडौँ महानगरपालिकाले बताएको छ । हालै सम्पन्न नगरसभाबाट चालु आर्थिक [Read More…]
कृषिमा साढे ७ करोड रुपैयाँ बढीको अनुदान दिइँदै, सबैभन्दा बढी सिँचाइ तथा पूर्वाधार निर्माणमा
०९ साउन, भरतपुर । चितवन र मकवानपुरका किसानलाई लक्षित गर्दै ७ करोड ५० लाख रुपैयाँ भन्दा बढीको कृषि अनुदान वितरण गरिने भएको छ । ‘राष्ट्रिय [Read More…]
भिजिट भिसामा कुवेत जान लागेका ४७ महिला भारतबाट फर्काइए
०९ साउन, काठमाडौं। भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तरराष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेको ४७ जना नेपाली महिलाहरूलाई नेपाल फर्काइएको छ । दिल्ली विमानस्थलबाट एनओसीबिना [Read More…]
बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
०९ साउन, काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। आज शुक्रबार बागमती प्रदेश, गण्डकी [Read More…]
संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रपतिले गरे फिर्ता
०८ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि ) सम्बन्धी ऐन २०६६ लाई संसोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि [Read More…]
रुकुमपूर्वको सदरमुकाम रुकुमकोटमै
०८ असार, रुकुमपूर्व । रुकुमपूर्वको सदरमुकाम रुकुमकोटमै रहने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रुकुमकोटलाई सदरमुकाम तोक्ने निर्णय गरेसँगै करिब सात वर्षदेखि जारी विवादको [Read More…]
नेपालका तीन जलविद्युत् आयोजना आईएचए ब्लु प्लानेट पुरस्कार २०२५ का लागि छनोट
०८ साउन, काठमाडौं । नेपालका तीन जलविद्युत् आयोजना – माईबेनी जलविद्युत् आयोजना, चुवा खोला क्यास्केड जलविद्युत् आयोजना र अपर चुवा लुरुप्या खोला जलविद्युत् आयोजना – [Read More…]
देशभर मनसुनी वायुको प्रभाव कमजोर बन्दै, यी चार प्रदेशमा भने भारी वर्षाको सम्भावना
०८ साउन, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। [Read More…]
कतारले सन् २०३६ को ओलम्पिक र पारालिम्पिक आयोजनाका लागि दाबी राख्ने
०७ साउन, काठमाडौं । कतार ओलम्पिक कमिटीले सन् २०३६ मा आयोजना हुने ओलम्पिक र पारािलम्पिक खेलकुदको आयोजनाका लागि दाबी राख्ने भएको छ। यदि यो सफल [Read More…]
नागरिक उड्डयन प्राधिकरणले ल्यायो ३१ अर्ब ४० करोडको बजेट
०७ साउन, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले ३१ अर्ब ४० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । प्राधिकरणले चालु आर्थिक वर्ष २०८२/८३ का [Read More…]
एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव पनि
०७ साउन, काठमाडौं । एनसेलले विद्यार्थीहरूका लागि विशेष रूपमा डिजाइन गरिएको ‘सधैं अन रिन्युअल’ प्लानहरु संचालनमा ल्याएको छ । २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) [Read More…]
लोकसेवा आयोगले निकाल्यो वार्षिक कार्यतालिका, कुन पदको परीक्षा कहिले ?(कार्यतालिकासहित)
०७ साउन, काठमाडौँ । लोक सेवा आयोगले आर्थिक वर्ष २०८२–८३ का लागि पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले संघीय निजामती सेवा, स्वास्थ्य सेवा, [Read More…]
पाथीभरा मन्दिरमा घण्टी गेट निर्माण
०७ साउन, फुङ्लिङ । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा घण्टी गेट निर्माण गरिएको छ । मन्दिरमा भक्तजनहरूले चढाई पुराना भएका घण्टीलाई व्यवस्थापन गर्न घण्टी [Read More…]

