Category: Main Headlines
विद्यापुत्री भन्छिन्– पार्टीको निर्णय र निर्णयमा पुग्न गरिएका तिगडमबाट म चाहीँ अच्चमित छैन
०७ साउन, काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउन नदिने नेकपा एमालेको निर्णयप्रति आफू अचम्मित नरहेको भण्डारीकी छोरी उषा किरणले बताएकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् [Read More…]
सोयाबिन तेलले उकासेको व्यापार: सवा खर्बले निर्यात बढ्यो
०७ साउन, काठमाडाैं । सोयाबिन तेलको व्यापारले मुलुकको निर्यात व्यापार उकासिएको छ। एक वर्षकै अवधिमा नेपालबाट एक खर्ब ६ अर्ब ७९ करोड रुपैयाँको सोयाबिन तेल [Read More…]
एक लिटर दुधमा पाँच रुपियाँ अनुदान
०७ साउन, स्याङ्जा। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्याङ्जाले एक लिटर दुधमा पाँच रुपियाँ अनुदान दिएको छ । यहाँको भिरकोट दुग्ध उत्पादक सहकारीलाई एक [Read More…]
नागरिक लगानी कोषले सिद्धार्थ बैंकको उपदान तथा अवकाश कोष सञ्चालन गर्ने
०७ साउन, काठमाडाैं । नागरिक लगानी कोष र सिद्धार्थ बैंक लिमिटेडबीच उपदान तथा अवकाश कोष सञ्चालनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा कोषको तर्फबाट कार्यकारी [Read More…]
मनोहरामा ‘राजपुत्रिका’ को नाच
०७ साउन, काठमाडौं । नेपालमा वैशाखयता तीन वटा नयाँ प्रजातिको चरा फेला परेका छन् । पछिल्लो समय गत असार ६ गते भक्तपुरको मनोहरा फाँटमा नयाँ [Read More…]
भेरी करिडोरअन्तर्गतका पाँचवटा पुल दुई वर्षभित्र निर्माण गरिने
०७ साउन, काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भेरी करिडोरको जाजरकोट–डोल्पा खण्डमा पर्ने १३ ओटा पुलहरूमध्ये पाँचवटा पुल आगामी दुई वर्षभित्र सम्पन्न हुने गरी [Read More…]
सेयर बजारमा २० अर्बमाथिका यी १६ कारोबार, बन्ला नयाँ कीर्तिमान?
०७ साउन, काठमाडौं । गएको वर्षजस्तै यसवर्ष पनि साउन लागेसँगै सेयर बजारमा कारोबार रकममा राम्रो वृद्धि भइरहेको छ। साउनको पहिलो कारोबारमा गएको साता बिहीबार १६ [Read More…]
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध हुदा यातयात सञ्चालन ठप्प
०७ साउन, बागलुङ । अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरको बागलुङ खण्डस्थित बागलुङ नगरपालिका–१० [Read More…]
नाका खुल्यो, बजारसम्म जान पाइएन
०७ साउन, गोरखा । केही दिनअघि गोरखा र तिब्बतबीचको दुवै नाका खुले । स्थानीयवासीले बोर्डरपास नवीकरण गरे । तर बीच बाटोमा हाट बजार खडा गरी मुख्य बजारसम्म [Read More…]
आज १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिदै, यसरी उठाइदैछ आन्तरिक ऋण
०७ साउन, काठमाडाै । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज रु १० अर्ब बराबरको ‘विकास ऋणपत्र– २०८५’ बिक्री गर्ने भएको छ । तीन वर्षे अवधिको सो [Read More…]
प्रतिनिधिसभा बैठक : प्रधानमन्त्रीले सांसदहरुको प्रश्नको प्रत्यक्ष जवाफ दिने
०७ साउन, काठमाडौं। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले [Read More…]
देशभर मनसुनी वायुको प्रभाव, कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?
०७ साउन, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। [Read More…]
नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर
०७ साउन, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ [Read More…]
नेपालमा जबर्जस्ती निष्कासन सम्बन्धी एम्नेस्टीको प्रतिवेदन सार्वजनिक
०६ साउन, काठमाडौँ । एम्नेस्टी इन्टरनेसनल नेपालले सन् २०२० देखि २०२४ का बीच भएका पाँचवटा जबरजस्ती निष्कासनका घटनामा केन्द्रित रही गरेको अध्ययन प्रतिवेदन आज सार्वजनिक [Read More…]
साढे १० अर्बको ९ करोड किलो स्याउ आयो
०६ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०८१-८२ मा नेपालले साढे १० अर्ब रुपैयाँको स्याउ आयात गरेको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकले [Read More…]
राष्ट्रपतिबाट भू–ढकान नक्सा सार्वजनिकीकरण
०६ साउन, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेसनल ल्यान्ड कभर म्याप २०२०/२०२२’ (राष्ट्रिय भू– ढकान नक्सा) आज राष्ट्रपति भवन शीतल निवासमा सार्वजनिक गरेका छन् । [Read More…]
बेनी-अर्थुङ्गे-पुलाचौर सडक : बेनी-पुरुण्डी खण्ड पक्की बन्यो
०६ साउन, म्याग्दी । म्याग्दीको बेनी-अर्थुङ्गे-पुलाचौर सडक योजनाअन्तर्गत बेनीबाट अर्थुङ्गे हुँदै पुरुण्डी खण्डको सडकलाई पक्की बनाइएको छ। यो सडकले बेनी नगरपालिका-६, ५ र मङ्गला गाउँपालिकाको [Read More…]
कम्पनी रजिष्ट्रार कार्यालयका ३१ कर्मचारी सरुवा
०६ साउन, काठमाडौँ । सरकारले कम्पनी रजिष्ट्रार कार्यालयका ३१ जना कर्मचारीलाई एकैपटक सरुवा गरेको छ । सेवाग्राहीको काम समयमा नगरेको तथा स्वचालित कम्प्युटर प्रणालीमा प्रविष्ट [Read More…]
आइभिएफ केन्द्रमा विकृति, कार्यविधि बनाउँदै स्वास्थ्य मन्त्रालय
०६ साउन, काठमाडौँ । निःसन्तान दम्पतीका लागि आइभिएफ वरदान साबित भए पनि पछिल्लो समय विकृति बढ्दै गएको छ । नेपालमा आइभिएफसम्बन्धी खास कानुन नहुँदा विकृति बढ्दै [Read More…]
आज बिपी स्मृति दिवस : पुनर्जागरणका प्रतीक बिपी
०६ साउन, ललितपुर। साउन ६ गते नेपाली राजनीतिक सत्ता रूपान्तरण, जहानियाँ राणाशासनको अन्त्य, लोकतान्त्रिक आन्दोलनका नायक, प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाको [Read More…]

