Category: Election 2082
समानुपातिक सिट संख्या सार्वजनिक, रास्वपाको पुगेन दुईतिहाइ
२९ फागुन, काठमाडाैँ । निर्वाचन आयोगले समानुपातिकतर्फ दलले प्राप्त गर्ने सिट सङ्ख्या निर्धारण गरी सार्वजनिक गरेको छ। आयोगले बिहीबार विज्ञप्ति जारी गरी समानुपातिक निर्वाचन प्रणालीतर्फको [Read More…]
दुई सातापछि नयाँ सरकार
२७ फागुन, काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को परिणामबमोजिम सरकार गठन प्रक्रिया करिब दुई सातापछि मात्रै सुरु हुने छ । पहिलो हुने निर्वाचित हुने [Read More…]
समानुपातिकतर्फ एक करोड छ लाख ८३ हजार मत गणना
२७ फागुन, काठमाडौँ। समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड छ लाख ७९ हजार ३६२ मत गणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको राति [Read More…]
अब युवामय संसद्
२५ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको एकल बहुमतको प्रतिनिधिसभा युवामय हुने भएको छ। २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनबाट प्रत्यक्षतर्फ नै ३५ वर्षमुनिका २४ जना [Read More…]
आयो १६५ क्षेत्रकै नतिजा, कसको कति सिट ?
२६ फागुन, काठमाडाैँ । निर्वाचन आयोगले प्रतिनिधि सभाका सबै १६५ वटै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको अन्तिम नतिजा सार्वजनिक गरेको छ । फागुन २१ गते देशभर एकैसाथ [Read More…]
समानुपातिकमा ७५ प्रतिशत मतगणना हुँदा कसको सिट कति ?
खसेको र सदर मतको अनुपात हेर्दा अन्तिम मतगणना हुँदासम्म ३ लाख १६ हजार जति मत पाउने दल समानुपातिक सूचीका लागि योग्य हुने देखिन्छ । राप्रपा [Read More…]
१६१ सिटको नतिजा सार्वजनिक, रास्वपाले १२४ सिट जित्दा एकसिटमा अझै अग्रता
२५ फागुन, काठमाडौँ । निर्वाचन आयोगले १६१ सिटको अन्तिम परिणाम सार्वजनिक गरेको छ । बिहान साढे ६ बजेको नतिजाअनुसार रास्वपाले १२४ सिट जितेको छ । [Read More…]
‘सर्लाहीमा आफूले देखेका समस्या समाधान गर्न निरन्तर पहल गरिरहन्छु’ : गगन थापा
२४ फागुन, काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले सर्लाहीमा प्रतिनिधि सभा निर्वाचनको क्रममा आफूले देखेका समस्या समाधान गर्न निरन्तर पहल गरिरहने बताएका छन् । [Read More…]
रास्वपाले प्रत्यक्षमै जित्यो एक सय सिट (सूचीसहित)
२४ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन निर्वाचनको प्रत्यक्षतर्फको मतगणना जारी छ । जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक सय सिट जितेको छ । [Read More…]
इतिहास फेर्न लम्किएका बालेनको विद्रोह
२३ फागुन, काठमाडौं । ‘इतिहास भनेको फेरिने चिज हो भाइ, बालेन अहिलेसम्म आएको थिएन,’ केही वर्ष अगाडि काठमाडौँको गल्लीमा गुञ्जिएको एउटा र्यापको पङ्ति थियो । [Read More…]
सुनसरी-१ मा हर्क साम्पाङको अग्रता
२३ फागुन, काठमाडौं । सुनसरी-१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अग्रता बनाएका छन् । प्राप्त पछिल्लो मत गणना अपडेट अनुसार साम्पाङले ५ हजार [Read More…]
सर्लाही-४ मा कांग्रेसका सभापतिनै ४४ सय ३१ मतले पछाडि परे
२३ फागुन, काठमाडौँ । सर्लाही-४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ४४ सय ३१ मतले पछाडि परेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेशकुमार सिंहसँग थापा [Read More…]
काठमाडौँ– ३ मा कुलमान पराजित, रास्वपाका राजुनाथ पाण्डे विजयी
२२ फागुन, काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भएका छन् ।यहाँ रास्वपाका राजुनाथ पाण्डे विजयी भएका छन् [Read More…]
ऋषि धमलालाई शून्य भोट ! कहाँ हरायो मत ?
२२ फागुन, काठमाडौँ । चुनावी प्रचारमा सबैभन्दा उग्र र आक्रामक देखिएका ऋषि धमलाले हालसम्म एक भोट पनि नपाएको पाइएको छ । धमला उम्मेदवार बनेको रौतहट-४ [Read More…]
चुनाव नतिजाः झापा-५: घण्टीको लहर देखेर भोट गन्ने नै अचम्ममा, बालेनको जित पक्का !
२२ फागुन, काठमाडौँ । यसपालीको चुनावमा ‘इपी सेन्टर’का रुपमा हेरिएको झापा-५ मा बालेन्द्र शाह (बालेन)को जित पक्का देखिएको चर्चा सुरु भएको छ । २ हजार [Read More…]
यी हुन् रास्वपाले अग्रता बनाएका क्षेत्रहरु (सूचीसहित)
२२ फागुन, काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले विभिन्न निर्वाचन क्षेत्रमा अग्रता बनाएका छन्। प्रारम्भिक [Read More…]
चुनाव नतिजाः काठमाडौँ–३ मा कुलमान घिसिङको सुरुवाती अग्रता, रास्वपाका पाण्डे पछि परे
२२ फागुन, काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ३ को प्रारम्भिक मतगणनामा उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले १०४१ मतसहित अग्रता बनाएका छन्। उनका मुख्य प्रतिद्वन्द्वी राष्ट्रिय [Read More…]
चुनाव नतिजाः जताततै घण्टी छाप, काँग्रेस हाफ, एमाले पत्तासाफ !
२२ फागुन, काठमाडौँ । प्रतिनिधि सभा सदस्यको निर्वाचन, २०८२ को मतगणना सुरु भइसकेको छ । फागुन २१ गते मतदान सकिएलगत्तै मतपेटिका संकलनपछि अधिकांश ठाउँमा मतगणना [Read More…]
राष्ट्रपति निर्वाचन शान्तिपूर्ण सम्पन्नमा खुशी, सबै पक्षलाई दिए धन्यवाद
२१ फागुन, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिपूर्ण रूपमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएर मुलुकमा उत्पन्न जटिल परिस्थितिले निकास पाएकोमा सन्तोष प्रकट गरेका छन् । [Read More…]
नेपाली काँग्रेसका सभापति थापाले गरे मतदान
२१ फागुन, काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँको मैतीदेवी मन्दिर मयुर कुण्ड मतदान केन्द्रबाट मतदान गरेका छन् । मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले [Read More…]

