२२ फागुन, काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ३ को प्रारम्भिक मतगणनामा उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले १०४१ मतसहित अग्रता बनाएका छन्। उनका मुख्य प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका राजु नाथ पाण्डे ७४८ मतसहित दोस्रो स्थानमा छन्।
अन्य उम्मेदवारहरूमध्ये नेपाली कांग्रेसका रमेश अर्यालले २९८ मत, नेकपा (एमाले) का रामेश्वर फुयालले २८९ मत र नेपाली कम्युनिष्ट पार्टीका निरज लामाले ३५ मत प्राप्त गरेका छन्।


+ There are no comments
Add yours