२३ फागुन, काठमाडौँ । सर्लाही-४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ४४ सय ३१ मतले पछाडि परेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेशकुमार सिंहसँग थापा लगातार पछि परेका हुन् ।
सिंहले ११ हजार ३ सय ८३ मत ल्याउँदा थापाले ६ हजार ९ सय ५२ मत पाएका छन् ।


+ There are no comments
Add yours