Category: International
शैक्षिक नतिजा नसुध्रिएको भन्दै ट्रम्पले गरे शिक्षा विभाग बन्द गर्ने निर्णय
०८ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा विभागलाई बन्द गर्ने निर्देशनसहित एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। यो निर्णय ट्रम्पको चुनावी वाचा मध्ये [Read More…]
ट्रम्प अर्गनाइजेसनद्वारा भारतमा नयाँ परियोजनाको घोषणा
०७ चैत, मुम्बई । ट्रम्प अर्गनाइजेसन र यसका स्थानीय रियल इस्टेट सहयोगीले भारतमा नयाँ व्यावसायिक टावर परियोजनाको घोषणा गरेका छन् । ट्रम्प अर्गनाइजेसनले विश्वको सबैभन्दा [Read More…]
युक्रेनको आणविक संयन्त्रहरू अमेरिकी नियन्त्रणमा राख्ने ट्रम्पको भनाइ
०७ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई अमेरिकाले युक्रेनको आणविक उर्जा संयन्त्रको स्वामित्व लिन र सञ्चालन गर्न सक्ने बताएका छन् [Read More…]
ट्रम्पसँग फोन वार्तापछि जेलेन्स्की उत्साही, ‘पुटिनको शब्दशब्दमा शंका’
०७ चैत्र, काठमाडौं । युक्रेनी राष्ट्रपति भ्लादिमिरि जेलेन्स्कीले यसै वर्ष शान्ति प्राप्त हुने बताएका छन् । आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग सकारात्मक फोन वार्ता भएको [Read More…]
अन्तरिक्षमा अड्किएको ९ महिनापछि पृथ्वी फर्किँदाकाे सुनिता विलियम्स र बुच विलमोरकाे खुसी (तस्बिरहरू)
०६ चैत्र, काठमाडौँ । अन्तरिक्षयात्री सुनिता विलियम्स र बुच विलमोर अन्तरिक्षमा अड्किएको ९ महिनापछि पृथ्वीमा फर्किएका छन् । नेपाली समयअनुसार आज (बुधबार) बिहान ३ बजेर [Read More…]
स्टिल र आल्मुनियमको कर घटाउने मनसाय छैनः ट्रम्प
०४ चैत, काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र आल्मुनियमको कर घटाउने आफ्नो कुनै मनसाय नरहेको बताएका छन् । गत जनवरीमा ट्रम्पले विभिन्न व्यापारिक [Read More…]
उत्तर म्यासेडोनियाको नाइट क्लबमा आगलागी, ५१ जनाको मृत्यु, १०० बढी घाइते
०३ चैत, काठमाडौं । उत्तर म्यासेडोनियाको एक नाइट क्लबमा आइतबार बिहानै भीषण आगलागी भएको छ। त्यहाँको गृह मन्त्रालयका अनुसार घटनामा कम्तीमा ५१ जनाको मृत्यु भएको [Read More…]
दक्षिण अमेरिकामा आँधी, कम्तिमा ३४ जनाको मृत्यु
०३ चैत, काठमाडौं । दक्षिण अमेरिकामा विनाशकारी आँधी आएको छ, जसमा कम्तीमा ३४ जनाले ज्यान गुमाएका छन्। तीमध्ये मिसौरीमा १२ जनाको मृत्यु भएको छ भने [Read More…]
पुटिनलाई ट्रम्पको आग्रह : हजारौँ युक्रेनी सैनिक रुसी सेनाले घेरिएका छन्, जोगाउनुस्
०२ चैत्र, एजेन्सी ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रुसी समकक्षी भ्लादिमिर पुटिनसँग फ्रन्टलाइनमा रहेका युक्रेनी सैनिकहरूको ज्यान बचाउन आग्रह गरेका छन्। उनले मस्कोमा भएको वार्तालाई [Read More…]
अस्ट्रेलियाले धातु उद्योगलाई बढावा दिन लगानी बढाउने
०१ चैत, काठमाडाैं । अस्ट्रेलियाले धातु उद्योगलाई कम उत्सर्जन प्रविधिको विकास गर्न र निर्यात बढाउन ७५ करोड अष्ट्रेलियाली डलर (४७ करोड अमेरिकी डलर) खर्च गर्ने [Read More…]
अमेरिकी विमानमा अवतरणका क्रममा इन्जिनमा आगलागी हुँदा १२ जना घाइते
०१ चैत, काठमाडाैं । अमेरिकाको कोलोराडोस्थित डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार अवतरण गर्ने क्रममा अमेरिकी एयरलाइन्सको विमानमा आगलागी भएको अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) ले जनाएको [Read More…]
ईयूबाट आउने रक्सीमा २०० प्रतिशत अतिरिक्त भन्सार महसुल लगाउने ट्रम्पको धम्की
०१ चैत, वासिङटन डीसी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपबाट आउने रक्सीमा २०० प्रतिशत अतिरिक्त भन्सार महसुल लगाउने धम्की दिएका छन् । अमेरिका र यूरोपेली [Read More…]
आज शपथ लिन लागेका क्यानडाका नयाँ प्रधानमन्त्री चिन्नुहोस्
०१ चैत, काठमाडौं । क्यानडाको २४ औँ प्रधानमन्त्रीको शपथ लिन गइरहेका क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नी ९ फेब्रुअरीमा दलको नेता चुनिएका थिए । नेपाली समयअनुसार [Read More…]
क्यानडा र युरोपेली युनियनको निर्णयपछि ट्रम्पले दिए थप करको चेतावनी
२९ फागुन, वाशिङ्टन । स्टिल र आल्मोनियम आयातमा अतिरिक्त कर लगाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप करको चेतावनी दिएका छन्। युरोपेली युनियन र क्यानडाले आफूले [Read More…]
मस्कको स्टारलिंक ल्याउन भारतको जियो र एअरटेलबीच सम्झौता
२८ फागुन, एजेन्सी । अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्टारलिंकको सेवा भारतमा ल्याउन दुई ठूला दूरसञ्चार सेवा प्रदायक भारती एअरटेल र रिलायन्स जिओले स्टार स्पेसएक्ससँग [Read More…]
अमेरिकाले स्टील र एल्युमिनियम आयातमा २५ प्रतिशत कर लगाउने
२८ फागुन, वासिङ्टन । संयुक्त राज्य अमेरिकाले ह्वाइट हाउसले प्रतिबद्धता गरेअनुसार स्टिल र एल्युमिनियमको आयातमा लगाइएको व्यापक करलाई ‘कुनै अपवाद वा छुट बिना’ लागू गर्दै [Read More…]
‘देशभक्त हुनुको सजाय मस्कलाई दिनु हुन्न’ भन्दै ट्रम्पले किने रातो टेस्ला
२८ फागुन, वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट मित्र एलन मस्कको विद्युतीय कार बनाउने कम्पनी टेस्लासँग एउटा सुन्दर रातो रंगको कार किनेका छन् [Read More…]
क्यानडाका भावी प्रधानमन्त्रीले भने- क्यानडाले हकीमा जस्तै व्यापार युद्धमा पनि अमेरिकालाई हराउनेछ
२६ फागुन, काठमाडाैं । क्यानडाका भावी प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्ध जित्ने प्रतिबद्धता व्यक्त गरेका छन् । लिबरल पार्टीले प्रधानमन्त्री जस्टिन [Read More…]
इजरायलले गाजा क्षेत्रमा विद्युत् आपूर्ति बन्द गर्ने
२६ फागुन, काठमाडौं । इजरायलले गाजामा भइरहेको बिजुली आपूर्ति बन्द गर्ने निर्णय गरेको छ । हमासले मुक्त गर्न बाँकी ५९ बन्धकहरुको रिहाइका लागि दबाव दिन [Read More…]
नक्कली कर्मचारी खडा गरेर करोडौँ ठगी
२४ फागुन, बेइजिङ । चीनको एक कम्पनीमा ह्युमन रिसोर्स म्यानेजर (मानव संसाधन प्रबन्धक) लाई नक्कली कर्मचारी खडा गरेर करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा जेल सजाय [Read More…]

