Category: International
चीनद्धारा अमेरिकी सामानमा १२५ प्रतिशत कर लगाउने घोषणा
३० चैत, काठमाडौँ । चीनले अमेरिकी सामानमा १२५ प्रतिशत कर लगाउने घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको थप करसँगै अमेरिकाले चीनबाट आयात गर्ने [Read More…]
भन्सार शुल्कको भारी मार: अमेरिकी परिवारले वार्षिक ४,७०० डलर गुमाउने अध्ययन,सन् १९०९ यता सबैभन्दा उच्च
२९ चैत, काठमाडौँ । येल बजेट ल्याबद्वारा बिहीबार सार्वजनिक गरिएको नयाँ अध्ययन अनुसार भन्सार शुल्कका कारण एक औसत अमेरिकी परिवारले प्रत्येक वर्ष करिब ४,७०० बराबरको आर्थिक [Read More…]
अमेरिकी रक्षामन्त्रीद्वारा ५ अर्ब १० करोड डलर खर्च कटौतीको घोषणा
२९ चैत, वासिङ्टन । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रमुख पीट हेगसेथले जलवायु र विविधतासम्बन्धी पहललगायत ‘फजुल’ खर्चमा ५ अर्ब १० करोड अमेरिकी डलर कटौती गर्ने [Read More…]
बेलायती सभामुखसँग नेपाली राजदूत घिमिरेको शिष्टाचार भेट
२९ चैत, बेलायत । बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले बेलायती संसद्को तल्लो सदन ‘हाउस अफ कमन्स’ का सभामुख सर लिन्डसे होयलसँग शिष्टाचार भेट गरेका [Read More…]
जापान र अस्ट्रेलियाको शेयर बजारमा गिरावट, चीनमा सामान्य सुधार
२९ चैत, काठमाडौं । शुक्रबार जापान, दक्षिण कोरिया र अस्ट्रेलियाका शेयर बजारमा गिरावट देखिएको छ । उता, चीन र ताइवानका बजारहरूमा सामान्य सुधार देखिएको छ। [Read More…]
अमेजनको जूक्सले लस एञ्जलसमा शुरु गर्यो रोबोट्याक्सी सेवा
२९ चैत्र, काठमाडौं । अमेजनको स्वामित्वमा रहेको स्वचालित सवारी साधन कम्पनी जूक्सले मंगलबारदेखि लस एञ्जलसको सडकमा केही परिमाणमा परीक्षण सवारीहरू परिचालन गर्न थालेको छ। यो [Read More…]
डोमिनिकन रिपब्लिकमा नाइट क्लबको छत भत्किँदा झन्डै १०० जनाको मृत्यु
२७ चैत, काठमाडौँ । डोमेनिकन रिपब्लिकनमा एक क्लब घरको छत भत्किँदा झन्डै १०० जनाको मृत्यु भएको छ ।गायक रुबी पेरेजको जेट सेट नाइट क्लबमा कन्सर्ट [Read More…]
अमेरिका–चीन भन्सार शुल्क तनावबीच एशियाली सेयर बजारमा गिरावट
२७ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने वस्तुहरूमा लगाइने भन्सार शुल्क बढाएर १०४ प्रतिशत पुर्याउने घोषणा गरेपछि एशियाली सेयर बजारहरूमा पुनः [Read More…]
अपडेट : अछामको आगलागीमा २७ घर नष्ट
२७ चैत, अछाम । अछामको बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएराति भएको आगलागीमा २७ वटा घर जलेका छन् । आगलागीबाट ७ करोडभन्दा बढीको धनमाल नष्ट [Read More…]
दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने, मतदानलाई सहज बनाउन सार्वजनिक बिदा दिइने
२६ चैत, सियोल । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिले मङ्गलबार जुन ३ मा राष्ट्रपति निर्वाचन हुने घोषणा गरेका छन् । मुलुकका पूर्वराष्ट्रपति युन सुक योलको मार्शल [Read More…]
चीनले भन्यो- अमेरिकी ट्यारिफले आकाश खस्दैन
२६ चैत, काठमाडौं । ट्यारिफलाई लिएर अमेरिका र चीनबीच ट्रेड वारको सम्भावना बढेको छ । ट्रम्प दोस्रोपटक अमेरिकी सरकारको नेतृत्वमा आएपछि अप्रिल २ मा चीन, [Read More…]
ट्रम्पको भन्सार शुल्क कम गर्न हतारिँदै विश्व
२५ चैत्र, काठमाडौँ । संयुक्त राज्य अमेरिकामा निर्यात गरिने सामानहरूमा लगाइएका कठोर भन्सार शुल्कहरू कम गर्नका लागि ५० भन्दा बढी देशले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता [Read More…]
मार्क जुकरबर्गको मेटाले ल्यायो नयाँ एआई मोडल
२४ चैत, क्यालिफोर्निया । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी मेटाले दुई नयाँ एआई मोडल लञ्च गरेको छ । कम्पनीले लार्ज ल्याङ्ग्वेज मोडल (एलएलएम) एललामाको दुई मोडल [Read More…]
नासाको पार्कर सोलर प्रोब दोस्रोपटक सू्र्यको नजिकै पुग्दा कसरी पग्लिनबाट जोगियो?
२३ चैत, काठमाडौं । नासाको पार्कर सोलर प्रोबले सूर्यको दोस्रो नजिकको उडान सफलतापूर्वक सम्पन्न गरेको छ। संस्थाले यो घोषणा यसै साता गरेको हो। कारको आकारको [Read More…]
आणविक सम्झौतामा इरानसँग ‘प्रत्यक्ष वार्ता’ गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चाहना
२३ चैत्र, वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार तेहरानसँग आणविक सम्झौताबारे ‘प्रत्यक्ष वार्ता’ चाहेको बताउनुभएको छ । यसअघि उहाँले इरानले आणविक हतियार विकास गरे बम [Read More…]
अमेरिकी करवृद्धिपछि जापानका प्रधानमन्त्रीले भने : राष्ट्रिय सङ्कट निम्तियो
२२ चैत, टोकियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी सामानमा लगाएको करले ‘राष्ट्रिय सङ्कट’ निम्त्याएको जापानका प्रधानमन्त्री शिगेरु इशिबाले शुक्रबार बताएका छन् । संयुक्त राज्य [Read More…]
ट्रम्पले नयाँ भन्सार कर घोषणा गरेसँगै सेयर बजारमा ५ वर्षयताकै ठूलो गिरावट
२२ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ भन्सार कर घोषणा गरेसँगै विश्वभरका सेयर बजारमा ठूलो गिरावट देखिएको छ। यो सन् २०२० पछि देखिएको [Read More…]
अमेरिकामा आयात हुने सबै बस्तुमा ट्रम्पले लगाए आयातकर, शुक्रबारबाट लागू हुँदै
२१ चैत, काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेकाे आयातित सबै बस्तुमाथि १० प्रतिशत भन्सार शुल्क अर्थात् आयकरको घोषणा शुक्रबारदेखि लागू हुने भएको छ । [Read More…]
नर्वेले यूएसएड कटौतीबाट प्रभावित संस्थालाई सहयोग उपलब्ध गराउने
२० चैत, ओस्लो । नर्वेले अमेरिकी सहायता रोक्काबाट प्रभावित गैरसरकारी संस्थाहरूलाई सहयोग गर्न आपतकालीन कोषका रूपमा ३० करोड क्रोनर (करिब दुई करोड ८७ लाख अमेरिकी [Read More…]
अमेरिकी विदेशमन्त्रीको आदेश- विद्यार्थी भिसा आवेदकको सामाजिक सञ्जाल जाँच गर्नू
२० चैत, काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले विद्यार्थी भिसा आवेदक र अन्य प्रकारका भिसा आवेदनकहरूको सामाजिक सञ्जाल सामग्री जाँच गर्न मातहतका अधिकारीहरूलाई आदेश दिएका [Read More…]

