अमेरिका र इरानबीच तनाव बढ्ने संकेतसँगै बढ्न थाल्यो कच्चा तेलको मूल्य

२९ जेठ, काठमाडौं । अमेरिका र इरानबीच तनाव बढ्ने सम्भावनालाई ध्यानमा राख्दै कच्चा तेलको मूल्य बढिरहेको छ । अमेरिकाले बुधबार मध्यपूर्वका देशहरूबाट अमेरिकी सैन्य कर्मचारीका [Read More…]

चीन अटो चोङछिङ सम्मेलन २०२५ मा नेपालको प्रतिनिधित्व गर्दै नाडा

२७ जेठ, काठमाडौँ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले चीन अटो चोङछिङ सम्मेलन २०२५ (CACS 2025) मा सक्रियताका साथ नेपालको प्रतिनिधित्व गरेको जनाएको छ । [Read More…]

गाजामा इजरायली आक्रमण : १६ हजारभन्दा बढी विद्यार्थीको मृत्यु

२७ जेठ, काठमाडौँ । प्यालेस्टिनी शिक्षा मन्त्रालयले गाजा पट्टी र वेस्ट बैङ्कमा इजरायली आक्रमण सुरु भएदेखि १६ हजार ३८२ विद्यार्थी मृत्यु हुनुका साथै २५ हजार [Read More…]

टिकटक स्टार खाबी लामेलाई अमेरिकाबाट ‘स्वेच्छिक देशनिकाला’

२७ जेठ, काठमाडौँ । विश्वमै सर्वाधिक फलोअर्स भएका टिकटक स्टार खाबी लामेलाई अमेरिकी सरकारले ‘स्वेच्छिक देशनिकाला’ (भोलुन्टरी डिपोर्टेसन) मा पठाएको छ । सेनेगलमा जन्मिएर इटलीमा [Read More…]

ऐतिहासिक बन्यो सिकागोको पहिलो नेपथ्य साँझ

२७ जेठ, सिकागो (अमेरिका) । घामको उज्यालो छँदै सेफिल्ड एभिन्यु वरपर चहलपहल सुरु भइसकेको थियो । भिक्टोरिया कालखण्डलगत्तै सन् १९१२ को फ्रान्सेली पुनर्जागरण शैली बोकेर [Read More…]

लस एञ्जलसमा हिंसा चुलिँदै, राष्ट्रिय सुरक्षा बल तुरुन्त बोलाउन राष्ट्रपति ट्रम्पद्वारा प्रहरी प्रमुखलाई आह्वान

२७ जेठ, क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्निया राज्यको लस एञ्जलसमा प्रदर्शन हिंसात्मक बन्दै गएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आक्रोश पोख्दै लस एञ्जलस प्रहरी प्रमुखलाई तुरुन्त [Read More…]

नेपाल श्रमको मर्यादायुक्त एजेन्डाप्रति पूर्ण रूपमा प्रतिबद्ध छ : श्रममन्त्री भण्डारी

२५ जेठ, जेनेभा । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपाल श्रमको मर्यादायुक्त एजेन्डा प्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । अन्तर्राष्ट्रिय श्रम [Read More…]

विकासका अवसरहरू बाँड्न विदेशी लगानी आकर्षित गर्दै चीन

२५ जेठ, काठमाडौं । पछिल्लो समय चीनले विकासका अवसरहरु बाँड्न विदेशी लगानी आकर्षित गरिरहेको छ । यस वर्ष चीनले स्थिर विदेशी लगानी सुनिश्चित गर्न र [Read More…]

अमेरिकी एयरोस्पेस उद्योग राष्ट्रपतिको कर नीतिका कारण चिन्तित

तस्बिर : एजेन्सी

२५ जेठ, काठमाडाैं । अमेरिकी वायुसेवा र एयरोस्पेस निर्माताहरूले कर संरक्षण उनीहरूको लागि लाभकारी कार्य नभएको बताएका छन्। ट्रम्प प्रशासनको प्रस्तावित करले यस क्षेत्रले ७० [Read More…]

लस एन्जलसमा आप्रवासन छापा मारेपछि विरोध प्रदर्शन

२५ जेठ, एजेन्सी । संयुक्त राज्य आप्रवासन र भन्सार प्रवर्तन (आईसीई) एजेन्टहरूले लस एन्जलसमा विभिन्न स्थानमा छापा मारेका छन् । जसले डाउनटाउनमा व्यापक विरोध प्रदर्शन [Read More…]

मोदीलाई जी–७ मा सहभागी हुने दिइएको निम्तो बारे क्यानडामा उठ्यो प्रश्न

२५ जेठ, काठमाडौँ । क्यानडामा आयोजना हुन लागेको जी–७ (सात राष्ट्रहरूको समूह) सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्ता गरिएको विषयमा क्यानडामा प्रश्न उठेको छ । [Read More…]

इजरायली सेनाले दियो गाजा सिटी खाली गर्न आदेश

२४ जेठ, जागा सिटी । इजरायली सेनाले गाजा सिटीका केही भागका बासिन्दालाई आक्रमणको पूर्वसन्ध्यामा स्थानान्तरण गर्न आदेश दिएको छ । सेनाका प्रवक्ताले उक्त क्षेत्रलाई ‘खतरनाक [Read More…]

अमेरिकामा गोली लागेको अवस्थामा मृत भेटिए एकै परिवारका ४ नेपाली

२४ जेठ, काठमाडौं । अमेरिकाको भर्जिनियामा एकै परिवारका चार नेपाली मृत भेटिएका छन्। मनाससपार्क प्रहरीका अनुसार घरको तल्लो तलामा भाडामा बस्ने नेपाली परिवारका चारजना मृत [Read More…]

हार्वर्डमा विदेशी विद्यार्थीमाथि प्रतिबन्ध लगाउने ट्रम्पको निर्णयलाई अदालतको रोक

२३ जेठ, काठमाडौँ । एक अदालतले बिहीबार हार्वर्डमा विदेशी विद्यार्थीहरूको भर्नालाई रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो प्रयासमा अस्थायी रोक लगाएको छ । ट्रम्पको संसारको [Read More…]

ट्रम्पसँग झगडा गर्दा एकै रात साढे ४६ खर्बले घट्यो एलन मस्कको सम्पत्ति

२३ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सार्वजनिक विवादका कारण अर्बपति उद्यमी एलन मस्कको सम्पत्तिमा भारी गिरावट आएको छ । ट्रम्पसँगको ‘वाकयुद्ध’का कारण मस्कको [Read More…]

अमेरिकाले नेपाली आप्रवासीको टीपीएस खारेज गर्ने निर्णय

२३ जेठ, वासिङ्टन । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने गरी खारेज गर्ने [Read More…]

राफेल लडाकु विमानको ‘बडी’ अब भारतमै बनाइने

राफेल लडाकु विमान

२३ जेठ, काठमाडौँ । राफेल लडाकु विमानको मुख्य भाग अब भारतको हैदराबादमा बनाइने भएको छ। यसलाई फ्युजलेज भनिन्छ। यसका लागि भारतको टाटा एडभान्स्ड सिस्टम्स लिमिटेड [Read More…]

बाइडेनको स्वास्थ्यमा आएको गिरावट लुकाउने ‘षड्यन्त्र’ को अनुसन्धान गर्न ट्रम्पको आदेश

२२ जेठ, काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार जो बाइडेनको ह्वाइट हाउसमा रहेको समयमा उनको संज्ञानात्मक स्वास्थ्यमा आएको गिरावटलाई लुकाउने ‘षड्यन्त्र’ भएको रिपब्लिकनहरूको दाबीको [Read More…]

१२ देशमाथि अमेरिकाले लगायो यात्रा प्रतिबन्ध

२२ जेठ, काठमाडौं । अमेरिकाले १२ देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगाएको छ । सुरक्षा खतरा औल्याउँदै अमेरिकाले १२ देशका नागरिकमाथि पूर्ण र ७ देशमाथि आंशिक [Read More…]

पाकिस्तानबाट फिर्ता भए दुई लाखभन्दा बढी अफगानी

२१ जेठ, इस्लामाबाद । पाकिस्तान सरकारले अप्रिलमा निर्वासन अभियान नवीकरण गरेपछि दुई लाखभन्दा बढी अफगानी नागरिकले पाकिस्तान छोडेको इस्लामाबादको आन्तरिक मन्त्रालयले जनाएको छ । मन्त्रालयका [Read More…]