युरोपेली संघद्वारा रसियामाथि कडा प्रतिबन्ध, तेलको मूल्य सीमा झनै घटाइयो

०३ साउन, ब्रसेल्स । युरोपेली संघले युक्रेनमाथि रसियाले गरिरहेको आक्रमणलाई रोक्न थप दबाब दिने उद्देश्यले शुक्रबार नयाँ प्रतिबन्धको घोषणा गरेको छ । यसअन्तर्गत रसियाले तेस्रो [Read More…]

बेलायतमा १६ वर्षकाले मतदान गर्न पाउने, सरकारको ऐतिहासिक घोषणा

०२ साउन, काठमाडौँ। बेलायत सरकारले बिहीबार १६ वर्षका बालबालिकालाई आम निर्वाचनमा मतदान गर्न अनुमति दिने घोषणा गरेको छ। सत्तारुढ लेबर पार्टीले गत वर्ष सत्तामा आउनुअघि [Read More…]

युक्रेनमा नयाँ प्रधानमन्त्री नियुक्त: स्विरिडेन्कोले स्मिहलको स्थान लिइन्, स्मिहल रक्षामन्त्री बने

०२ साउन, काठमाडौँ । युक्रेनकी अर्थमन्त्री तथा अमेरिकासँगको खनिज सम्झौताका मुख्य वार्ताकार युलिया स्विरिडेन्कोलाई बिहीबार युक्रेनको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरिएको छ। सन् २०२२ मा रुसको [Read More…]

बंगलादेशमा राजनीतिक झडप: हसिनाका समर्थक र सुरक्षाकर्मीबीचको भिडन्तमा चारको मृत्यु, २० पक्राउ

०२ साउन, काठमाडौँ । बंगलादेशमा अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थकहरू र सुरक्षाकर्मीबीच भएको झडपमा कम्तीमा चार जनाको मृत्यु भएको एक दिनपछि प्रहरीले बिहीबार २० जनालाई [Read More…]

१९१ जना सवार इन्डियो विमानको इन्जिन जब उड्दाउड्दै ‘फेल’ भयो

०१ साउन, काठमाडौँ । भारतको राजधानी दिल्लीबाट गोवा जाँदै गरेको इन्डिगोको उडान नम्बर ६ई ६२७१ बुधबार राति ९:५३ बजे मुम्बई विमानस्थलमा आपत्‌कालीन अवतरण गरेको छ।  [Read More…]

पहिलो शोरूमका साथ टेस्लाको भारतमा प्रवेश

३२ असार, एजेन्सी । एलन मस्कको विद्युतीय वाहन कम्पनीले संयुक्त राज्य अमेरिका र युरोपमा सुस्त बिक्रीका बीचमा नयाँ ग्राहकहरू खोज्दै गर्दा टेस्लाले मङ्गलबार भारतमा आफ्नो पहिलो [Read More…]

स्ट्याण्डर्ड चार्टर्डद्वारा बिटक्वाइन र इथरको स्पट ट्रेडिङ सुरु

३२ असार, काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्डले संस्थागत ग्राहकहरूका लागि बिटक्वाइन र इथरको स्पट ट्रेडिङ सुरु गरेको छ। क्रिप्टो सम्पत्तिप्रतिको बढ्दो मागलाई ध्यानमा राख्दै बैंकको बेलायत शाखामार्फत [Read More…]

गोप्य योजनाअन्तर्गत हजारौँ अफगानी पुगे बेलायत

३२ असार, एजेन्सी । गोप्य योजनाअन्तर्गत हजारौँ अफगानी नागरिक बेलायत पुगेका छन्। एक बेलायती अधिकारीले अनजानमा यी अफगानी नागरिकहरूको डेटा चुहावट गरेपछि यो कुरा प्रकाशमा आएको [Read More…]

चीनको औद्योगिक उत्पादनमा तीव्र वृद्धि,सबै भन्दा बढी वैकल्पिक ऊर्जा र सवारी साधन यन्त्रको उत्पादनमा

३२असार, बेइजिङ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र मानिएको चीनको उद्योग उत्पादन जुन महिनामा ६दशमलव ८ प्रतिशतले बढेको छ । यो वृद्धि अघिल्लो महिनाको ५ दशमलव [Read More…]

अमेरिकाको नयाँ करले ब्राजिलको जीडीपी घट्ने, कृषि निर्यातमा ठूलो असर पर्ने अनुमान

३२ असार, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ब्राजिलबाट आउने सामानहरूमा ५० प्रतिशत महसुल (कर) लगाउने घोषणा गरेपछि ब्राजिलको कुल गार्हस्थ उत्पादन (जीडीपी) ०.४१ प्रतिशतले [Read More…]

ट्रम्पको ट्यारिफ धम्कीपछि ईयूले दियो यस्तो चेतावनी

३१ असार, ब्रसेल्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३० प्रतिशत ट्यारिफ (अतिरिक्त भन्सार मसहुल) लगाउने धम्की दिएपछि युरोपेली संघ (ईयू)ले प्रतिरोधात्मक कारबाही गर्ने विचार गरिरहेको [Read More…]

बिटकोइनको मूल्य १.२० लाख डलर नाघ्यो, यो क्रिप्टोकरेन्सीबारे सात रोचक कुरा

३० असार, काठमाडौं । सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी ‘बिटकोइन’को मूल्य बढेर पहिलो पटक एक लाख २०,००० डलरभन्दा माथि पुगेको छ। यसले संयुक्त राज्य अमेरिकामा डोनल्ड ट्रम्प राष्ट्रपति [Read More…]

ट्रम्पले भन्सार शुल्क बढाउँदा पनि अमेरिकातर्फ चीनको निर्यात बढ्यो

३० असार, बेइजिङ । वासिङ्टन र बेइजिङले एकअर्कामाथिको कर घटाउने सम्भावित सम्झौतामा सहमति जनाएपछि चीनको निर्यात जुन महिनामा अपेक्षा गरिएभन्दा बढेको चीनको सरकारी तथ्याङ्कले देखाएको [Read More…]

इजरायली आक्रमणमा इरानी राष्ट्रपति पेजेस्कियान घाइते

३० असार, तेहरान । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को बैठकलाई लक्षित गरी गत जुन १५ मा तेहरानमा भएको इजरायली हवाई आक्रमणका क्रममा इरानका राष्ट्रपति मसूद [Read More…]

बालुवा, धुलोको आँधीले विश्वव्यापी ३३ करोड मानिसमा असर, वार्षिक ७० लाखको अकाल मृत्यु : संयुक्त राष्ट्रसङ्घ

२९ असार, जेनेभा । संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ)को हालैको एक प्रतिवेदनले जलवायु परिवर्तनले तीव्र बनाएको बालुवा र धुलोको आँधीले गम्भीर स्वास्थ्य र [Read More…]

श्रीलङ्कामा जुनमा ६३ करोड ५० लाख डलर रेमिट्यान्स प्राप्त्

२९ असार, काठमाडौं। श्रीलङ्काको केन्द्रीय बैङ्क (सीबीएसएल) को पछिल्लो तथ्याङ्कअनुसार विदेशमा रहेका श्रीलङ्काका नागरिकले जुन महिनामा ६३ करोड ५७ लाख अमेरिकी डलर विप्रेषण पठाएका छन् [Read More…]

अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजको व्यापारमा केन्द्रित चीन भ्रमण

२९ असार, काठमाडौं। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले २ देशबीचको व्यापारिक सम्बन्धलाई सुदृढ पार्ने उद्देश्यले यस सप्ताहन्तमा चीनको भ्रमण सुरु गरेका छन् । अल्बानिजले आइतबार साङ्घाई [Read More…]

आप्रवासी बन्दी गृह निर्माणको तयारीमा अमेरिकी अधिकारी

२९ असार, काठमाडौं। अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) मन्त्री क्रिस्टी नोएमले फ्लोरिडाको ’एलिगेटर अल्काट्राज’को नामबाट आप्रवासी हिरासत केन्द्र स्थापनाका लागि पाँच वटा राज्यसँग छलफल [Read More…]

उत्तर कोरियाविरुद्ध सैन्य गठबन्धन नगर्न रूसको चेतावनी

२९ असार, काठमाडौं । रूसका विदेशमन्त्री सर्गेई लाभरोभले अमेरिका, दक्षिण कोरिया र जापानलाई उत्तर कोरियाविरुद्ध सैन्य गठबन्धन नगर्न कडा चेतावनी दिएका छन् । उत्तर कोरियाको [Read More…]

भारतमा भएको एअर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक

२८ असार, काठमाडौं । भारतमा एअर इन्डियाको विमान दुर्घटनासम्बन्धी प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनमा इन्जिन कट–अफ स्थिति अर्थात इन्जीनका स्वीचहरु बन्द गरिनुलाई रहस्यमय [Read More…]