Category: International
अमेरिकामा महँगी फेरि चुलिँदै, ब्याजदर घट्ने चर्चा तीव्र
१४ भदाै, वासिङ्टन डीसी । संयुक्त राज्य अमेरिकामा जुलाई महिनाको आधारभूत महँगी २.९ प्रतिशतले बढेको छ, जुन चालु वर्षको फागुन महिना पछिको सबैभन्दा उच्च स्तर [Read More…]
प्रधानमन्त्री ओली र राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता
१४ भदौं, चीन । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ । चीनको थियानजिन अतिथि गृहमा प्रधानमन्त्री ओली र चिनफिङबीच [Read More…]
भन्सार शुल्क लगाउने ट्रम्पको निर्णय गैरकानुनी : अमेरिकी अदालत
१४ भदौ, वाशिङ्टन । अमेरिकी अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका विश्वव्यापी भन्सार शुल्कलाई अवैध ठहर गरेको छ । शुक्रबार भएको ७-४ को बहुमतको फैसलामा अदालतले [Read More…]
पाकिस्तानको पञ्जाबमा बाढीबाट १७ जनाको मृत्यु, १४ लाख मानिस प्रभावित
१४ भदाै, काठमाडाैँ । पाकिस्तानको पञ्जाबमा बाढीबाट १४ लाख मानिस प्रभावित भएका छन् । रवि, चेनाब र सतलज नदीमा पानीको बहाव बढेका कारण यी मानिसहरू [Read More…]
‘इरानमा आठ महिनामा ८४१ जनालाई मृत्युदण्ड’
१३ भदौ, जेनेभा । इरानमा यस वर्षको सुरुदेखि अहिलेसम्म कम्तीमा ८४१ जनालाई मृत्युदण्ड दिइएको संयुक्त राष्ट्रसंघले शुक्रबार जनाएको छ । संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले [Read More…]
दक्षिण कोरियाले देशभरका विद्यालयका कक्षाकोठाहरूमा फोनमाथि प्रतिबन्ध लगायो
१३ भदाै, काठमाडौँ । दक्षिण कोरियाले विद्यालय समयमा मोबाइल फोन र स्मार्ट डिभाइसहरूको प्रयोगमा प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ। यस कदमसँगै बालबालिका र किशोरकिशोरीहरूको [Read More…]
स्टारशिपको दशौं परीक्षण उडान अनिश्चित
१० भदाै, लस एन्जलस । अमेरिकाको निजी अन्तरिक्ष कम्पनी ‘स्पेसएक्स’ ले आफ्नो ‘स्टारशिप’ अन्तरिक्षयानको दशौं उडान परीक्षण प्राविधिक समस्या देखिएकाले स्थगित गरेको छ । ‘स्टारशिप’ [Read More…]
यूएईमा कार्यरत नेपाली विज्ञहरूको विवरण माग
०९ भदौ, काठमाडौं । नेपाली राजदूतावास युएईले विज्ञहरूको विवरण माग गरेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत डाक्टर, इन्जिनियर, आईटी इन्जिनियर, पाइलट, चार्टर्ड [Read More…]
ग्राउन्ड सिस्टममा समस्या, स्पेसएक्सको ‘स्टारसिप’को १०औँ परीक्षण स्थगित
०९ भदाै, वासिङ्टन डिसी । विश्वको सबैभन्दा शक्तिशाली रकेट ‘स्टारसिप’को १०औं टेस्ट प्रक्षेपण ग्राउन्ड सिस्टममा देखिएको प्राविधिक समस्याका कारण स्थगित गरिएको छ। ग्राउन्ड सिस्टममा खराबी [Read More…]
भारतले सोमबारदेखि अमेरिकाका लागि हुलाक सेवाहरू बन्द गर्ने
०७ भदाै, नयाँदिल्ली । भारतीय हुलाक विभागले सोमबार अगस्ट २५ देखि अमेरिकाका लागि धेरैजसो हुलाक वस्तुहरूको बुकिङ निलम्बन गर्ने भएको छ । हाल यो निर्णय [Read More…]
जर्मनीको अर्थतन्त्रमा पुनः झट्का, आर्थिक वृद्धिदर झनै घटेको पुष्टि
०६ भदाै, काठमाडाैं । जर्मनीको अर्थतन्त्र सन् २०२५ को दोस्रो त्रैमासिकमा अनुमानभन्दा पनि धेरै घटेको सरकारी तथ्याङ्कमा देखिएको छ, जसले युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रको लागि [Read More…]
जापानमा शताब्दी पार गर्ने संख्या ९५ हजार नाघ्याे, विश्वकै दीर्घायु राष्ट्रकाे उपाधि कायम
०६ भदाै, काठमाडौँ । जापान विश्वमै दीर्घायु राष्ट्रको रूपमा पुनः पुष्टि भएको छ। जापानी स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयका अनुसार हाल देशभरका ९५ हजारभन्दा बढी नागरिकले [Read More…]
बोइङले चीनलाई ५०० विमान बेच्ने तयारी
०६ भदाै, न्युयोर्क (एजेन्सी) । अमेरिकी उड्डयन कम्पनी बोइङले चिनियाँ कम्पनीलाई ५ सयभन्दा बढी विमान बिक्री गर्न वार्ता गरिरहेको ब्लुमबर्ग न्यूजले जनाएको छ । यो [Read More…]
अमेरिकाको टीपीएस खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुल्यो, करिब ७ हजार नेपाली स्वदेश फर्किनुपर्ने
०५ भदौ, काठमाडौं । अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुलेको छ । अमेरिकाको संघीय पुनरावेदन अदालतले [Read More…]
इरानद्वारा नयाँ मिसाइल विकासको घोषणा, इजरायलसँगको सम्भावित युद्धका लागि तयार रहेको भनाइ
०५ भदाै, काठमाडौं । इरानले हालैको १२ दिने युद्धमा प्रयोग गरिएकाभन्दा बढी क्षमताका मिसाइलहरू विकास गरेको घोषणा गर्दै इजरायलले फेरि आक्रमण गरे नयाँ मिसाइल तैनाथ [Read More…]
भारत-चीनबीच भएको लिपुलेक सहमतिबारे नेपाली प्रतिक्रियाको दिल्लीले गर्यो प्रतिवाद
अशोक दाहाल, फणीन्द्र दाहाल ०५ भदाै, बीबीसी । लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत-चीनको पछिल्लो सहमतिपछि उक्त भूमि आफ्नो “अभिन्न भूभाग” रहेको नेपाल सरकारले [Read More…]
भारतको प्रतिक्रिया– लिपुलेक व्यापार नाका १९५४ बाटै सञ्चालित, नेपालको दाबी आधारहीन
०५ भदाै, काठमाडौँ । लिपुलेक नाका सञ्चालन गर्ने भारत र चीनबीच भएको सहमतिमा नेपालले चासो देखाएपछि भारतले तत्कालै प्रतिक्रिया जनाएको छ। भारतको विदेश मन्त्रालयले एक [Read More…]
अष्ट्रेलियामा ४६ वर्षपछि ब्युँताइँदै मृत्यु कर
०४ भदौ, काठमाडौं । अष्ट्रेलियाले ४६ वर्षअघि खारेज गरिएको ‘डेथ ट्याक्स’ पुनः ल्याउने तयारी गरिरहेको छ । अष्ट्रेलियाली विज्ञहरूले यसले देशभित्रको असमानता कम गर्न मद्दत [Read More…]
ट्रम्प, जेलेन्स्की र युरोपेली नेताहरूको भेटमा के भयो ? सुटमा जेलेन्स्की, पुटिनलाई ट्रम्पको फोन
०३ भदौ, काठमाडौं ।गत शुक्रबार अलास्कामा रूसी राष्ट्रपति पुटिनसँग भेटेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँग ह्वाइट हाउसमा भेटवार्ता गरे । यस पटक दुवै नेताबीच यसअघि जस्तो घोचपेच चलेन बरू बढी तालमेल देखियो । जेलेन्स्की सुटमा देखिएपछि यसबारे पत्रकारले उनीसँग प्रश्न पनि सोधे। पत्रकारहरूसँगको भेटमा अधिकांश प्रश्नमा ट्रम्प नै बोलिरहे । युद्धविरामबारे ट्रम्पले भने, ‘कुनै पनि शान्ति सम्झौताका अंशको रूपमा अमेरिका युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिन सहभागी हुनेछ र यसलाई सुनिश्चित गर्नेछ।’ तत्काल युद्धविराम सम्भव नभएको उनले दोहोर्याइरहे । उनले भने, ‘युद्धविराम सम्झौता सकिनुअघि नै वार्ता गर्न सकिने भएकाले केवल युद्धविराम आवश्यक छैन ।’ [Read More…]
ट्रम्प र जेलेन्स्कीबीच ह्वाइट हाउसमा भेटवार्ता, के-के भए कुरा?
०३ भदाै, काठमाडाैँ । अरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार (नेपाली समयअनुसार गएराति) ह्वाइट हाउसमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँग भेटवार्ता गरेका छन्। तर यो भेटघाटको विवरण अहिलेसम्म [Read More…]

