Browsing Category

Hollywood

‘द भ्वाइस’को अमेरिकी संस्करणमा नेपाली मूलकी किशोरीको लोभलाग्दो प्रस्तुति, जजले भने- मास्टरफुल

१२ असोज, काठमाडौं । १७ वर्षीया नेपाली मूलकी किशोरी परिजिता बाँस्तोलाले गायन रियालिटी शो द भ्वाइसको अमेरिकी संस्करणमा लोभलाग्दो प्रस्तुति दिएकी छन् । नेपाली समयानुसार बुधबार बिहान भएको शोमा…

जेरार्डसँगको ११ वर्षसम्मको रिलेशनशिपबाट अलग भएपछि पहिलो पटक बोलिन् शकिरा, भनिन् ‘मलाई सहित मेरा…

१० असाेज, एजेन्सी । स्पेनिस फुटबल खेलाडी जेरार्ड पिके सँगगायिका शकिरा अलग भउका छन् । यो जोडीका २ सन्तान छन् । यो जोडी अलग भएपछि खुबै चर्चा भएको अलग भएको केही समय पछि शकिरा यसबारे कुरा गर्न…

आमा बारबरा वेइटको हत्या अभियोगमा अभिनेता र्‍यान ग्रान्थमलाई अदालतले आजीवन कारावास सजाय

०८ असाेज, अमेरिका (वासिङटन) । आफ्नी आमा बारबरा वेइटको हत्या अभियोगमा दोषी ठहराइएका अभिनेता र्‍यान ग्रान्थमलाई अदालतले आजीवन कारावास सजाय सुनाएको छ । किशोरहरूको कथावस्तुमा आधारित नाटक…

चर्चित सोसल मिडिया सेलिब्रेटीकाे तीन पारपाचुके, तीन ब्रेकअप

१३ भदाै, न्युयोर्क । किम कार्दसिया चर्चित सोसल मिडिया सेलिब्रेटी हुन्। उनले अमेरिकी टेलिभिजन रियालिटी शोमा काम गरेकी थिइन्। जुन कार्यक्रम उनको जीवनीसँग सम्बन्धित थियो। कार्यक्रम थियो,…

हलिउड अभिनेत्रीको एनी हेचेको निधन

२९ साउन, एजेन्सी । हलिउडकी चर्चित अभिनेत्री एनी हेचेको ५३ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । अभिनेत्री हेचेको कार अगस्त ५ मा दुर्घटनामा परेको थियो । दुर्घटनापछि गम्भीर अवस्थामा अस्पताल…

२३ वर्ष कान्छी प्रेमिकासँग एलन मस्क

१८ जेठ, एजेन्सी । केही समय यता एलन मस्क सामाजिक सन्जाल ट्विटर किनेको विषयका कारण चर्चित छन् । त्यसो त विश्वकै धनी व्यक्तिहरुको सूचीमा रहेका मस्क बारम्बार मूलधारका मिडियामा पनि खबर बनिरहेका…

शनिबार युक्रेनस्थित लिभ सहरमा भटिएकी थिइन एन्जेलिना जोली

१८ बैशाख, एजेन्सी । एन्जेलिना जोली गत शनिबार युक्रेनस्थित लिभ सहरमा भटिएकी थिइन, जहाँ उनले युक्रेन र रुसबीचको युद्धमा घरबार विहीन भएका नागरिकहरुसँग भेटघाट गरेकी थिइन । उनी UNHCR कि दूत पनि…

३४ वर्षमै रिहाना बनिन् फोर्ब्स सूचीमा सबैभन्दा धनी गायिका

२६ चैत, एजेन्सी । पपस्टार रिहानाको नाम यसपटकको विश्वकै सबैभन्दा धनी गायिकका रुपमा फेरि फोर्ब्स सूचीमा समावेश भएको छ । रिहाना सूचीको १७२९ औँ स्थानमा रहेको छ। उनको सम्पत्ति १.७ अरब अमेरिकी…

ओस्करमा क्रिसलाई थप्पड हानेका विल स्मिथले मागे माफी, एकेडेमीबाट दिए राजीनामा

२१ चैत, एजेन्सी । हलिउड अभिनेता विल स्मिथले ओस्कर अवार्ड समारोहमा प्रस्तोता क्रिस रकलाई थप्पड हानेका थिए। यो घटनाप्रति उनले अहिले माफी मागेका छन्। उनले सामाजिक सञ्जाल्मार्फत रकसँग माफी…

बेस्ट पिक्चर अवार्ड जित्ने एप्पल टीभी प्लस पहिलो स्ट्रिमिङ सेवा

१५ चैत, एजेन्सी । कोडा (सीओडीए) स्ट्रिमिङ सेवाबाट ओस्करमा उत्कृष्ट चलचित्रको पुरस्कार जित्ने पहिलो चलचित्र बनेको छ। एप्पल, नेटफ्लिक्स तथा अमेजनले हलिवुडका थुप्रै पुरस्कार समारोहमा आफ्नो…

विल स्मिथले जिते उत्कृष्ट अभिनेताको ओस्कार

१४ चैत, एजेन्सी । हलिउड अभिनेता विल स्मिथले यस वर्ष ओस्कार अवार्डमा उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन्। उनले फिल्म किङ रिचार्डको लागि यो ओस्कार पाएका हुन्। सोमबार अमेरिकाको डल्बी…

युक्रेनको सहयोगका लागि बेलायतमा कन्सर्ट आयोजना हुने

०८ चैत, बेलायत । विश्वका चर्चित गायक गायिका तथा कलाकार क्यामिला क्याबेल्लो, एड सिरन र स्नो प्याट्रोलले आगामी साता आयोजना हुन गइरहेको 'कन्सर्ट फर युक्रेन' नामक कार्यक्रममा आफ्ना प्रतिभा…

धेरै कमाउने फिल्मको शीर्ष स्थानमा उक्लिँदै हलिउड फिल्म ‘स्पाइडर-म्यानः नो वे होम’

हलिउड फिल्म 'स्पाइडर-म्यानः नो वे होम' ले अहिलेसम्म करिब एक अर्ब ७३ करोड डलर कमाएको छ। यो कमाइसँगै 'नो वे होम' सबभन्दा धेरै कमाउने फिल्मको शीर्ष स्थानमा उक्लिँदै छ। अहिले यो फिल्म धेरै…

गर्लफ्रेन्डलाई रोनाल्डोको ‘वर्थ डे गिफ्ट’ !

१५ माघ, एजेन्सी। क्रिस्टियानो रोनाल्डोले गर्लफ्रेन्डको बर्थ डे गिफ्टका लागि लाखौं खर्चिएका छन्। खेलसँगै विभिन्न कारणले चर्चामा रहने रोनाल्डोले गर्लफ्रेन्ड जार्जिना रोड्रिगेजको २८ औं…

ब्रिट्नी स्पियर्स बुवाको संरक्षकत्वबाट मुक्त

१४ असाेज, बीबीसी । चर्चित गायिका ब्रिटनी स्पियर्सले वर्षौँसम्म दुर्व्यवहार भोगेको आरोप लगाएपछि एक अमेरिकी न्यायाधीशले उनका बुवालाई उनको जीवनमाथि नियन्त्रण गर्न दिइएको कानुनी अधिकार खारेज…

किमले आफ्नै बहिनीलाई चिनिनन् !

०२ असाेज, एजेन्सी । यस वर्षको ‘मेट गाला’मा सेलिब्रेटीहरूको पहिरनले विशेष चर्चा पायो । जसमध्ये शरीर पूरै ढाक्ने पहिरनमा पुगेकी किम कार्दशियनको चर्चा बढी नै चल्यो । टाउकोदेखि खुट्टासम्म…

‘स्याड सन्डे’ संसारकै निराशावादी गीत, जसलाई सुनेर कैयौंले गरे आत्महत्या !

२९ भदौ, काठमाडौं । गीतले मानिसको मुड ठीक बनाउँछ । यदि कसैको मुड ठीक छैन भने राम्रो गाना सुने मनलाई आराम मिल्छ । संगीतकारहरुले पनि अलग-अलग मुडका गीत बनाएका छन् रोमान्टिकदेखि स्याडसम्म । यदि…

हलिउडका चर्चित अभिनेता माइकल केविलियम्सको निधन

२२ भदाै, हलिउड । हलिउडका चर्चित अभिनेता माइकल केविलियम्सको निधन भएको छ । ५४ बर्षीय अभिनेतालाई न्युयोर्क शहरमा रहेको आफ्नै अपार्टमेन्टमा पुलिसले मृत अवस्थामा फेला पारेको हो । अहिलेसम्म उनको…

‘तालिबानको सत्तामा महिलाहरु बच्चा जन्माउने मेसिन मात्रै हुनेछन्’

०७ भदौ, एजेन्सी । अफगानिस्तानमा जन्मिएकी अभिनेत्री वारिना हुसैनले तालिबानले सत्ता कब्जा गरेपछि महिलाहरुलाई बच्चा जन्माउने मेसिन मात्रै बनाइने भन्दै चिन्ता व्यक्त गरेकी छन् । उनले…

अभिनेत्री अजितालाई धम्की

२४ भदाै, एजेन्सी । तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि विद्रोही समूहको डरले धेरैले देश छोड्न थालेका छन् । अफगानिस्तानमा तालिबानको शासन लागू हुने भएपछि त्यहाँको अवस्था र अफगानी जनताका…