पाँचौँ दिन भए पनि तिथि वृद्धि भएकाले चौथीकै कृत्यः आज पनि कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

२१ असोज, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै [Read More…]

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

२० असाेज, काठमाडौँ । नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो [Read More…]

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

१९ असोज, काठमाडौँ । बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । नवदुर्गामध्येकी [Read More…]

नवरात्रको दोस्रो दिन: आज ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै

१८ असाेज, काठमाडौं । नवरात्रको दोस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ। नवरात्रको पहिलो दिन बिहीवार दसैँघर [Read More…]

२१ वर्षपछि पशुपतिको सम्पत्ति फिर्ता

१७ असोज, काठमाडौँ काठमाडौँ जिल्ला अदालतले २०६० मा श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबिच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी [Read More…]

बडादसैँ सुरु, आज घटस्थापना 

१७ असाेज, काठमाडौँ । बडा दसैँको पहिलो दिन आज घटस्थापना। असोज शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक [Read More…]

‘टु ह्विलर्स’को अफरै अफर, केन्यामा जंगल सफारीदेखि १०० वटा हात्ती उपहार !

काठमाडौँँ । यो वर्षको चाडबाडमा नयाँ मोटरसाइकल तथा स्कुटर किन्ने योजनामा हुनुहुन्छ ? विभिन्न टु ह्विलर्स कम्पनीले या वर्षका लागि आकर्षक उपहार योजनासहित चाडबाड अफर ल्याएका [Read More…]

दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

१५ असोज, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले १ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश ठाकुर प्रसाद खरेलले मंगलबार [Read More…]

देवता रिसाउने डरले जीर्ण पुलबाटै जोखिमपूर्ण यात्रा गर्न बाध्य

जोखिमपूर्ण यात्रा गरेर विद्यालय जाँदै विद्यार्थीहरु ।

रमेश रावत १५ असोज, अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका ९ स्थित चण्डिका माध्यमिक विद्यालयका विद्यार्थी छात्राहरु भत्किएको झोलुङ्गे पुलको यात्रा गरेर विद्यालय जान्छन् । गएको जेठ २७ [Read More…]

राजमार्गमा दृष्य एक, पीडा अनेक

१५ असाेज, काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँको ‘लाइफलाइन’का रुपमा पृथ्वी राजमार्गलाई लिने गरिएको छ। तीन दिनसम्म निरन्तर परेको वर्षासँगैको पहिराले पृथ्वी राजमार्गको अधिकांश स्थानमा क्षति [Read More…]

म संयुक्त राष्ट्रसंघको महासभामा भैँसी दुहुन गएर दूध लिएर आएको होइन : प्रधानमन्त्री ओली

१४ असाेज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्माओलीले आफू संयुक्त राष्ट्रसंघको भैँसी दुहुन गएर दूध लिएर आएको जस्तो नभएको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त [Read More…]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने

१२ असोज, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउने कार्य गर्नेलाई कारबाही गरिने भएको छ । यसरी चङ्गा, [Read More…]

कोसीसहित १३ नदीले गर्‍यो सतर्कता तह पार, आसपासका क्षेत्रमा उच्च खतरा

११ असोज, काठमाडौं । लगातारको मुसलधारे वर्षाका कारण देशका केही मुख्य नदीहरूमा बाढीले खतरा तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी [Read More…]

पत्रकार महासंघको निर्वाचनबारे सर्वोच्चले माग्यो लिखित जवाफ

०७ असाेज, काठमाडौं । सर्वोच्च अदालतले नेपाल पत्रकार महासङ्घको निर्वाचन तोकिएको समयमा हुन नसक्नुको कारणसहित लिखित जवाफ माग गरेको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले [Read More…]

रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

०६ असाेज, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछाने [Read More…]

पक्राउ परे दुर्गा प्रसाईं

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

०६ असाेज, काठमाडाैं । साइबर अपराधको मुद्दामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरिएको छ। उनलाई भक्तपुरबाट पक्राउ गरिएको हो। सो क्रममा अवरोध गर्न खोज्ने प्रसाईंका [Read More…]

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

०५ असोज, काठमाडौं । यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । [Read More…]

बालसाहित्य सम्मेलन सुरु

०५ असोज, काठमाडौँ । बालसाहित्यको महत्व उजागर तथा पठन संस्कृति प्रवर्धन गर्ने उद्देश्यसहित राजधानी काठमाडौँमा दुईदिने प्रथम अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन सुरु भएको छ  । शुक्रबारदेखि [Read More…]

चाडपर्वलक्षित सहुलियत पसल सञ्चालनमा

०३ असोज, काठमाडौं । दशैं-तिहारलगायत चाडपर्वलक्षित सहुलियत पसल सञ्चालनमा आएका छन्। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीस्तरीय निर्णयबमोजिम खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४२ जिल्लाका ६३ स्थानमा [Read More…]

दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

०३ असाेज, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी भएको छ। विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्न प्रहरीले पक्राउ गर्न अनुमति माग [Read More…]