Category: Education
सरकारद्वारा आन्दोलनरत शिक्षकलाई कक्षाकोठामा फर्कन अनुरोध
०३ वैशाख, काठमाडौँ । सरकारले आन्दोलनरत शिक्षकहरुलाई आआफ्नो कार्यथलोमा फर्किन अनुरोध गरेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले हाल विद्यार्थी भर्नाको समय, एसइईको उत्तरपुुस्तिका परीक्षण एवं [Read More…]
एसईईको उत्तरपुस्तिका परीक्षण गर्न गएनन् शिक्षक, नतिजा ढिलो हुने
०३ वैशाख, काठमाडौं । शिक्षक तथा कर्मचारीहरुको आन्दोलनका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षणमा ढिलाइ हुने भएको छ । परीक्षा नियन्त्रक गणेश भट्टराईका [Read More…]
शिक्षक आन्दोलनले भर्ना अभियान प्रभावित
०३ बैशाख, दोधारा चाँदनी (कञ्चनपुर) । शिक्षकको काठमाडाैं केन्द्रित आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित बनेको छ । सरकारले यही वैशाख २ गतेदेखि सामुदायिक विद्यालयमा विद्यार्थी [Read More…]
घामपानी नभनी निरन्तर आन्दोलनमा शिक्षकहरू, कक्षा १२को परीक्षा बहिष्कार गर्ने शिक्षकको निर्णय
नयाँ वर्षको दिन पनि सडकमै ०१ बैशाख, काठमाडौँ । विभिन्न माग राखेर शिक्षक महासङ्घको ब्यानरमुनि शिक्षकहरू आन्दोलित छन्। चैत २० गतेयता काठमाडौंको माइतीघर-बानेश्वर क्षेत्रमा आन्दोलित [Read More…]
प्रधानमन्त्रीबाट तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटर र शैक्षिक सामग्री वितरण
३१ चैत, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापा, तेह्रथुम र ताप्लेजुङका १५ सामुदायिक विद्यालयलाई कम्प्युटरलगायत शैक्षिक सामग्री वितरण गरेका छन् । सामाजिक उत्तरदायित्वअन्तर्गत भौतिक [Read More…]
आन्दोलन शिष्ट, माग विशिष्ट
३० चैत्र, काठमाडाैँ । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने र त्यसमा पेसागत सुरक्षा सुनिश्चित हुनुपर्ने माग गर्दै सामुदायिक विद्यालयका शिक्षक चैत २० गतेदेखि राजधानीकेन्द्रित आन्दोलनमा [Read More…]
शिक्षक आन्दोलनमा प्याब्सन र एन प्याब्सनकाे पनि ऐक्यवद्धता
२७ चैत, काठमाडौँ । केही दिनदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुको मागप्रति प्याब्सन र नेशनल प्याब्सन(एन प्याब्सन)ले पनि ऐक्यवद्धता जनाएका छन् । मंगलबार संयुक्त प्रेस [Read More…]
सरकारले आन्दोलनरत शिक्षकलाई फेरि वार्तामा बोलायो
२६ चैत, काठमाडौं । शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई पुनः वार्तामा बोलाएको छ । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० प्रतिनिधिसभामा पेश [Read More…]
शिक्षक आन्दोलनप्रति माओवादी केन्द्रको ऐक्यबद्धता
२५ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । माओवादी केन्द्रले सोमबार विज्ञप्ति जारी गर्दै सरकार र शिक्षक महासंघबीच [Read More…]
महासंघको आन्दोलनप्रति १५ शिक्षक संघ-संगठनको ऐक्यबद्धता
२५ चैत, काठमाडौं । १५ वटा शिक्षक संघ-संगठनहरूले नेपाल शिक्षक महासंघको काठमाडौं केन्द्रित आन्दोलनप्रति एक्यबद्धता जनाएका छन् । नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, [Read More…]
कालो मास्क लगाएर सडकमा निस्किए शिक्षक
२५ चैत्र, काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै सडक आन्दोलन गरिरहेका शिक्षकहरु आज कालो मास्क लगाएर सडक प्रदर्शनमा उत्रिएका छन्। आजैदेखि नेपाल [Read More…]
शिक्षकद्वारा विद्यालय बन्द घोषणा
२५ चैत्र, काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने एक सूत्रीय माग राखी बिहीबार (चैत २१ ) देखि सडक आन्दोलनमा उत्रिएका शिक्षकहरूको आन्दोलन आइतबार पनि [Read More…]
श्रम शोषणविरूद्ध सडकमा उत्रिए जोरपाटीका डाक्टरहरू (तस्वीरहरू)
२४ चैत, काठमाडौं । श्रम शोषण भन्दै नेपाल मेडिकल कलेज जोरपाटीका आवासीय चिकित्सकहरू प्रदर्शनमा उत्रिएका छन् । सरकारले मन्त्रिपरिषद्बाट पारित भएको न्यूनतम तलब ४८ हजार [Read More…]
आज काठमाडौंको सडकमा हजारौं शिक्षकले सिट्ठी बजाउने
२४ चैत्र, काठमाडौँ । नेपाल शिक्षक महासंघको अगुवाइमा भइरहेको काठमाडौं केन्द्रित आन्दोलन जारी छ। विद्यालय शिक्षा विधेयक चाँडोभन्दा चाँडो पारित गर्नुपर्ने लगायतका माग अघि सार्दै [Read More…]
सरकारलाई शिक्षक महासंघको जवाफ- वार्ताको औचित्य छैन, ऐन जारी गरियोस्
२१ चैत, काठमाडौ । आन्दोलनरत शिक्षक महासंघले सरकारले बोलाएको वार्ताको औचित्यहीन रहेको प्रतिक्रिया दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई बिहीबार वार्ताका [Read More…]
आन्दोलनरत शिक्षकलाई सरकारले वार्तामा बोलायो
२१ चैत, काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार विज्ञप्तिमार्फत काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूलाई वार्तामा बोलाएको [Read More…]
हिउँदे अधिवेशन अन्त्य भएपछि अध्यादेशतिर शिक्षक, संसदीय समितिको असहमति
२१ चैत, काठमाडौ । मंगलबारबाट संसदको हिउँदे अधिवेशन अन्त्य भयो । बुधबारबाट शिक्षकहरू काठमाडौमा भेला भए । शिक्षकहरूको मुख्य माग हो, ‘विद्यालय शिक्षा ऐन जारी [Read More…]
पिजी तहका विद्यार्थी आन्दोलित
२१ चैत, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले पूर्वनिर्धारित सिट सङ्ख्या घटाएर ‘म्याचिङ’ प्रक्रिया अघि बढाएपछि स्नातकोत्तर तहका विद्यार्थी आन्दोलित भएका छन् । चिकित्सा शिक्षा स्नातकोत्तर (पिजी) [Read More…]
काठमाडौंमा शिक्षकको प्रदर्शन (तस्वीरहरू)
२० चैत, काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमाडौमा र्याली निकालेका छन् । शिक्षक महासंघको अगुवाइमा काठमाडौंका विभिन्न स्थानबाट निस्किकेको र्याली [Read More…]
आजबाट फेरि काठमाडौंकेन्द्रित आन्दोलनमा शिक्षकहरू, कम्तीमा ५० हजार शिक्षक सहभागी हुने दाबी
२० चैत, काठमाडौँ । विगतका सबै सहमति समेटी अग्रगामी विद्यालय शिक्षा ऐन ल्याउनुपर्ने मुख्य मागसहित देशभरका सामुदायिक विद्यालयका शिक्षक बुधबारदेखि काठमाडौंकेन्द्रित आन्दोलनमा उत्रिँदै छन् । शिक्षकहरू [Read More…]

