Category: Business
सुनको मूल्य स्थिर, शुक्रबार कतिमा हुँदैछ कारोबार ?
०९ कार्तिक, काठमाडाैं । शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । बिहीबार ७०० रुपैयाँले घटेको सुनको भाउ शुक्रबार स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी [Read More…]
विद्युत प्राधिकरणले काट्यो ४३ उद्योगको बिजुली
०९ कार्तिक, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल बापतको बक्यौता नबुझाउने ४३ उद्योगको विद्युत् लाइन काटेको छ । प्राधिकरणले डेटिकेटेड फिडर र ट्रंक लाइन [Read More…]
आजको विनिमयदर कति छ हेर्नुहोस्
०९ कार्तिक, काठमाडौँ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा [Read More…]
नेपालमा लगानी गर्न विश्व समुदायलाई अध्यक्ष ढकालको आग्रह
०८ कार्तिक, काठमाडौँ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिन अमेरिका गएका नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा प्रत्यक्ष वैदेशिक [Read More…]
लाइफ इन्स्योरेन्स कर्पोरेशनको ८८.४५ प्रतिशत हकप्रद पछिको मूल्य निर्धारण
०८ कार्तिक, काठमाडाैं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको ८८ दशमलव ४५ प्रतिशत हकप्रद शेयरपछिको मूल्य तोकिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिहीवार [Read More…]
तिहारका लागि सुनको असर्फी र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक
०८ कार्तिक, काठमाडाैं । नेपाल राष्ट्र बैंकले तिहारका लागि सुनको असर्फी र चाँदीका सिक्का बिक्री खुला गर्ने भएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग अन्तर्गत [Read More…]
डेढ महिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै
०८ कार्तिक, काठमाडाैं । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट अबको डेढ महिनमा पेट्रोल पनि आयात हुने भएको छ । मोतीहारी–अमलेखगञ्ज परियोजनाअन्तर्गत नेपाल आयल निगमले गत असोज [Read More…]
निरन्तर रेकर्ड बनाउँदै बढेको सुन र चाँदीको मूल्यमा ब्रेक
०८ कार्तिक, काठमाडौँ । निरन्तर सात दिनसम्म रेकर्ड बनाउदै बढेको सुन र चाँदीको मूल्य कात्तिक ८ गते, बिहीबार, घटेको छ । यस दिन सुनको मूल्य [Read More…]
पहिलो त्रैमासमा २ वाणिज्य बैंकलाई राष्ट्र बैंकको कारबाही
०८ कार्तिक, काठमाडाैँ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ वटा वाणिज्य बैंक नेपाल राष्ट्र बैंकको कारबाहीमा परेका छन्। नियम उल्लंघन गर्ने दुई बैंकलाई राष्ट्र [Read More…]
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा
०७ कार्तिक, काठमाडाैं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । इन्स्योरेन्सले कूल एक लाख ६२ हजार ९५० कित्ता संस्थापक सेयर [Read More…]
इम्पेरिमेन्ट चार्ज बढ्दा एनआईसी एसिया बैंकको नाफामा भारी गिरावट
०७ कात्तिक, काठमाडौं । एनआईसी एसिया बैंकको नाफामा भारी गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार खुद [Read More…]
कुमारी बैंकको नाफा ४ गुणा बढ्यो
०७ कात्तिक, काठमाडौं । कुमारी बैंकको नाफा ४ गुणाले बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा १ [Read More…]
सुक्खा बन्दरगाह निमार्णको काम छिट्टै अघि बढ्छ : उद्योगमन्त्री भण्डारी
०७ कार्तिक, काठमाडाैं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निमार्णको काम छिट्टै अघि बढ्ने बताएका छन् । दोधारा चाँदनीस्थित प्रस्तावित [Read More…]
स्टान्डर्ड चार्टर्ड बैंकको वितरणयोग्य नाफा ३ अर्ब २३ करोड
०७ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको असोज मसान्तसम्म स्टान्डर्ड चार्टर्ड बैंकको वितरणयोग्य नाफा ३ अर्ब २३ करोड रुपैयाँ छ । सार्वजनिक पहिलो त्रैमासिक विवरणअनुसार [Read More…]
नबिल बैंकले तीन महिनामै कमायो २ अर्ब ५ करोड
०७ कार्तिक, काठमाडाैं । नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा सबैभन्दा बढी नाफा कमाएको छ। सो बैंकले पहिलो ३ महिनामा २ अर्ब ५ करोड [Read More…]
सुन-चाँदीको मूल्यले दैनिक बनाउँदै रेकर्ड
०७ कार्तिक, काठमाडाैं । सुनको भाउले बुधबार पनि रेकर्ड कायम गरेको छ । दसैँपछि लगातार रेकर्ड कायम गर्दै आएको सुनले आज पनि नयाँ रेकर्ड बनाएको [Read More…]
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ८१ करोड जम्मा
०७ कार्तिक, काठमाडाैँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक अर्ब ८१ करोड ७१ लाख १४ हजार तीन सय ७९ बराबर रकम जम्मा भएको [Read More…]
हुन्डाई मोटर्सको ‘ब्रान्ड भ्यालु’ २३ अर्ब डलर
०६ कार्तिक, काठमाडौं । दक्षिण कोरियाली गाडी निर्माता कम्पनी हुन्डाईको ‘ब्रान्ड भ्यालु’ २३ अर्ब अमेरिकी डलर (३० खर्ब ८२ अर्ब रुपैयाँ बराबर) भएको छ । [Read More…]
बीमा गर्न बाध्य पार्ने कानुन बनाउन भनेका छौं : अध्यक्ष सिलवाल
०६ कात्तिक, काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा गर्न बाध्य बनाउने गरी कानुनी प्रवन्ध गर्न सरकारसँग आग्रह गरेको बताएका छन् । नेपाल [Read More…]
एनएमबी बैंकको एक लाख कित्ता संस्थापक सेयर बिक्रीमा
०६ कार्तिक, काठमाडाैं । एनएमबी बैंक लिमिटेडले १ लाख २३ हजार ३२४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको उक्त [Read More…]

