Category: Business
घोराही सिमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
२५ मंसिर, काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार (आज)सम्म कायम सेयरधनीहरुले मात्रै घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको लाभांश प्राप्त गर्न सक्ने छन् । कम्पनीले वार्षिक [Read More…]
बन्द ह्यात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम तलब दिने
२५ मंसिर, काठमाडौँ। बौद्धस्थित ह्यात रिजेन्सी होटल र कर्मचारीबीच होटल पुनर्निर्माण अवधिभर श्रमिकको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने सहमति भएको छ । २४ भदौमा जेनजी आन्दोलनका [Read More…]
भन्सार विभाग र एजेन्टहरूबिचको वार्ता निष्कर्षविहीन, भोलि पनि भन्सार नखुल्ने
२३ मंसिर, काठमाडौँ । भन्सार विभाग र एजेन्टहरूबिचको वार्ता निष्कर्षविहीन भएको छ । विभिन्न माग राखेर आजदेखि सबै भन्सार कार्यालयको भन्सार जाँच पास प्रक्रिया ठप्प [Read More…]
निफ्राको साधारणसभा आज, लाभांश पारित मुख्य एजेन्डा
२३ मंसिर, काठमाडौँ । नेपाल इन्फ्रान्स्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को सातौं वार्षिक साधारणसभा आज मंसिर २३ गते काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा बिहान ९ [Read More…]
बीमा प्राधिकरणमा आन्दोलन सुरु हुने संकेत, कर्मचारीले चेतावनीसहित राखे यस्ता माग…
२२ मंसिर, काठमाडौँ । नेपाल बीमा प्राधिकरणमा आन्दोलन सुरु हुने संकेत देखिएको छ । आफूहरुका माग सम्बोधन हुने स्थिति नदेखेपछि प्राधिकरणका कर्मचारीहरुले माग पूरा गर्न [Read More…]
सिद्धार्थ बैंकको ‘भर्चुअल क्रेडिट कार्ड’
२२ मंसिर, काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो विद्युतीय सेवा थप सुदृढ र पहुँचयोग्य बनाउन फोनपे पेमेन्ट सर्भिस लिमिटेडसँगको साझेदारीमा पूर्ण डिजिटल क्रेडिट कार्ड सिद्धार्थ [Read More…]
अम्लेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइनसँगै पानीको पाइप बिछ्याउन निकुञ्जको सर्त
२२ मंसिर, बारा । पर्सा राष्ट्रिय निकुञ्जले अम्लेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्दा सोही क्रममा वन्यजन्तुका लागि पानीको पाइप पनि सँगै बिछ्याउनुपर्ने सर्त राखेको [Read More…]
एरिक्सनले अमेरिकी सफ्टवेयर फर्ममा हिस्सेदारी किन्यो
२१ मंसिर, काठमाडौँ । स्वीडिश दूरसञ्चार कम्पनी एरिक्सनले टेलिकम उद्योग र व्यवसायहरूलाई सेवा दिने अमेरिकी सफ्टवेयर विकास कम्पनी लोटसफ्लेयरसँग सहकार्य गर्ने भएको छ। सम्झौताको एक [Read More…]
आजको सुन–चाँदी मूल्य : घट्दो बजार
१९ मंसिर, काठमाडौँ । बिहीबारको तुलनामा आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा केही कमी आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (शुक्रबार) छापावाला सुन प्रतितोला [Read More…]
सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन
१९ मंसिर, काठमाडौँ । काठमाडौंनेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित बनेका छन् । विद्युत प्रणालीलाई आधुनिक, स्वचालित र स्मार्टमा रुपान्तरण गर्ने दीर्घकालीन रणनीतिसहित १३ [Read More…]
काँकरभिट्टाबाट चार महिनामै ६ अर्ब दुई करोडको पेट्रोलियम पदार्थ भित्रियो
१८ मंसिर, काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वीनाका काँकरभिट्टाबाट ६ अर्ब दुई करोड रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ। यहाँबाट ६ [Read More…]
आज कति छ कालीमाटीमा तरकारी तथा फलफूलको मूल्य ?
१८ मंसिर, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । कृषि उपज न्यूनतम अधिकतम औसत बन्दा(तराई) (केजी) [Read More…]
नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार
१७ मंसिर, काठमाडौँ । नबिल बैंक लिमिटेडले मुलुकभरका विभिन्न २७ वटा शाखामा अन्तर्राष्ट्रिय भुक्तानी सेवा विस्तार गरेको छ । यसअघि बैंकको केन्द्रीय कार्यालयसहित सीमित शाखामा उपलब्ध [Read More…]
व्यवसाय बन्द गरेर सडक संघर्षमा आउने औषधि व्यवसायीको चेतावनी [भिडियो]
१६ मंसिर, काठमाडौँ । औषधि व्यवसायीहरूले आफूहरूको माग सुनुवाई नगरेको भन्दै सरकारको आलोचना गरेका छन् । सोमबार पनि काठमाडौँको नयाँबानेश्वरस्थित औषधि व्यवस्था विभागको कार्यालयमा धर्ना [Read More…]
विदेशमा रहेका नेपालीले तीन महिनामा पाँच खर्ब ५३ अर्ब पठाए
१६ मंसिर,मुस्ताङ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाहमा ३५ दशमलव चार प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार [Read More…]
कामना सेवा विकास बैंकलाई अग्राधिकार शेयर जारी गर्न धितोपत्र बोर्डले दियो स्वीकृति
१५ मंसिर, काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कामना सेवा विकास बैंकलाई ९ प्रतिशत लाभांश दर तोकिएको रु.१०० अंकित ३५ लाख कित्ता अविमोच्य असञ्चिती अग्राधिकार [Read More…]
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
१५ मंसिर, काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गासम्बन्धी कारोबार गर्न इजाजत पत्र लिन चाहने फर्म, कम्पनी वा संस्थालाई आवेदनका लागि म्याद थप गरेको [Read More…]
डिजेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो
१४ मंसिर, काठमाडौँ । नेपाल आयल निगमले डिजेल/मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार मध्यरातदेखि लागू हुने गरी डिजेल/मट्टितेलमा प्रतिलिटर रु एक [Read More…]
हायात प्लेस बुटवलको भव्य उद्घाटन
१४ मंसिर, काठमाडौँ । रुपन्देहीको बुटवलमा अन्तर्राष्ट्रिय होटल चेन हायात अन्तर्गतको ‘हायात प्लेस बुटवल’ को औपचारिक उद्घाटन सम्पन्न भएको छ। नेपालमा हायात ब्रान्डको तेस्रो होटलका रूपमा [Read More…]
पेट्रोलियम पद्धार्थको खपत बढ्यो, सरकारलाई पनि फाइदा
१४ मंसिर, काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिना (साउन कात्तिक)मा पेट्रोलियम पद्धार्थको खपत बढेको छ । मुख्यगरी डिजेल, पेट्रोल, खाना पकाउने एलपी [Read More…]

