Category: Banking & Insurance
आधा घण्टामै ५ अर्बमाथिको कारोबार, नेप्सेले नाघ्यो ३०००
३१ साउन, काठमाडौं । बिहीबार कारोबारका क्रममा साढे ११ बजे सेयर बजारले ३ हजार अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा यो समयसम्म नेप्से ५२ [Read More…]
ज्योति विकास बैंकद्वारा ‘डिजिटल हस्ताक्षर’ प्रयोगको सुरुवात
३० साउन, काठमाडाैं । ज्योति विकास बैंक लिमिटेडले डिजिटल हस्ताक्षर प्रयोगमा ल्याएको छ। नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयले गत साउन [Read More…]
प्रभु इन्स्योरेन्सको नाफा दोब्बर
३० साउन, काठमाडौं । प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को अपरिस्कृत चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद [Read More…]
विदेशीने विद्यार्थीलाई मुद्रा सटहीमा कस्तो छ व्यवस्था ?
२९ साउन, काठमाडौं । विदेशमा अध्ययन गर्न थाने नेपाली विद्यार्थीले आफ्नो निवेदन, राहदानीको प्रतिलिपि, नो अब्जेक्सन लेटर, सम्बन्धित शैक्षिक संस्थाको पत्र लगायत सम्बन्धित कागजपत्र संलग्न [Read More…]
सिद्धार्थ बैंकका ग्राहकहरूलाई आगन्तुक रिसोर्टमा १५ % सम्म छुट
२९ साउन, काठमाडौं। सिद्धार्थ बैंक र आगन्तुक रिसोर्ट प्रा.लि. (काठमाडौँ, धुलिखेल) बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता [Read More…]
आई.एम.ई. लाइफ इन्स्योरेन्सको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दोस्रो दिन बीमा साक्षरता कार्यक्रम सम्पन्न
२९ साउन, काठमाडौ । आई. एम.ई लाइफ इन्स्योरेन्सको सातौं वार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दोस्रो दिन बीमाको क्षेत्रमासाक्षरता बढाउने उद्देश्यका साथ कम्पनीले सोमबार सातवटै प्रदेशका विभिन्न [Read More…]
महालक्ष्मी विकास बैंकले लक्जरी ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा दिने
२८ साउन, काठमाडाैं । महालक्ष्मी विकास बैंक र नेपालका लागि टेस्ला, अडी तथा पोर्श गाडीको आधिकारिक आयातकर्ता\डिलर अरेत ईन्टरनेशनल प्रालिबीच ९.९९ प्रतिशतमा कर्जा प्रदान गर्ने [Read More…]
नबिल बैंकको नबिल एसएसई फेलोशिप कार्यक्रमको चौथो चरणको आवेदन खुला
२८ साउन, काठमाडाैं । नबिल बैंकले नबिल स्कूल अफ सामाजिक उद्यमशीलता फेलोसिप कार्यक्रमको चौथो ब्याच २०२४ का लागि आवेदन आह्वान गरेको छ । तेस्रो ब्याचको [Read More…]
डिजिटल बैंकिङका चार अवरोध : आफैँ बदलिएर खोजौँ समाधान
२७ साउन, काठमाडौँ । सरकार विद्युतीय भुक्तानी प्रवर्धनमार्फत भौतिक मुद्रामाथिको निर्भरता घटाउने अभियानमा छ । नेपाल राष्ट्र बैंकको यो अभियानमा बैंक तथा वित्तीय संस्थाहरू आक्रामक [Read More…]
कृषि विकास बैंकद्वारा अटिजम केयर सेन्टरलाई सहयोग
काठमाडौँ — कृषि विकास बैंकले सामाजिक उत्तरदायित्वअर्न्तगत अटिजम, बौद्धिक अपांगता केयर सेन्टरलाई आर्थिक सहयोग गरेको छ । चन्द्रागिरी नगरपालिका– १२ बलम्बुमा सञ्चालनमा रहेको अटिजम केयर [Read More…]
राष्ट्रिय वाणिज्य बैंकको उप कार्यकारी अधिकृतमा राम कुमार थापा
१० साउन, काठमाडाैँ । राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको मिति २०८१।०४।०३ को निर्णय अनुसार मुख्य प्रबन्धक राम कुमार थापालाई बैंकको रिक्त रहेको तह ११ को [Read More…]
राष्ट्रिय वाणिज्य बैंकद्धारा संघीय सांसदहरुलाई वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना
२६ असार काठमाडाैँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आयोजनामा संघीय संसदका माननीय सदस्यहरुका लागि वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम बुधबार सञ्चालन भएको छ । संघीय [Read More…]
राष्ट्रिय बाणिज्य बैंक द्धारा एम्बुलेन्स हस्तान्तरण
२८ जेठ, काठमाडाँ । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले नेपाल प्रहरी अस्पताललाई २ वटा एम्बुलेन्स र २ वटा शव वाहन प्रदान गरेको छ । नेपाल प्रहरी [Read More…]
राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालद्धारा शपथ तथा पदभार ग्रहण
१० जेठ, काठमाडाँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुङ्गानाबाट एक कार्यक्रमकाबीच शुक्रबार पद तथा [Read More…]
राष्ट्रिय वाणिज्य बैंक लि. र मुद्रण विभाग बीच सम्झौता
१० जेठ, काठमाडाँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको मुद्रण विभाग बीच मुद्रण विभागका कर्मचारीहरुलाई पेशाकर्मी सरल [Read More…]

