Category: Banking & Insurance
लेखा परीक्षण गर्न राष्ट्रिय जीवन बीमा कम्पनीलाई अर्थ मन्त्रालयको निर्देशन
१९ मंसिर, काठमाडौं। अर्थ मन्त्रालयले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडलाई चार महिनामा लेखा परीक्षण सम्पन्न गर्न निर्देशन दिएको छ । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका [Read More…]
मुक्तिनाथ बैंक र एनसीएचएलबीच सम्झौता
१९ मंसिर, काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अन्तरदेशीय भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार मुक्तिनाथ बैंकको नेपाल [Read More…]
बैंकहरुले घटाए कृषि कर्जा
१८ मंसिर, काठमाडौं । बैंकहरुले कृषि कर्जा घटाएका छन् । सरकारले सहुलियतपूर्ण कर्जामा दिने ब्याज अनुदान रोकेपछि त्यसको असर कृषि क्षेत्रमा प्रवाह हुने कर्जामा परेको [Read More…]
बैंकका कर्मचारीको बढ्यो तलब, कुन बैंकको कति ?
१८ मंसिर, काठमाडौं । तीन महिनामा बैंकका कर्मचारीहरूको तलब झण्डै १ अर्ब बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को असोजमा बैंकका कर्मचारीहरूको तलब ७.३१ [Read More…]
नेशनल लाइफले गर्यो लुम्बिनी प्रदेशका अभिकर्ताहरूलाई सिइओ क्लब सदस्यबाट सम्मान
१६ मंसिर, काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मणिग्रामस्थित होटल ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा लुम्बिनी प्रदेशबाट सिइओ क्लब सदस्यता प्राप्त गर्न सफल ४ सय जना [Read More…]
व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड
१५ मंसिर, काठमाडौँ । चालु आर्थिक बर्षको तीन महिनामा मुलुकको व्यापार घाटा चार प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार कुल वस्तु निर्यातमा [Read More…]
राष्ट्र बैंकले भन्छ- लचिलो मौद्रिक मौद्रिक नीतिलाई निरन्तरता दियौं, अब बैंकको कर्जा बढ्छ
१४ मंसिर, काठमाडौँ । नेपाल राष्ट्र बैंकले सजगतापूर्ण लचिलो कार्यदिशालाई निरन्तरता दिइएको बताएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक [Read More…]
बैंकिङ्ग निक्षेप घट्दा कर्जा प्रवाहमा सामान्य वृद्धि, अन्तर बैंक ब्याजदर २ दशमलव ९९ प्रतिशत
१३ मंसिर, काठमाडौँ । पछिल्लो समय बैंकिङ्ग निक्षेप १ अर्ब रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंसिर ९ गते बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ३४ [Read More…]
बैंकिङ प्रणालीबाट १ खर्ब तरलता खिच्दै राष्ट्र बैंक
१२ मंसिर, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले १ खर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । बुधबार निक्षेप संकलन उपकरण बोलकबोल [Read More…]
सानिमा बैंक अब काठमाडौंको थलीमा
१० मंसिर, काठमाडौं । सानिमा बैंक लिमिटेडले मिति २०८१ मंसिर ९ गते, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५, स्थित थलीमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार [Read More…]
बैंक सम्बन्धी रोचक तथ्यहरु
०९ मंसिर, काठमाडौं । पहिले पैसा र बहुमूल्य वस्तुहरूको भण्डारण गर्ने पहिलो संस्थाहरू मन्दिरहरू थिए । उदाहरणका लागि, पुरातन एथेन्सका बासिन्दाहरूले आफ्नो बचत एक्रोपोलिसका मन्दिरहरूमा राखेका [Read More…]
बैंकिङ प्रणालीबाट ५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
०९ मंसिर, काठमाडौं । बैंकिङ प्रणालीमा लगातार अधिक तरलता भएपछि आइतबार राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ खिच्ने भएको छ । निक्षेप बढ्ने, तर कर्जा लगानी [Read More…]
सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेश राज कायस्थ नियुक्त
०९ मंसिर, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको कम्पनी सचिवमा प्रमेश राज कायस्थ नियुक्त भएका छन् । बैंकको मंसिर ७ गते बसेको सञ्चालक समितिको ४६९ [Read More…]
सानिमा बैंकको २०औं साधारणसभा सम्पन्न
०६ मंसिर, काठमाडौँ । सानिमा बैंक लिमिटेडले २०८१ मंसिर ४ गते मंगलबारका दिन २०औं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ । बैंकका अध्यक्ष श्री तुक [Read More…]
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक
०४ मंसिर, काठमाडौँ । क्रिकेट संघ नेपाल (क्यान)द्वारा आयोजना हुन गइरहेको नेपाल प्रिमियर लिग २०२४ देखि २०२९ सम्म (५ वर्ष)को मुख्य प्रायोजकको रुपमा सिद्धार्थ बैंक [Read More…]
विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब पुग्यो
०४ मंसिर, काठमाडौं । मुलुकसँग विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो [Read More…]
प्रभु केबुलकारले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धक नियुक्त
०३ मंसिर, काठमाडौं । प्रभु केबुलकार एण्ड टुरिजम लिमिटेडले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) जारी गर्दैछ । आईपीओ बिक्री प्रवन्धकका रुपमा कम्पनीले कुमारी क्यापिटललाई नियुक्त गरेको [Read More…]
सिटिजन्स बैंक र नेपाल क्लियरिङ हाउस बीच अन्तर देशीय भुक्तानी सम्बन्धी सम्झौता
०३ मंसिर, काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ हाउस बीच AliPay+ नेटवर्कमा रहेका सदस्य वालेटहरू मार्फत Nepal Pay मर्चेन्ट अन्तर देशीय भुक्तानी गर्नका लागि मिति २०८१/०८/०२ [Read More…]
गरिमा विकास बैंकले १८ औं वार्षिकोत्सवको अवसरमा रोड रेस कम्पिटिसन गर्ने
०३ मंसिर, काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा आगामी मंसिर ८ गते शनिबार गरिमा रोड रेस कम्पिटिसन २०८१ आयोजना गर्ने भएको छ [Read More…]
राष्ट्र बैंकद्वारा सरकारलाई वार्षिक प्रतिवेदन
०३ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सरकारलाई बुझाएको छ । गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर बमबहादुर मिश्र र [Read More…]

