काँक्रोले दक्षिण धादिङका किसान निराश

२४ साउन, धादिङ । मनग्य आम्दानी लिन दुःख गरेर बारीमा उत्पादन भएको काँक्रोले बजार मूल्य नपाउँदा दक्षिणी धादिङको विकट बस्तीका किसान निराश बनेका छन् । [Read More…]

कर्णालीमा ९६ प्रतिशत धान रोपाइँ : सबैभन्दा बढी धानखेती हुने सुर्खेतमा भने ९५ प्रतिशत

२१ साउन, सुर्खेत । कर्णाली प्रदेशमा ९६ प्रतिशत रोपाइँ पूरा भएको छ । कृषि विकास निर्देशनालय कर्णाली प्रदेशका अनुसार प्रदेशको ४१ हजार ४२ हेक्टर धानखेतीयोग्य [Read More…]

साउन तेस्रो सातासम्म करिब ८४ प्रतिशत धान रोपाइँ

१८ साउन, काठमाडौं । हालसम्म देशभर करिब ८४ प्रतिशत धान रोपाई सम्पन्न भएको छ । कृषि विकास मन्त्रालयका अनुसार हालसम्म देशभर ८३.८८ प्रतिशत रोपाइँ सम्पन्न [Read More…]

कम्प्युटर इञ्जिनियरिङ गरेका युवा प्रविधि मार्फत च्याउखेतीमा

१८ साउन, नेपालगञ्ज। भारतमा कम्प्युटर इञ्जीनीयरिङको पढाइ सकेर नेपाल फर्केका मिलन बस्नेतले बाँकेमा लोभलाग्दो च्याउखेती गरेका छन् । जिल्लाको बैजनाथ गाउँपालिका–१ गाभर भ्यालीमा ‘भ्याली एग्रो [Read More…]

सरकारले कोदो दिवस मनाइरहँदा कोदोमा परनिर्भरता बढ्दो : ३ वर्षमा २ अर्ब बढीको आयात

१६ साउन, काठमाडौँ । सरकारले कोदो दिवस मनाइरहँदा कोदोमा परनिर्भरता भने बढ्दो छ । पछिल्लो समय नेपालको उच्च र मध्यपहाडी क्षेत्रमा कोदो उत्पादन घट्दै गएपछि [Read More…]

कालीमाटीमा प्रतिकेजी १५ देखि ११ सय रुपैयाँसम्मका फलफूल र तरकारी पाइने, कुनको मूल्य कति ? (सूचीसहित)

१६ साउन, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारको मूल्यसूची प्रकाशित गरेको छ । मूल्यसूची अनुसार कालीमाटीमा सबैभन्दा सस्तो लाम्चो भन्टा, [Read More…]

चितवनको ‘ड्रागन’ फलमा ढुसिजन्य रोगको समस्या

१५ साउन, चितवन। चितवनमा लगाइएको ड्रागन फल (सिउडी फल)मा ढुसिजन्य रोगको समस्या देखिएको छ । जिल्लाका अधिकांश फर्ममा यो समस्या देखिएको हो । जसका कारण [Read More…]

मधेशको सिँचाइ मन्त्रालयबाट सुक्खाग्रस्त क्षेत्रमा राहत दिनेसहित आठ बुँदे निर्णय

१४ साउन, काठमाडौँ । मधेश प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयले सुक्खाग्रस्त क्षेत्रका अति जोखिमयुक्त समुदायलाई राहत दिनेसहित आठबुँदे निर्णय गरेको छ । मन्त्रालयका निमित्त [Read More…]

मौरीपालनबाट वार्षिक ६५ लाख आम्दानी

१३ साउन, बागलुङ । बागलुङ नगरपालिका–१२ अमलाचौरका डिलबहादुर केसीको नाम मौरीपालन व्यवसायमा चर्चित छ । उनी मौरीबाजेको नामले बढी चिनिन्छन् । केसीले बलेवा मौरीपालन उद्योग [Read More…]

देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ , मधेश प्रदेशमा सबैभन्दा कम

१२ साउन, काठमाडौँ । देशभर आइतबारसम्म धान रोपाइँ हुने क्षेत्रफलको ७८.८४ प्रतिशत भूभागमा धान रोपिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । कोशी प्रदेशमा [Read More…]

चिया निर्यात ३२ प्रतिशतले बढ्यो – अलैँचीको निर्यात भने घटेको छ

११ साउन, भद्रपुर । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ मा चिया निर्यात ३२ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार (साउन–असार) सम्ममा ४ [Read More…]

मूल बीउ उत्पादन गरिँदै

११ साउन, स्याङ्जा । स्याङ्जाको वालिङ–१ यवादीमा रहेको कृषि विकास स्रोत केन्द्रले प्रजनन बीउबाट मूल बीउ उत्पादन गर्न थालेको छ । गण्डकी प्रदेशका ११ वटै [Read More…]

एकदशक देखि अलपत्र आमघाट लिफ्ट सिँचाइ आयोजना

११ साउन, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ आमघाटस्थित लिफ्ट सिँचाइ आयोजना एक दशकदेखि अलपत्र परेको छ। किसानलाई वनहरा नदीबाट पानी लिफ्ट गरी सिँचाइ गर्नका लागि ७२ [Read More…]

मोटरसाइकल र डोकोको भरमा तरकारी बेचेर जीविका चलाइरहेका धनराज

११ साउन, दाङ । मोटरसाइकलको पछाडि जोडिएका दुई वटा डोको। त्यही मोटरसाइकल र डोकोबाट चलेको छ, दाङ तुलसीपुर उपमहानगरपालिका-४ माथिल्लो हलवारी निवासी धनराज बुढाथोकीको दैनिकी। [Read More…]

तिला नदीले बगाएर ल्याएको रतुवा उद्दार, वन कार्यालयलाई जिम्मा लगाइयो

१० साउन, मुगु । जुम्ला जिल्लाको तिला गाउँपालिका ३, कुडारीस्थित तिला नदीले बगाएर ल्याएको जंगली जनावर रतुवाको सफल उद्दार गरि डिभिजन वन कार्यालय जुम्लालाई जिम्मा [Read More…]

सुदूरपश्चिमकै ठुलो सिउँडी फलको बगैँचा डडेलधुराको चुरेमा

१० साउन, डडेलधुरा। सुदूरपश्चिम प्रदेशकै सबैभन्दा ठुलो सिउँडीफल (ड्र्यागन फ्रुट) को बगैँचा डडेलधुराको चुरे पर्वतमा स्थापना भएको छ । आलिताल गाउँपालिका–४, चुडापानीमा रहेको बाँझो जमिनमा [Read More…]

कास्कीमा दुग्ध उत्पादक किसानलाई अनुदान

०९ साउन, कास्की । कास्कीमा गत आर्थिक वर्ष २०८१/८२ मा उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रमअन्तर्गत दुग्ध उत्पादक किसानलाई २ करोड ४ लाख ९२ हजार रुपैयाँ [Read More…]

कोशी प्रदेशमा कफीखेती विस्तार हुँदै

०९ साउन, झापा । कोशी प्रदेशमा कफीखेती विस्तार भइरहेको छ । प्रदेशका १२ जिल्लामा व्यावसायिक कफीखेती सुरु गरिएका छन् । प्रदेशको दुई हजार हेक्टरभन्दा बढी [Read More…]

कृषिमा साढे ७ करोड रुपैयाँ बढीको अनुदान दिइँदै, सबैभन्दा बढी सिँचाइ तथा पूर्वाधार निर्माणमा

०९ साउन, भरतपुर । चितवन र मकवानपुरका किसानलाई लक्षित गर्दै ७ करोड ५० लाख रुपैयाँ भन्दा बढीको कृषि अनुदान वितरण गरिने भएको छ । ‘राष्ट्रिय [Read More…]

धानबालीको बिमा गर्दै गाउँपालिका

०९ साउन, बागमती । मकवानपुरको मनहरी गाउँपालिकाले धानबालीको बिमा गर्न थालेको छ । बालीमा लाग्ने रोग कीराको प्रकोपलगायतका कारणले उत्पादन कम हुने र किसान मारमा [Read More…]