Category: Agriculture & Animal
यस वर्ष घट्यो धान रोपाइँ
०९ भदाै, काठमाडौँ । मनसुन अनुकूल नहुँदा यस वर्ष धान रोपाइँ घटेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार आइतबारसम्म [Read More…]
मल खोज्न साइकलमा तिस किलोमिटर
०९ भदाै, बबई (बर्दिया) । धान खेतीको मौसम चलिरहेको छ तर बर्दियाका किसान भने रासायनिक मलको खोजीमा दैनिक कष्ट सहन बाध्य छन् । बारबर्दिया नगरपालिका–४, [Read More…]
अनुदान माग गर्दै माइतीघरमा उखु किसानको धर्ना
१६ वर्षदेखि किसानले पाउँदै आएको अनुदान यसैवर्षबाट सरकारले कटौती गरेको छ ०८ भदौ, काठमाडौँ । सरकारले अनुदान कटौती गरेको विरोधमा देशैभरिका उखु किसानले आजदेखि काठमाडौँको [Read More…]
गाई-गोरु संरक्षणमा ‘अडिग’ अदालत, ‘संरक्षण कानुन बनाउनू, धर्मनिरपेक्षताको प्रतिकूल हुन्न’
०५ भदाै, काठमाडौँ । देश धर्मनिरपेक्ष हुँदैमा गाई-गोरु मार्न पाउनैपर्ने मान्यता राख्न नमिल्ने ठहर गरेको सर्वोच्च अदालतले राष्ट्रिय जनावरको संरक्षणको निम्ति छुट्टै कानुन बनाउन आदेश [Read More…]
कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण, ७५ हेक्टर खेतीयोग्य जग्गामा सिँचाइ सुविधा
०४ भदाै, कञ्चनपुर । दोधारा चाँदनी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले गत आर्थिक वर्षमा ३हजार ९ सय मिटर सिचाँइ कुलो निर्माण गरेको छ [Read More…]
कृषिलाई आत्मनिर्भर बनाउने यस्तो छ सरकारको तयारी
०३ भदौ, काठमाडौँ । सरकारले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने र थप व्यवस्थित गर्ने लक्ष्यका साथ कृषकको पहिचान र वर्गीकरणका आधारमा किसान परिचयपत्रको व्यवस्था गर्ने भएको [Read More…]
जुम्लाको कृषि उत्पादन घट्दै, निर्यात भने बढ्दै
नौरते नेपाली २६ साउन, सिँजा (जुम्ला) । कृषि उत्पादन घट्दो क्रममा रहँदा जुम्लाबाट कृषि उपज जिल्लाबाहिर निर्यात हुने क्रममा सुधार भएको छ । जुम्लाबाट गत [Read More…]
रुकुम पश्चिममा शतप्रतिशत रोपाइँ
२५ साउन, त्रिवेणी । जिल्लाका ६ वटै स्थानीय तहका धान उत्पादन हुने क्षेत्रमा शतप्रतिशत रोपाइँ सम्पन्न भएको छ । यहाँ जेठ अन्तिम सातादेखि रोपाइँ सुरु [Read More…]
काँक्रोले दक्षिण धादिङका किसान निराश
२४ साउन, धादिङ । मनग्य आम्दानी लिन दुःख गरेर बारीमा उत्पादन भएको काँक्रोले बजार मूल्य नपाउँदा दक्षिणी धादिङको विकट बस्तीका किसान निराश बनेका छन् । [Read More…]
कर्णालीमा ९६ प्रतिशत धान रोपाइँ : सबैभन्दा बढी धानखेती हुने सुर्खेतमा भने ९५ प्रतिशत
२१ साउन, सुर्खेत । कर्णाली प्रदेशमा ९६ प्रतिशत रोपाइँ पूरा भएको छ । कृषि विकास निर्देशनालय कर्णाली प्रदेशका अनुसार प्रदेशको ४१ हजार ४२ हेक्टर धानखेतीयोग्य [Read More…]
साउन तेस्रो सातासम्म करिब ८४ प्रतिशत धान रोपाइँ
१८ साउन, काठमाडौं । हालसम्म देशभर करिब ८४ प्रतिशत धान रोपाई सम्पन्न भएको छ । कृषि विकास मन्त्रालयका अनुसार हालसम्म देशभर ८३.८८ प्रतिशत रोपाइँ सम्पन्न [Read More…]
कम्प्युटर इञ्जिनियरिङ गरेका युवा प्रविधि मार्फत च्याउखेतीमा
१८ साउन, नेपालगञ्ज। भारतमा कम्प्युटर इञ्जीनीयरिङको पढाइ सकेर नेपाल फर्केका मिलन बस्नेतले बाँकेमा लोभलाग्दो च्याउखेती गरेका छन् । जिल्लाको बैजनाथ गाउँपालिका–१ गाभर भ्यालीमा ‘भ्याली एग्रो [Read More…]
सरकारले कोदो दिवस मनाइरहँदा कोदोमा परनिर्भरता बढ्दो : ३ वर्षमा २ अर्ब बढीको आयात
१६ साउन, काठमाडौँ । सरकारले कोदो दिवस मनाइरहँदा कोदोमा परनिर्भरता भने बढ्दो छ । पछिल्लो समय नेपालको उच्च र मध्यपहाडी क्षेत्रमा कोदो उत्पादन घट्दै गएपछि [Read More…]
कालीमाटीमा प्रतिकेजी १५ देखि ११ सय रुपैयाँसम्मका फलफूल र तरकारी पाइने, कुनको मूल्य कति ? (सूचीसहित)
१६ साउन, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारको मूल्यसूची प्रकाशित गरेको छ । मूल्यसूची अनुसार कालीमाटीमा सबैभन्दा सस्तो लाम्चो भन्टा, [Read More…]
चितवनको ‘ड्रागन’ फलमा ढुसिजन्य रोगको समस्या
१५ साउन, चितवन। चितवनमा लगाइएको ड्रागन फल (सिउडी फल)मा ढुसिजन्य रोगको समस्या देखिएको छ । जिल्लाका अधिकांश फर्ममा यो समस्या देखिएको हो । जसका कारण [Read More…]
मधेशको सिँचाइ मन्त्रालयबाट सुक्खाग्रस्त क्षेत्रमा राहत दिनेसहित आठ बुँदे निर्णय
१४ साउन, काठमाडौँ । मधेश प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयले सुक्खाग्रस्त क्षेत्रका अति जोखिमयुक्त समुदायलाई राहत दिनेसहित आठबुँदे निर्णय गरेको छ । मन्त्रालयका निमित्त [Read More…]
मौरीपालनबाट वार्षिक ६५ लाख आम्दानी
१३ साउन, बागलुङ । बागलुङ नगरपालिका–१२ अमलाचौरका डिलबहादुर केसीको नाम मौरीपालन व्यवसायमा चर्चित छ । उनी मौरीबाजेको नामले बढी चिनिन्छन् । केसीले बलेवा मौरीपालन उद्योग [Read More…]
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ , मधेश प्रदेशमा सबैभन्दा कम
१२ साउन, काठमाडौँ । देशभर आइतबारसम्म धान रोपाइँ हुने क्षेत्रफलको ७८.८४ प्रतिशत भूभागमा धान रोपिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । कोशी प्रदेशमा [Read More…]
चिया निर्यात ३२ प्रतिशतले बढ्यो – अलैँचीको निर्यात भने घटेको छ
११ साउन, भद्रपुर । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ मा चिया निर्यात ३२ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार (साउन–असार) सम्ममा ४ [Read More…]
मूल बीउ उत्पादन गरिँदै
११ साउन, स्याङ्जा । स्याङ्जाको वालिङ–१ यवादीमा रहेको कृषि विकास स्रोत केन्द्रले प्रजनन बीउबाट मूल बीउ उत्पादन गर्न थालेको छ । गण्डकी प्रदेशका ११ वटै [Read More…]

