यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

१४ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दरअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय [Read More…]

औंसी {गया }श्राद्ध सम्वन्धी जानकारी!

१४ पुष, काठमाडौँ । मिति २०८१ साल पुस १५ गते सोमबार पौषकृष्णपक्ष औंसी तिथी १६ गते प्रात: ४ / १२ बजेसम्म त्यस उप्रान्त पौषशुक्लपक्ष प्रतिपदा [Read More…]

देशभरको मौसम सफा रहने पूर्वानुमान

१४ पुष, काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशलगायत पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा [Read More…]

आज – १४ पौष २०८१ आइतवार को राशिफल

२०८१ पुस १४ गते, आइतवार, २९ डिसेम्बर २०२४। पाैष कृष्णपक्ष चतुर्दशी तिथि। ज्येष्ठा नक्षत्र। चन्द्रराशि वृश्चिक। मेष – Ariesचु, चे, चो, ला, लि, लु, ले, [Read More…]

टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह

१३ पुष, एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो जनवरी २० को सपथअघि टिकटक लाई चिनियाँ मालिक बाइटडान्सले बिक्री नगरे प्रतिबन्ध लगाउने कानुन रोक्न [Read More…]

अण्डाको भाउ हालसम्मकै उच्च, एउटा अण्डाको दाम २३ रुपैयाँ !

१३ पुष, काठमाडौं । लेयर्स कुखुरापालक किसानले अण्डाको मूल्य हालसम्मकै उच्च पाएका छन्। निरन्तर घाटामा बिक्री हुँदै आएको अण्डाको मूल्य शनिबारदेखि हालसम्मकै उच्च मूल्यमा बिक्री [Read More…]

कोटेश्वरलाई ‘उपभोग्य बस्तु उपलब्धताको पहिचान’ सँग जोडेर पहिचान प्रवर्धन गरौँ – प्रमुख शाह

२ दिन चल्ने महोत्सव आज समापन हुँदै  १३ पुष, काठमाडौँ । कोटेश्वरलाई ‘उपभोग्य बस्तु उपलब्धताको पहिचान’ सँग जोडेर पहिचान प्रवर्धन गर्नु पर्नेमा काठमाडौँ महानगरपालिकाका प्रमुख [Read More…]

त्रिविका १४ हजारभन्दा बढी विद्यार्थी दीक्षित

१३ पुष, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले [Read More…]

विशेष अदालतको फैसला : पशुपतिको सुनको जलहरीमा पुष्टि भएन अनियमितता

१३ पौष, काठमाडौँ । विशेष अदालतले पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको चाँदीको जलहरी मर्मत गरी सुनको जलहरी राख्दा बदनियतपूर्ण तरिकाले सुनको हिनामिना नभएको फैसला गरेको छ [Read More…]

सहकारी ठगी प्रकरण : भेद छैन कारबाहीमा

१३ पौष, काठमाडौँ । देशभरिका पाँच सयभन्दा बढी सहकारी संस्थामा ठगी, हिनामिना र स्वेच्छाचारी ढङ्गले लगानी गरी आर्थिक अपचलन गरेका झन्डै एक हजार १७५ जनाभन्दा [Read More…]

कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन देशभरका सबै पालिकालाई निर्देशन

१३ पौष, काठमाडौँ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा विद्यार्थीको विवरण अद्यावधिक गराउन कक्षा ११ र १२ का विद्यार्थीको विवरण [Read More…]

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

१३ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य लगातार उकालो लागेको [Read More…]

त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोह आज, सम्पूर्ण तयारी पूरा

sf7df8f}F, # k'; . k'nrf]sl:yt OlGhlgol/ª SofDk;sf] xftf leq ePsf] lqe''jg ljZjljBfnosf] $%cf}+ bLIffGt ;df/f]xdf pkl:yt 5fqfx? 6f]kL p8fP/ v';L JoQm ub}{ . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आयोजना गर्ने ५०औँ दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा भएको छ । त्रिविले पत्रकार सम्मेलन आयोजना गर्दै दीक्षान्त समारोहको सम्पूर्ण तयारी [Read More…]

आज सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

१३ पौष, काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको कारण हाल देशका धेरै स्थानहरूमा आंशिक देखि साधरणतया बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । [Read More…]

आज – १३ पौष २०८१ शनिवार को राशिफल

२०८१ पुस १३ गते, शनिवार, २८ डिसेम्बर २०२४। पाैष कृष्णपक्ष त्रयाेदशी तिथि। अनुराधा नक्षत्र। चन्द्रराशि वृश्चिक। मेष – Ariesचु, चे, चो, ला, लि, लु, ले, [Read More…]

कालिकोटमा ३.७ म्याग्निच्युडको भूकम्प

१३ पौष, काठमाडौँ । कालिकोट जिल्लाको लाली क्षेत्रमा गए राति स्थानीय समय अनुसार २३ः३१ बजे ३.७ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्र (एनईएमआरसी) [Read More…]

पोखरामा चिनियाँ वायुसेवाले गर्‍यो अर्को चार्टर्ड उडान, ऋणको किस्ताले थिचियो क्यान

१२ पौष, काठमाडाैँ । नेपाली अधिकारीहरूले हालसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका लागि लिइएको चिनियाँ ऋणको सावाँ ब्याजको किस्ता भुक्तानी गर्दा नागरिक उड्डयनका अन्य पूर्वाधारहरूमा लगानी [Read More…]

चेम्बर अफ कमर्सको आयोजनामा भृकुटीमण्डपमा माघ १७ देखि  एक्स्पो हुँदै, २ सयबढी स्टल राखिने

१२ पौष, काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौँ चरणको ‘चेम्बर एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ । भृकुटीमण्डपमा आगामी माघ १७ देखि २१ [Read More…]

एक करोड २६ लाखको लागतमा बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न सम्झौता

१२ पौष, काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय र काठमाडौँ महानगरपालिका वडा नं ६ बीच बौद्ध क्षेत्रभित्र सिसिटिभी क्यामेरा जडान, सञ्चालन मर्मत सम्भार र सूचनाको [Read More…]

प्रसारण लाइनको तेइस मिटर दायाँबायाँ निर्माण कार्य निषेध

१२ पुस, काठमाडौँ । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) ले निर्माण गर्न लागेको प्रसारण लाइनको २३/२३ मिटर दायाँबायाँ कुनै पनि निर्माण कार्य [Read More…]