हिउँ हराएको हिउँद

?s'd-k"j{_, $ k';M sfnf] kTy/df kl/0ft l;:g] lxdfn ?s'd k"j{sf] k|d'v ko{6sLo uGtJosf] ?kdf /x]sf] kfFr xhf/ (!! ld6/ prfOsf] l;:g] lxdfn .;dod} lxpF gk/]sf] / k/]sf] lxpF klg hnjfo' kl/jt{gsf sf/0f klUnP/ lxdfn sfnf] kTy/df kl/0ft ePsf] 5 . tl:a/M ;h{gf sfsL{÷/f;;

२४ माघ, काठमाडौँ । हिमपात कम हुँदा पानीको स्रोत कम हुन थालेको छ। त्यसैले सिँचाइ प्रणालीमा पनि सुधार गर्नुपर्ने, जलवायु अनुकूलनमैत्री कृषि प्रणालीलाई प्राथमिकता दिनुपर्ने [Read More…]

उच्च पहाडी तथा हिमाली भागका हल्का हिमपातको सम्भावना

२४ माघ, काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली [Read More…]

आज – २४ माघ २०८१ बिहिवार को राशिफल

२०८१ माघ २४ गते, बिहीवार, ६ फेब्रुवरी २०२५। माघ शुक्लपक्ष नवमी तिथि। कृत्तिका नक्षत्र। चन्द्रराशि वृष। मेष – Ariesचु, चे, चो, ला, लि, लु, ले, [Read More…]

उपरथी रायमाझीलाई सैनिक इन्टेलिजेन्सको जिम्मेवारी

२३ माघ, काठमाडौँ । नेपाली सेनाका उपरथी नकुलबहादुर रायमाझीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । बुधबार प्रधानसेनापति अशोकराज सिग्देलले जंगी अड्डामा आयोजित समारोहमा उनलाई दर्ज्यानी [Read More…]

झापा घटनालाई अतिरञ्जित गर्ने ३८ युट्युब च्यानलमाथि काउन्सिलको कारबाही

२३ माघ, काठमाडौँ । झापाको शिवसताक्षी नगरपालिकामा घटेको एक घटनालाई ‘अमला काण्ड’ नाम दिइ पीडित युवती, आरोपित जेष्ठ नागरिक, शिशु, पीडित परिवारका भिडियोरतस्बिरहरूसमेत राखी सम्प्रेषण [Read More…]

अत्यधिक स्क्रिन टाइम, तनाव, खराब जीवनशैली र खानपानका कारण युवाहरूमा क्यान्सरको जोखिम

२२ माघ, काठमाडौँ । अत्यधिक स्क्रिन टाइम, तनाव, खराब जीवनशैली र खानपानका कारण युवाहरूमा क्यान्सरको जोखिम निरन्तर बढिरहेको छ। एक समय थियो जब क्यान्सरलाई वृद्ध र [Read More…]

‘अफ्रिकाका करिब दुई करोड ७५ लाख मानिस विस्थापित’

२३ माघ, नैरोबी । सन् २०२४ को अन्त्यसम्म अफ्रिकामा आन्तरिकरूपमा विस्थापित व्यक्ति (आईडीपी) को सङ्ख्या बढेर दुई करोड ७५ लाख पुगेको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) [Read More…]

ग्वार्को फ्लाइओभरको निर्माण अलपत्रः ठेकेदारले किन छाडे काम ?

२३ माघ, काठमाडौं । चक्रपथ सडक खण्डमा ट्राफिकजामलाई व्यवस्थापन तथा नियन्त्रण गर्न ललितपुरकाे ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको काम पूरा गर्न ठेकेदार कम्पनीलाई हम्मेहम्मे परेको छ । [Read More…]

‘अब राहदानी अभाव हुँदैन’

२३ माघ, काठमाडौँ । राहदानी विभागले नेपाली नागरिकको मागबमोजिम भविष्यमा राहदानीको अभाव नहुने गरी नयाँ राहदानी खरिद प्रक्रिया अगाडि बढाएको प्रस्ट पारेको छ । राहदानी विभागले [Read More…]

दिवंगत प्रस्तोतालाई सम्झँदै ‘पलेँटी’को पुनरागमन

२३ माघ, काठमाडाैं । कुनै समय आफ्नो मञ्चमा उपस्थित भई आधुनिक नेपाली संगीतको पुनर्जागरण गराएका दिवंगत स्रष्टा एवं कलाकारहरूको सम्झना गर्दै सांगीतिक कार्यक्रम ‘पलेँटी’ फेरि [Read More…]

यस्तो छ, ‘नो केबलवकार’ पक्ष र सरकार बीचको

२३ माघ, काठमाडाैं । पाथीभरा (मुक्कुम्लुङ) केबलकार निर्माण विरुद्ध आन्दोलनरत पक्ष र सरकार बीच ६ बुँदे सहमति भएको छ।  दुई पक्ष बीच मंगलबार राति अबेर [Read More…]

रवि लामिछानेविरुद्ध चितवनमा पनि मुद्दा दर्ता, ३८ करोड मागदाबी

२३ माघ, काठमाडौँ । चितवनको साहारा सहकारी संस्थाको रकम ठगी गरेको अभियोगमा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालय चितवनले [Read More…]

अब तीन दिनभित्रै सवारी चालक अनुमतिपत्र पाइने

२३ माघ, काठमाडाैं । यातायात व्यवस्था विभागले नागरिकहरुले आवश्यकताका आधारमा तत्कालै सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) प्राप्त गर्ने गरी निर्देशिका निर्माण गरेको छ । सवारी [Read More…]

राष्ट्रपति पौडेलसँग बेलायती राजकुमारको भेटवार्ता

२३ माघ, काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार डुयक अफ एडिनब्रा एडवार्डले शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल [Read More…]

आज – २३ माघ २०८१ बुधवार को राशिफल

२०८१ माघ २३ गते, बुधवार, ५ फेब्रुवरी २०२५। माघ शुक्लपक्ष अष्टमी तिथि। भरणी नक्षत्र। चन्द्रराशि मेष। मेष – Ariesचु, चे, चो, ला, लि, लु, ले, [Read More…]

टेलिकमको एप र वेबसाइटबाटै इ-सिम लिन सकिने

२२ माघ, काठमाडौं । नेपाल टेलिकमको इ-सिम अब एप र वेबसाइटबाटै पाइने भएको छ । आजबाट इ-सिम सेवा लिन सकिने टेलिकमले जनाएको छ । टेलिकमले [Read More…]

क्यानडा र मेक्सिकोमा आयातकर लगाउने अमेरिकी प्रस्ताव एक महिनाका लागि स्थगित

तस्बिर : एजेन्सी

२२ माघ, काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोमा २५ प्रतिशत कर लगाउने प्रस्तावलाई एक महिनाका लागि स्थगित गर्नुभएको छ । मेक्सिको र [Read More…]

तिमाङको जङ्गलमा लागेको आगो अझै निभाउन सकिएन

२२ माघ, मनाङ । मनाङमा शुक्रबार बेलुकीदेखि लागेको आगो अझै निभाउन सकिएको छैन । चामे गाउँपालिका–१ स्थित तिमाङ जङ्गलमा शुक्रबारदेखि लागेको आगो सोमबारसम्म पनि नियन्त्रणमा [Read More…]

देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, यी प्रदेशमा आज वर्षाको सम्भावना

२२ माघ, काठमाडाैँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत [Read More…]

डेढ घण्टा इन्टरनेट अवरुद्ध हुँदा टेलिकमले माग्यो माफी, भारतमा तार चुडिँदा नेपालमा समस्या

२२ माघ, काठमाडाैँ । नेपाल टेलिकमले गए राति इन्टरनेट सेवा अवरुद्ध भएकामा ग्राहकहरूसँग माफी मागेको छ। एक विज्ञप्ति जारी गरी उसले गएराति ९:०७ देखि १०:३० [Read More…]