Author: डिजिटल खबर
केन्द्रीय बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने
२५ कार्तिक, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले उपदान कोषमा रहेको रु तीन अर्ब ७० करोड बराबरको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको [Read More…]
आज – २५ कार्तिक २०८२ मंगलवार को राशिफल
२०८२ कार्तिक २५ गते (११ नोभेम्बर २०२५) मंगलवार, मार्ग कृष्णपक्ष षष्ठी तिथि, प्रातः ६ः२४ बजेपछि सप्तमी। तिष्य नक्षत्र। चन्द्रराशि कर्कट। मेष – Ariesचु, चे, चो, [Read More…]
निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन
२४ कार्तिक, बाँके । नेपालगञ्जस्थित राँझा विमानस्थलको सुविधायुक्त नयाँ टर्मिनल भवन निर्धारित समयभन्दा दुई महिना पहिले नै निर्माण सम्पन्न भएको छ । विसं २०७९ पुसबाट [Read More…]
अब १० लाखसम्मको औषधि खरिदमा पनि अनिवार्य बोलपत्र
२४ कार्तिक, हेटौंडा । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका स्वास्थ्य संस्थामा भइरहेको औषधि तथा स्वास्थ्य सामग्री खरिदसम्बन्धी अनियमितता रोक्न कडा कदम चालेको छ । [Read More…]
आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै
२४ कार्तिक, काठमाडौं । विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग [Read More…]
नक्कली भुटानी शरणार्थी ठगी प्रकरण : सिआइबीले खरेललाई अदालत पेस गर्यो
२४ कार्तिक, काठमाडौँ । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरी अदालतमा पेस गरेको छ। उक्त प्रकरणमा संलग्न भई फरार [Read More…]
सामाजिक सञ्जाल बन्द गर्न दूरसञ्चार प्राधिकरणको ‘गोप्य’ प्रतिवेदन
२४ कार्तिक, काठमाडौं । २०८१ सालको सुरुवाततिर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)मार्फत एउटा अध्ययन गरायो— शीर्षक थियो ‘सामाजिक सञ्जालको प्रयोगबाट नेपाली [Read More…]
सोमबार देशभर मौसम सफा रहने
२४ कार्तिक, काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक [Read More…]
कक्षा १२ को पूरकतर्फको परीक्षा नतिजा सार्वजनिक
२४ कार्तिक, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को पूरकतर्फको मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ । असोज ७ र ८ गते सञ्चालन भएको मौका [Read More…]
आज – २४ कार्तिक २०८२ सोमवार को राशिफल
२०८२ कार्तिक २४ गते (१० नोभेम्बर २०२५) साेमवार, मार्ग कृष्णपक्ष पञ्चमी तिथि, ८ः०४ बजेपछि षष्ठी। पुनर्वशु नक्षत्र। चन्द्रराशि मिथुन। मेष – Ariesचु, चे, चो, ला, [Read More…]
लोकसेवामा फाराम भर्नेमा बाहुन, क्षेत्री धेरै
२३ कार्तिक, काठमाडौँ । लोकसेवा आयोगले लिएका विभिन्न परीक्षामा फारम भर्नेमा बाहुन, क्षेत्री नै धेरै रहेको पाइएको छ। आयोगले केही दिनअघि राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको [Read More…]
अमेरिका ‘शटडाउन‘ : तलब नपाउँदा धमाधम काम छोड्दै कर्मचारी, १४ सय बढी उडान रद्द
२३ कार्तिक, एजेन्सी । अमेरिकामा सरकार बन्द (शटडाउन) भएको एक महिना नाघ्दा तलब नपाएका कर्मचारीहरू धमाधम काम छोड्दै छन्, जसले हवाई उडानमा ठूलो असर परेको [Read More…]
कानेपोखरीमा गुन्द्रुक क्रान्ति : ६० लाखमा खोलियो उद्योग
२३ कार्तिक, विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका तोरी उत्पादनको हब नै हो । हिउँदयाममा यहाँका खेत पहेँलै हुन्छन् । तोरीसँगै यहाँ अर्को परिचय थप्ने प्रयास [Read More…]
एन्टार्कटिकाको पतन अपरिवर्तनीय हुन सक्छ, वैज्ञानिकहरूले दिए चेतावनी
२३ कार्तिक, सिड्सी । अन्टार्कटिकाको बरफ, महासागर र पारिस्थितिक प्रणालीमा अचानक र सम्भवतः फर्काउन नसकिने (अपरिवर्तनीय) परिवर्तनको सम्भावना छ। यदि विश्वव्यापी रूपमा कार्बन उत्सर्जनमा तीव्र [Read More…]
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
२३ कार्तिक, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज आइतवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ [Read More…]
देशभरको मौसम सफा रहने पूर्वानुमान
२३ कार्तिक, काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण हाल मौसम मूख्यतया [Read More…]
आज – २३ कार्तिक २०८२ आइतवार को राशिफल
२०८२ कार्तिक २३ गते (९ नोभेम्बर २०२५) आइतवार, मार्ग कृष्णपक्ष चतुर्थी तिथि, १०ः०२ बजेपछि पञ्चमी। आर्दा नक्षत्र। चन्द्रराशि मिथुन। मेष – Ariesचु, चे, चो, ला, [Read More…]
थालभित्रको कथा : वालनट बिस्ट्रोले सिकाउँदैछ ‘खानाको संस्कार’
२२ कार्तिक, काठमाडौँ । एउटा राम्रो रेस्टुरेण्ट सञ्चालन गर्न धेरैका लागि सपना हुन्छ। तर सपनालाई चुम्न र भेट्न भने सजिलो छैन। किनभने त्यहाँ ग्राहकको रोजाइको [Read More…]
रेस्टुरेन्टभित्र योगको नाममा ‘तान्त्रिक यौन कक्षा’ चलाउने बेलायती महिला पक्राउ
२२ कार्तिक, काठमाडौँ । तान्त्रिक यौन योग कक्षा सञ्चालन गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। थाइल्याण्डको कोह फागंन टापुमा प्रति सत्र ४०० भाट (१० [Read More…]
चन्द्रागिरी हिल्स तथा केवलकार शनिबारदेखि पुनः सञ्चालनमा
२२ कार्तिक, काठमाडौँ । चन्द्रागिरि केबलकार तथा रिसोर्ट शनिवार बिहानदेखि पुनः सञ्चालनमा आएको छ । चन्द्रागिरि हिल्सको सेवा ६० दिनअघि अस्थायी रूपमा बन्द भएको थियो। [Read More…]

