काठमाडौंका सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्न सडक एम्बुलेन्स सञ्चालनमा

११ मंसिर, काठमाडौँ । काठमाडौंका सडक खाल्डाखुल्डी तत्काल मर्मत गर्न सडक एम्बुलेन्स सञ्चालनमा आएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले [Read More…]

सुदूरपश्चिमको लगातार चौथो जित, लुम्बिनीको हारमा ह्याट्रिक

११ मंसिर, काठमाडौँ ।  नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको १३ औँ खेलमा लुम्बिनी लायन्सलाई ७ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रा कायम राखेको छ। बिहीबार [Read More…]

पशुपतिनाथ मूल मन्दिरभित्र भक्तजनलाई लाममा राख्न सजिलो हुने भनेर राखिएको फलामको बार हटाइने

११ मंसिर, काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरबाट फलामका बार हटाइने भएको छ । पशुपतिनाथ मूल मन्दिरभित्र भक्तजनलाई लाममा राख्न सजिलो हुने भनेर राखिएको फलामको बारले [Read More…]

प्रधानमन्त्री कार्कीको सचिवालयबाट प्रमुख स्वकीय सचिव श्रेष्ठको श्रीमतीसहित १४ जनालाई हटाइयो

११ मंसिर, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सचिवालयबाट संख्या कटौती गरेकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै २० सदस्यीय सचिवालयबाट १४ जनालाई हटाएको [Read More…]

एनपीएल : आज दुई खेल हुने

११ मंसिर, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) दास्रो संस्करण अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई खेल हुने भएको छ । पहिलो खेलमा दिउँसो ११:४५ बजे सुदूरपश्चिम [Read More…]

यस्तो रहनेछ आज देशभरको मौसम

१० मंसिर, काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली [Read More…]

आज – ११ मंसिर २०८२ बिहिवार को राशिफल

२०८२ मंसिर ११ गते (२७ नोभेम्बर २०२५) बिहीवार, मार्ग शुक्लपक्ष सप्तमी तिथि। धनिष्ठा नक्षत्र। चन्द्रराशि मकर, १०ः३४ बजेपछि कुम्भ। मेष – Ariesचु, चे, चो, ला, [Read More…]

धार्मिक पर्यटकको आकर्षणमा शालिग्राम सङ्ग्रहालय, चार महिनामा २५ हजारले गरे दर्शन

१० मंसिर, काठमाडौँ । पछिल्लो समय बागलुङको बागलुङ नगरपालिका–४ कुँडुले स्थित शालिग्राम सङ्ग्रहालयमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ । मानव निर्मित सुरुङ भित्र सवा लाख [Read More…]

आचारसंहिता उल्लंघन गर्ने ४८ फेसबुक–युट्युब काउन्सिलको कारबाहीमा, कुन-कुन परे ?

१० मंसिर, काठमाडौँ । प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ४८ वटा सामाजिक सञ्जाल खातालाई कारबाही गरेको छ । फेसबुक तथा युट्युबका ती [Read More…]

एनपीएल : विराटनगरको अपराजित यात्रामा ब्रेक, ४८ रनले चितवन विजयी

१० मंसिर, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले ब्रेक लगाएको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा आज (बुधबार) भएको खेलमा चितवनसँग विराटनगर [Read More…]

बन्दीपुर महोत्सव सुरु : भ्रमण वर्षमा आठ लाख पर्यटक आकृष्ट गर्ने लक्ष्य

१० मंसिर, तनहुँ । तनहुँको ऐतिहासिक र सांस्कृतिक पहाडी बस्ती बन्दीपुर आजदेखि छैटौं बन्दीपुर महोत्सव सुरु भएको छ । तनहुँ उद्योग वाणिज्य बन्दीपुर बजार इकाईको [Read More…]

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएर साढे ९ हजार बनाइयो

१० मंसिर, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएर ९ हजार ५ सय रुपैयाँ बनाएको छ। तत्कालीन [Read More…]

साम्राज्ञीका हुनेवाला श्रीमानका छन् २ वर्षका छोरा !

१० मंसिर, काठमाडौँ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले मंसिर २ गते आफ्नो जन्मदिनको अवसरमा प्रशंसकहरूलाई ठूलो सरप्राइज दिइन् । उनले इन्गेजमेन्टका तस्वीरहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक [Read More…]

छुर्पी निर्यात बढ्दा डिडिसीलाई राहत

१० मंसिर, काठमाडौँ । कोशी प्रदेशबाट दुग्धजन्य पदार्थ ‘छुर्पी’ (डग च्यु) को निर्यात बढेपछि बजार अभावमा सङ्कट झेलिरहेको सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) लाई [Read More…]

स्टार्टअप उद्यम कर्जाका लागि १० हजार २४४ प्रस्ताव दर्ता, अधिकतम बिस लाख रुपैयाँसम्म दिइने

१० मंसिर, काठमाडौँ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जाका लागि गरेको आह्वानमा १० हजार २४४ जना उद्यमीले परियोजना प्रस्ताव दर्ता गराएका छन्। प्रतिष्ठानले [Read More…]

एनपीएलमा आज: अपराजित विराटनगरसँग चितवन भिड्दै

१० मंसिर, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक रोमाञ्चक खेल हुँदैछ। आज विराटनगर किंग्स र चितवन राइनोज बीच दिउँसो ४ बजेदेखि खेल [Read More…]

मौसम पूर्वानुमान : कस्तो रहला आज देशभरीको मौसम ?

१० मंसिर, काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी [Read More…]

आज – १० मंसिर २०८२ बुधवार को राशिफल

२०८२ मंसिर १० गते (२६ नोभेम्बर २०२५) बुधवार, मार्ग शुक्लपक्ष षष्ठी तिथि। श्रवण नक्षत्र। चन्द्रराशि मकर। मेष – Ariesचु, चे, चो, ला, लि, लु, ले, [Read More…]

धरहरा सञ्चालनको एक वर्षमा ७ करोड ७१ लाख राजस्व संकलन

०९ मंसिर, काठमाडौँ । पुनर्निर्माण भएपछि धरहरा सःशुल्क सञ्चालनमा आएको एक वर्ष पूरा भयो । सोही अवधिमा रु सात करोड ७१ राख राजस्व संकलन भएकाे [Read More…]

विवाह पञ्चमी पर्व हर्षोल्लासका साथ मनाइयाे

०९ मंसिर, जनकपुरधाम । हिन्दु धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल जनकपुरधाममा मंगलबार विवाह पञ्चमी पर्व हर्षोल्लासका साथ मनाइएको छ। मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा [Read More…]