Author: Digital News Desk
चार दिनपछि बढ्यो सेयर बजार, हाइड्रोपावरको आकर्षण कायमै
२६ जेठ, काठमाडौं । लगातार घटेको चार कारोबार दिनपछि सोमबार सेयर बजार बढेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २३.१९ अंक बढेको हो [Read More…]
एनआरएनएले माग्यो नेपाली नागरिकसरहको नागरिकता
२६ जेठ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाली नागरिकसरहको नागरिकता माग गरेको छ । सोमबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा [Read More…]
बजेटमा सरकारले तल्लो वर्गलाई उपेक्षा गरेको छ : वर्षमान पुन
२६ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थमन्त्री विष्णु पौडेलले संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले तल्लो [Read More…]
बेलायतबाट खुपेन सुनुवारको कविता संग्रह सार्वजनिक
२६ जेठ, बार्सिलोना। खुपेन सुनुवारको कविता सङ्ग्रह ‘ल्यान्डस्केपमा झुन्डिएको मौनता’ लण्डनस्थित सडबरीमा आयोजित विशेष साहित्यिक कार्यक्रममा सार्वजनिक गरिएको छ। कविता सङ्ग्रहको लोकार्पण लेखकहरू गोपी सापकोटा, [Read More…]
वाईफाई नेपालको ‘मनसुन अफर– सेन्चुरी प्याक’ सार्वजनिक
२६ जेठ, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई नेपालले ‘मनसुन अफर– सेन्चुरी प्याक’ सार्वजनिक गरेको छ । कम्पनीले १०० एमबीपीएस उच्च गतिको इन्टरनेट सेवासहित [Read More…]
ग्लोबल आईएमई बैंकको प्लास्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम
२६ जेठ, काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा प्लास्टिक फोहोर संकलन गर्ने उद्देश्यले कीर्तिपुरको मच्छेगाउँदेखि चम्पादेवी मन्दिर परिसरसम्मको एक दिने हाइकिङ [Read More…]
१३औं एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सीप मंगलबारदेखि
२६ जेठ, काठमाडौं । नेपाल स्क्वास र्याकेट्स संघको आयोजनाा एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सीपको १३ औँ संस्करण मंगलबारदेखि हुने भएको छ । प्रतियोगिता सातदोबाटोस्थिति नेपाल स्क्वास [Read More…]
ओलम्पियन सन्तोषी इन्टरनेसनल एथलेट फोरममा सहभागी हुने
२६ जेठ, काठमाडौं । नेपाली ओलम्पियन धाविका सन्तोषी श्रेष्ठले १२ औं इन्टरनेसनल एथलेट फोरममा भाग लिने भएकी छन् । इन्टरनेसनल एथलेट फोरम आउने बुधबार र [Read More…]
अंग प्रत्यारोपणमा चाहिने वस्तु फार्मेसीमै व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
२६ जेठ, काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटु, हड्डी तथा विभिन्न खालका बिरामीको प्रत्यारोपण तथा उपचारमा उपयोग हुने वस्तु अस्पताल फार्मेसीमै व्यवस्था गर्न परिपत्र [Read More…]
स्याउको मूल्य घट्यो, किलोको कति ?
२६ जेठ, काठमाडौं । स्थानीय बजारमा स्याउको मूल्यमा गिरावट आएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सोमबार स्याउको मूल्यमा गिरावट देखाएको [Read More…]
सुनको भाउमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?
२६ जेठ, काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको भाउमा सामान्य गिरावट आएको छ । सोमबार सुन तोलामा १०० रुपैयाँले घटेको हो [Read More…]
एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा
२६ जेठ, काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो [Read More…]
करदाताको संख्या ६७ लाख पुग्यो, ९ महिनामा थपिए साढे ५ लाख बढी
२६ जेठ, काठमाडौँ । चालु आर्थिक वर्ष २०८१\८२ को चैत मसान्तसम्ममा पाँच लाख ७३ हजार ६८२ नयाँ करदाता थपिएका छन् । यस अनुसार नेपालमा गत [Read More…]
भिभोको दराज एक्सक्लुसिभ ६.६ मिड–इयर सेल : विशेष छुट र आकर्षक उपहारहरू
२५ जेठ, काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले दराज ६.६ मेगा मिड–इयर सेलको अवसरमा जुन ६ देखि जुन १० सम्म विशेष अफरहरू सार्वजनिक गरेको छ । [Read More…]
विकासका अवसरहरू बाँड्न विदेशी लगानी आकर्षित गर्दै चीन
२५ जेठ, काठमाडौं । पछिल्लो समय चीनले विकासका अवसरहरु बाँड्न विदेशी लगानी आकर्षित गरिरहेको छ । यस वर्ष चीनले स्थिर विदेशी लगानी सुनिश्चित गर्न र [Read More…]
नासा सेक्युरिटिजको नयाँ टीएमएस सञ्चालनमा, के छन् सुविधा ?
२५ जेठ, काठमाडौं । नासा सेक्युरिटिज (ब्रोकर नम्बर ५८) ले आधुनिक प्रविधियुक्त नयाँ कारोबार प्रणाली कारोबार प्रणाली ‘नासा एक्स’ सञ्चालनमा ल्याएको छ । नेपाल धितोपत्र [Read More…]
इजिप्टका राजदूतको राष्ट्रपति पौडेलसँग विदाई भेट
२५ जेठ, काठमाडौं । नेपालका लागि इजिप्टका राजदूत नोहा हाम्दी अहमद एलगेबालीले राष्ट्रपति रामचन्द्र पौडेलसँग विदाई भेट गरेका छन् । कार्यकाल सकेर स्वदेश फर्कनुअघि राजदूत [Read More…]
काठमाडौंंका सुकुम्बासी बस्तीमा पानी अभाव, संघद्वारा आन्दोलनको चेतावनी
२५ जेठ, काठमाडौं । काठमाडौंंको सुकुम्बासी तथा अव्यवस्थित बस्तीहरूमा खानेपानी आपूर्ति माग गर्दै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको ध्यानाकर्षण गरिएको छ । आम सुकुम्बासी तथा अब्यवस्थित [Read More…]
आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको जड लागुऔषध : गृहमन्त्री लेखक
२५ जेठ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले लागूऔषध नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । समाजमा लागूऔषधको अवैध कारोबारदेखि दुव्र्यसनले अवस्था भयावह रहेको भन्दै [Read More…]
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडी सहित १८ जना विरुद्ध भष्टाचार मुद्दा
२५ जेठ, काठमाडौँ । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडी र चिनीयाँ कम्पनी सहित १८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । आयोगका प्रवक्ता [Read More…]

