बजार घटे पनि हाइड्रोपावर सेक्टरमा उत्साह

२५ जेठ, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ११.०६ अंक घटेको छ । योसहित लगातार चौथो कारोबार दिन बजार घटेको हो । आजको [Read More…]

चोरी भएका २२ वटा दुई पांग्रे सवारी ट्राफिकले गर्‍यो धनीलाई हस्तान्तरण

२५ जेठ, काठमाडौ । विभिन्न मितिमा चोरी भएका तथा हराएका २२ वटा दुई पांग्रे सवारी फेला पारेर ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । [Read More…]

बर्खा सुरु हुनुअघि मधेस सरकारले बाढी डुबान नियन्त्रणमा पूर्वतयारी थाल्यो

२५ जेठ, महोत्तरी । बर्खा सुरु हुनुअघि मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले बाढी र डुवान क्षेत्रको नक्शाङ्कन गरी क्षति रोक्न पूर्वतयारी थालेको [Read More…]

विद्युत खरिदमा ‘टेक एण्ड पे’ प्रावधान नहाटाए आन्दोलन गछौँ : इप्पान, केही असर गर्दैन : अर्थमन्त्री

२५ जेठ, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले उपप्रधान एवं अर्थमन्त्री बिष्णु पौडेलसँग कुनै पनि हालतमा ‘टेक एण्ड पे ‘ प्रावधान बजेटबाट [Read More…]

सामाखुसीको रेस्टुरेन्टमा जुवाको खाल, सञ्चालकसहित ९ पक्राउ

२५ जेठ, काठमाडाैं । काठमाडौंको सामाखुसीमा सञ्चालित एक रेस्टुरेन्टमा प्रहरीले छापा मारी जुवातास खेलिरहेको अवस्थामा सञ्चालकसहित ९ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ६२ हजारभन्दा [Read More…]

अमेरिकी एयरोस्पेस उद्योग राष्ट्रपतिको कर नीतिका कारण चिन्तित

तस्बिर : एजेन्सी

२५ जेठ, काठमाडाैं । अमेरिकी वायुसेवा र एयरोस्पेस निर्माताहरूले कर संरक्षण उनीहरूको लागि लाभकारी कार्य नभएको बताएका छन्। ट्रम्प प्रशासनको प्रस्तावित करले यस क्षेत्रले ७० [Read More…]

७ अर्ब ९० करोडको बेनी–जोमसोम–कोरला सडक आयोजनामा ६ अर्ब ६४ करोड खर्च

२५ जेठ, मुस्ताङ । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ । कोरला सडक आयोजनाले सुरुवातीदेखि हालसम्म ४३ वटा [Read More…]

सुनमा लगाइएको विलासिता कर खारेज गर्न माग गर्दै व्यवसायी आन्दोलनमा

२५ जेठ, काठमाडौं । सुनचाँदी व्यवसायीहरुले आर्थिक वर्ष २०८२\८३ को बजेटमार्फत सुनमा लगाइएको विलासिुता कर हटाउन माग गर्दै प्रर्दशन गरेका छन् । बजेटमार्फत सरकारले सुनमा [Read More…]

नेपाल आउने पर्यटकको संख्यामा नयाँ कीर्तिमान, एक महिनामा भित्रिए झन्डै दुई लाख विदेशी

२५ जेठ, काठमाडौं । पछिल्लो एक महिनामा झन्डै दुई लाख पर्यटक नेपाल आएका छन् । सन् २०२५ को मे महिनामा हालसम्मकै उच्च संख्यामा विदेशी पर्यटक [Read More…]

घरजग्गाको किनबेचमा नयाँ व्यवस्था, यस्ता छन् संशोधित निर्देशन

२५ जेठ, काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले जारी गरेको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशन संशोधन भएको छ । विभागले [Read More…]

राष्ट्र बैंकले गर्यो २५ अर्ब निक्षेप संकलन गर्न बोलकबोल आह्वान

२५ जेठ, काठमाडौँ । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न बोलकबोल आह्वान गरेको छ । बैंकले आइतबार सुचना निकालेर बोलकबोलको माध्यमबाट ब्याजदर [Read More…]

हिमालयन बैंकको न्यूरोड शाखा अब ठमेलमा नयाँ शाखा सञ्चालन

२५ जेठ, काठमाडौँ । हिमालयन बैंकको न्यूरोड शाखा स्थानान्तरण भई ठमेलमा नयाँ शाखा सञ्चालनमा आएको छ । बैंकले नजिक भएका शाखा सञ्जालहरु मध्ये न्यूरोड शाखा–२ [Read More…]

जुन महिनाभर  वीर अस्पतालले ब्रेन ट्युमरको नि:शुल्क शल्यक्रिया गर्ने

२५ जेठ, काठमाडौं । जुन महिनाभर वीर अस्पतालले ब्रेन ट्युमरका बिरामीहरुको नि:शुल्क शल्यक्रिया गर्ने भएको छ।अस्पतालमा स्थापना भएको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रले जुन महिनाभर ब्रेन [Read More…]

संसदको गतिरोध अन्त्यका लागि सभामुखको प्रयास जारी

२५ जेठ, काठमाडौं । सभामुख देवराज घिमिरेले संसदको गतिरोध अन्त्य गर्न प्रयास जारी राखेका छन् । सभामुख घिमिरेले बैठक तोकिएको समयभन्दा अघि सत्ता पक्ष र [Read More…]

नागढुंगा-नौबिसे सडक जेठ २६ गतेदेखि थप ५ दिन बन्द हुने

२५ जेठ, काठमाडौं । नागढुंगा–नौबिसे सडक खण्डमा सोमबारदेखि थप पाँच दिन बन्द हुने भएको छ । सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले जेठ २६ [Read More…]

‘बलिदान’मा सौगातको ‘एङ्ग्री’ लुक्स

२५ जेठ, काठमाडौं । सन्तोष सेन निर्देशित फिल्म ‘बलिदान’ले अभिनेता सौगात मल्लको ‘पात्र पोस्टर’ सार्वजनिक गरेको छ । यो क्यारेक्टर लुक्समा मल्ल ‘एंग्री’ लुक्समा देखिएका [Read More…]

इनड्राइभले गर्यो आधिकारिक कार्यालयको उ‌द्घाटन

२५ जेठ, काठमाडौं । नेपालको एक अग्रणी राइड हेलिङ एप, इनड्राइभले काठमाडौंमा आफ्नो आधिकारिक कार्यालय उ‌द्घाटन गरेको छ। यो चालक साझेदारहरुलाई सहयोग गर्ने र शहरभरि [Read More…]

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

२५ जेठ, काठमाडौँ । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले ३१ हजार ९२८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । बैंकका [Read More…]

सुनको भाउ ३ हजार रुपैयाँले घट्यो, चाँदीमा सामान्य गिरावट

२५ जेठ, काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ तोलामा ३ हजार रुपैयाँले घटेको छ । चाँदीको मूल्यमा भने सामान्य गिरावट [Read More…]

चितवनका २ हजार बढी करदाता निलम्बित

२५ जेठ, चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरमा दर्ता भएका मूल्य अभिवृद्धि करदातामध्ये दुई हजार ३७३ करदातालाई निलम्बन गरिएको छ । आन्तरिक राजस्व विभागले विगत [Read More…]