सोमबार सुनको मूल्य स्थिर

२१ माघ, काठमाडौं। सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार [Read More…]

भारतले एसएमआरएसको अनुसन्धान र विकासको लागि २.३ अर्ब अमेरिकी डलर खर्च गर्ने

२१ माघ, नयाँदिल्ली । भारत सरकारले सन् २०४७ सम्म कम्तिमा १०० गिगावाट आणविक ऊर्जाको विकास गर्ने जनाएको छ । उक्त घोषणा अर्थमन्त्री निर्मला सीतारमणले सन् [Read More…]

आजदेखि काठमाडौं र ललितपुरका केही ठाउँमा ५ घण्टा बिजुली अवरुद्ध

२१ माघ, काठमाडौं । काठमाँडौं उपत्यकाका केही ठाउँमा आजदेखि विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले वितरण लाइन भूमिगत गर्ने कार्यका लागि [Read More…]

लाहाखेतीबाट मनग्य आम्दानी

२० माघ, झापा । झापा गौराहदका डम्बर विश्वकर्माले झापा गौराहदमा २०७५ सालदेखि पाँच बिघा जमिन भाडामा लिई सेमियलताका बिरुवामा लाहाखेती गर्दै आएका छन्। उनले जिल्लाको [Read More…]

नेपाली बजारमा ‘नेक्सन के३ डट ईभी’ सार्वजनिक, ४९ लाखमै पाइने

२० माघ, काठमाडौं । टाटाको नेपालीका लागि आधिकारीक वितरक सिप्रदी ट्रेडिङले नयाँ मोडलको गाडी सार्वजनिक गरेको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गर्दै आइतबार ‘नेक्सन [Read More…]

लुम्बिनीमा भोलि सार्वजनिक विदा

२० माघ, बुटवल । प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते (भोलि) लुम्बिनी प्रदेशमा सार्वजनिक विदा दिइएको छ । प्रदेश सरकारको २०८० चैत २० गतेको [Read More…]

अछाममा दुई किशोरीको मृत्युबारे सांसद्ले मागे सरकारको जवाफ

२० माघ, काठमाडौं । अछामको ढकारीमा केही दिनअघि भएको दुई किशोरीको रहस्यमय मृत्यु घटनाको गम्भीर अनुसन्धान गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको [Read More…]

यामाहा नेपालले डब्लूटी २०आई त्रिकोणात्मक शृङ्खला २०२५ को टाइटल प्रायोजन गर्ने

२० माघ, काठमाडौं । यामाहा नेपालले माघ १७ देखि २५ गतेसम्म टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने डब्लू टी२० आई त्रिकोणात्मक शृङ्खला २०२५ को टाइटल [Read More…]

महिला टी-२०आई शृंखलामा नेपालको लगातार तेस्रो हार

२० माघ, काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी२०आई श्रृंखलामा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । नेपाल नेदरल्याण्ड्ससँग १५ रनले [Read More…]

‘भूमिसम्बन्धी समस्या समाधान हुने गरी आयोगलाई अधिकार’

२० माघ, काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी समस्या समाधान गर्न अहिले बनेको भूमि समस्या समाधान आयोग अन्तिम हुनेगरी सरकारले [Read More…]

उच्च अंकले बढ्यो सेयर बजार, झन्डै १३ अर्बको कारोबार

२० माघ, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ६९.८० अंक (२.६२ प्रतिशत) बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७२७ मा कायम [Read More…]

समय तोकेर समाजवाद निर्माण गर्न दिनुस्, नसके मृत्युदण्ड भोग्न तयार छु : वामदेव गौतम

२० माघ, काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले अध्यादेश देशमा समाजवाद निर्माण गर्न सकिने दाबी गर्दै नसकेको खण्डमा आफू मृत्युदण्डको सजाय भोग्न तयार रहेको [Read More…]

बुबाआमासँगै भारत जाने बाध्यताले बालबालिकाको पढाइ प्रभावित

२० माघ, सुर्खेत । विद्यालय जाने उमेरका बालबालिका अभिभावकको पछि लागेर भारतको मुग्लान जानु यहाँका लागि नौलो होइन । दैलेख गुराँस गाउँपालिका–२ मा यो चलन [Read More…]

सीजी मोटर्सद्वारा वीरगन्जमा ईभी ब्रान्ड लन्च

२० माघ, काठमाडौं । सीजी मोटर्सले नेपालमा ईभी ब्रान्डको उपस्थिति बलियो बनाउन वीरगन्जमा विभिन्न ईभी गाडी लन्च गरेको छ । यसका लागि कम्पनीले मिनोल्टा इन्भेस्टमेन्टलाई आधिकारिक [Read More…]

नेतन्याहूले गाजा युद्धविरामको दोस्रो चरणबारे अमेरिकासँग छलफल गर्ने

२० माघ, जेरुसेलम। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजा युद्धविरामको दोस्रो चरणको वार्ताका सम्बन्धमा सोमबार अमेरिकी अधिकारीहरूसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री नेतन्याहूले आइतबार अमेरिकी [Read More…]

४० अर्ब बराबर तरलता खिच्दै केन्द्रीय बैंक

२० माघ, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आइतबार [Read More…]

बागलुङमा खुल्यो लक्जरी होटल ‘इला कम्फर्ट’, लगानी ३० करोड

२० माघ, बागलुङ । व्यावसायिक घराना आईएमई ग्रुपको लगानीमा बागलुङ बजारमा लक्जरी होटल ‘इला कम्फर्ट’ सञ्चालनमा आएको छ । इला कम्फर्टमा कालीगण्डकी करिडोर तथा मध्यपहाडी [Read More…]

निजगढ अन्तर्राष्ट्रिय विमान स्थलको एयर रुटलाई लिएर विवाद खडा नगर्न आग्रह

२० माघ, रौतहट । नेकपा एसका केन्द्रीय अध्यक्ष एवं पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमान स्थलको रुटमा अवरोध खडा नगरी निर्माण कार्यमा सहयोग [Read More…]

काठमाडौंका दुई ठाउँमा आगलागी हुँदा ३२ लाख बढीको क्षति

२० माघ, काठमाडौं। काठमाडौंका दुई फरक ठाउँमा आगलागी हुँदा ३२ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ । बुढानीलकण्ठ नगरपालिका–८ माहांकालस्थित रामचन्द पराजुलीको जग्गा भाडा [Read More…]

नक्कली नोटसहित एक भारतीय पक्राउ

२० माघ, काठमाडौं । नक्कली नोटसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सीतामढी पुरान्दा राजवाडा–९ का २७ वर्षीय मुकेश कुमार [Read More…]