सोमबार सुनको मूल्य स्थिर

२१ माघ, काठमाडौं। सोमबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै सोमबार चाँदी १ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ९१० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ७८०.५९ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३०.९ डलरमा कारोबार भइरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours