Author: Digital News Desk
ग्लोबल आइएमई बैंकका कार्ड होल्डरले सेल्सबेरीमा १० प्रतिशतसम्म क्यासब्याक पाउने
२२ चैत, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका कार्डवाहक ग्राहकहरूले सेल्सबेरी स्टोरमा १० प्रतिशतसम्म क्यासब्याक पाउनेछन् । यस सम्बन्धी समझदारी पत्रमा ग्लोबल आइएमई बैंकको तर्फबाट [Read More…]
अमलाको मूल्य बढ्यो
२२ चैत, काठमाडौं । बजारमा अमलाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार सार्वजनिक गरेको मूल्यसूची अनुसार अमलाको मूल्य बढेको [Read More…]
ट्रम्पले नयाँ भन्सार कर घोषणा गरेसँगै सेयर बजारमा ५ वर्षयताकै ठूलो गिरावट
२२ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ भन्सार कर घोषणा गरेसँगै विश्वभरका सेयर बजारमा ठूलो गिरावट देखिएको छ। यो सन् २०२० पछि देखिएको [Read More…]
कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
२२ चैत, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले भेटेका छन् । भेट राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको हो । भेटमा समसामयिक [Read More…]
कोषबाट सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा ५ अर्ब भन्दा बढी मुनाफा जम्मा
२२ चैत, काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८०/८१ मा आर्जन गरेको कूल मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्ताहरूलाई करिव ५ अर्ब ३४ करोड मुनाफा [Read More…]
‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली
२२ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बिम्स्टेक’ शिखर सम्मेलनका मुख्य अन्तरवस्तु र संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यसँग नेपालले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को [Read More…]
मधेश प्रदेश सभामा २६ गते प्रधानमन्त्रीले सम्बोधन गर्ने
२२ चैत, जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओली चैत २६ गते मधेश प्रदेश सभामा सम्बोधन गर्ने भएका छन् । मधेश प्रदेश सभामा आज बिहान बसेको [Read More…]
झन्डै २३ वर्ष पछि १९७४ एडीले अन्तिम कन्सर्ट ‘रक यात्रा २’ गर्दै
२२ चैत, काठमाडौँ । नेपालको प्रसिद्ध र प्रतिष्ठित रक ब्यान्ड, १९७५ एडी, ले आफ्नो अन्तिम कन्सर्ट ‘रक यात्रा २’ को आयोजना गर्दैछ । ३ दशकदेखि [Read More…]
सुनको भाउँमा एकै दिन ३९०० रुपैयाँले गिरावट, चाँदी १२५ रुपैयाँले घट्यो
२२ चैत, काठमाडौं । नेपाली बजारमा सुन चाँदीको मूल्यमा कमी आएको छ । बिहीबारको तुलनामा शुक्रबार प्रतितोला सुनमा ३ हजार ९०० रुपैयाँले कमी आएको छ [Read More…]
वैदेशिक व्यापार : ८ महिनामा १२७ देशसँग घाटा व्यहोर्दा ३४ देशसँगको व्यापार नाफामा
२२ चैत, काठमाडौं । नेपालले चालु आर्थिक वर्षको ८ महिना (साउन-फागुन) मा १२७ देशसँग ब्यापार घाटा व्यहोर्दा ३४ देशसँगको ब्यापारमा मात्र नाफा कमाएको छ । [Read More…]
नेपालमा एक वर्षमै दिपलका ८ सय गाडी बिक्री, ९६ बढी चार्जिङ स्टेसन
२१ चैत, काठमाडौं । विद्युतीय गाडी (ईभी) ब्रान्ड दिपलले नेपाल प्रवेशको पहिलो वर्ष पूरा गरेको छ । नेपालमा सार्वजनिक गरिएको एक वर्षमै दिपलले ८ सयभन्दा बढी [Read More…]
पोखरामा मुख्य याममा नै पर्यटकको आवागमन कमी
२१ चैत, गण्डकी । दोस्रो मुख्य पर्यटकीय याममा पनि पर्यटनको राजधानी सहर पोखराका होटलमा अपेक्षाभन्दा कम पर्यटक छन् । अहिले यहाँका होटलको ‘अकुपेन्सी’ ४० प्रतिशत [Read More…]
लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो ‘यो नयाँ वर्ष, चुज योर फ्युचर हुन्डाई सँग’ योजना
२१ चैत, काठमाडौं । हुन्डाई अटोमोबाइल्सको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ वर्ष मध्यनजर गर्दै ‘यो नयाँ वर्ष, चुज योर फ्युचर हुन्डाई सँग’ [Read More…]
यसरी भयो हालसम्मकै ठूलो साइबर हमला, २० करोड एक्स प्रयोगकर्ताका डेटा लिक
२१ चैत, काठमाडाैं । सोसल मिडिया प्लाटफर्म एक्समाथि हालसम्मकै ठूलो साइबर हमला भएको छ । एक साइबर सेक्योरिटी रिपोर्ट अनुसार ह्याकरले २० करोडभन्दा धेरै एक्स [Read More…]
मुस्ताङमा भित्रिए ३ लाखभन्दा बढी पर्यटक
२१ चैत, मुस्ताङ । चालु आर्थिक वर्षको हालसम्म धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा ३ लाख ९६ हजार ९०१ पर्यटक भित्रिएका छन् । गत साउनदेखि चैत [Read More…]
शिक्षा विधेयकबारे कार्यबाहक प्रधानमन्त्रीसँग सिंहदरबारमा छलफल
२१ चैत, काठमाडौं । कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले शिक्षा विधेयकबारे छलफल थालेका छन् । सिंहदरबारमा गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, प्रतिनिधिसभा [Read More…]
मुना–जलजला–ढोरपाटन सडक खोलिँदै, व्यापार र पर्यटनमा नयाँ सम्भावना
२१ चैत, काठमाडौँ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको वैकल्पिक मार्गका रूपमा रहेको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक निर्माणको काम तिव्र गतिमा अघि बढिरहेको छ । ट्र्याक खोल्ने कार्य [Read More…]
रिकन्डिसन गाडी किन्दै हुनुहुन्छ ? बुझ्नैपर्छ यी १० कुरा
२१ चैत, काठमाडाैं । बदलिँदो समयसँगै गाडी विलासिता भन्दा बढी आवश्यकताको साधन बनेको छ । त्यसैले नयाँ गाडी किन्न नसक्नेहरूले सेकेन्ड ह्यान्ड गाडी किन्ने सोच [Read More…]
जलविद्युतको कामले स्थानीय र पर्यटकलाई सास्ती
२१ चैत, मनाङ । जिल्लाको नासोँ गाउँपालिका–९ दानाक्युमा १३५ मेगावाट क्षमताको निर्माणाधीन मनाङ–मस्र्याङ्दी जलविद्युत आयोजनाका कारण स्थानीय र पर्यटकले सास्ती भाेग्नुपरेको छ । जलविद्युतको टनेल, [Read More…]
बैंकिङले बढायो सेयर बजार, बढ्यो कारोबार
२१ चैत, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा एकल अंकको वृद्धि देखिएको छ । अघिल्लो दिनको तुलनामा आज बजारको परिसूचक नेप्से ३.३५ [Read More…]

