समयमै काम नगर्ने र गुणस्तरहीन काम गर्ने ४ निर्माण व्यवसायी कालो सूचीमा

०४ वैशाख, काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै काम नगर्ने र गुणस्तरहीन काम गर्ने ४ वटा निर्माण व्यवसायीलाई कालो सूचीमा राखेको छ । कार्यालयले [Read More…]

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बैठक सुरु

०४ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बैठक सुरु भएको छ । धुम्बाराहीस्थित राप्रपा केन्द्रीय पार्टी कार्यालयमा बैठक सुरु [Read More…]

कर्णालीको रैथाने उत्पादन अब काठमाडौँमै

०४ वैशाख, काठमाडौँ । कर्णालीसहित देशका विभिन्न भूभागका जैविक उत्पादन यहाँ उपलब्ध भएको छ । जैविक कृषि उपजको प्रयोग र प्रवर्द्धनमा केन्द्रित काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाअन्तर्गत [Read More…]

एकै जिल्लामा फल्यो ३ हजार ३४ मेट्रिक टन तोरी

०४ वैशाख, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा यस वर्ष ३ हजार ३४ मेट्रिक टन तोरी उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा [Read More…]

सुनको भाउ हालसम्मकै महंगो, तोलामै बढ्यो ३६ सय रुपैयाँ

०४ वैशाख, काठमाडाैँ । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य ह्वात्तै बढेको छ । बिहीबार सुनको मूल्य इतिहासकै सबैभन्दा मह‌गो भएको हो । आज सुनको [Read More…]

भद्रपुर आन्तरिक राजस्वद्वारा ९ महिनामा २अर्ब ३५ करोड राजस्व संकलन

०४ वैशाख, भद्रपुर । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा २ अर्ब ३५ करोड १४ लाख ४४ हजार रुपैयाँ राजस्व [Read More…]

साइमेक्सले ल्यायो बीवाईडी ईभीमा परिमार्जित वारेन्टी

०३ वैशाख, काठमाडौँ । बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले नेपालमा बिक्री भएका सबै बीवाईडी इलेक्ट्रिक भेइकल (ईभी) मा व्यापक [Read More…]

पर्यटन प्रवर्द्धनका लागि मुन्दुम पदमार्गको चखेवामा ‘रैथाने खाना महोत्सव’

०३ वैशाख, भोजपुर । मुन्दुम पदमार्गका विकास तथा प्रवर्द्धनका लागि भोजपुरको चखेवामा रैथाने खाना महोत्सव सञ्चालन गरिएको छ। यहाँ आउने पर्यटकलाई लक्षित गरेर रैथाने खाना [Read More…]

कूटनीतिक प्रतिनिधिलाई इलामको पर्यटकीय अनुभव

०३ वैशाख, काठमाडौं । विभिन्न देशका कूटनीतिक प्रतिनिधिलाई पर्यटन गन्तव्य इलाम भ्रमण गराइ पर्यटन प्रवद्र्धन गरिएको छ । नेपालको पूर्वी पहाडी गन्तव्य इलामको प्राकृतिक, संस्कृतिक [Read More…]

नेपाल राष्ट्र बैंकले माग्यो ‘एसआईपीएस’ का लागी सुझाव

०३ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रणालीगत रूपमा महत्वपूर्ण भुक्तानी प्रणालीहरू ‘फ्रेमवर्क फर आइडेन्टिफाइङ्ग सिस्टमेटिकल्ली इम्पोटेन्ट पेमेन्ट सिस्टम’ का लागि राय सुझाव माग गरेको [Read More…]

अंकित मूल्य १ सयभन्दा तल आईपीओ जारी गर्न दिनुपर्छ : रविन्द्र भट्टराई

०३ वैशाख, काठमाडौं । सेयर बजार विश्लेषक रविन्द्र भट्टराईले कम्पनीहरुलाई अंकित मूल्य १ सयभन्दा कममै आईपीओ जारी गर्न दिनुपर्ने बताएका छन् । नेपाल धितोपत्र बोर्डले [Read More…]

शिक्षकका माग सम्बोधन गर्न शिक्षा मन्त्रालयले तयार पारेको ७ बुँदामा के छ ?

०३ वैशाख, काठमाडौं । मन्त्रिपरिषद् र मन्त्रालयबाट सम्बोधन गर्न सकिने शिक्षकका मागका विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७ बुँदे प्रस्ताव तयार पारेको छ । [Read More…]

७० वर्ष पार हुँदा पनि जनताका लागि २५ को जवान जसरी दौडिएको छु : प्रचण्ड

०३ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शहीद र बेपत्ता परिवारका सदस्यहरूको समस्यालाई अनदेखा नगर्न आग्रह गरेका छन् । पार्टीको नवलपरासी [Read More…]

फोहोर व्यवस्थापन गर्न बागलुङमा बन्दै पुनर्प्रयोग योजना

०३ वैशाख, काठमाडाैं । बागलुङ नगरपालिकाले पालिकामा जम्मा हुने फोहोरलाई पुन प्रयोग गरी अन्य सामग्री बनाउने योजना सुरु गरेको छ । फोहोर व्यवस्थापनमा चुनौती बेहोरिरहेको [Read More…]

‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ साउन २१ गतेबाट

०३ वैशाख, काठमाडौं । गाडी आयातकर्ताहरूको नयाँ सस्था (नाइमा) ‘नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएन’ले साउन २१ गतेदेखि नेपाल मोबिलिटी शो आयोजना गर्ने भएको छ [Read More…]

काठमाडौं महानगरले काट्यो एभरेष्ट अस्पताललाई ५० हजार जरिवानाको पत्र

०३ वैशाख, काठमाडौं । काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पताललाई ५० हजार रुपैयाँ जरिवाना तिर्न पत्र पठाएको छ । अस्पतालबाट फोहर व्यवस्थापनको अनुगमनका क्रममा [Read More…]

सेयर बजार २७ सय नजिक, हाइड्रोपावरमा आकर्षण

०३ वैशाख, काठमाडौं । बुधबार सेयर बजार २७ सय अंक नजिक पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ७.०१ अंक बढेर २६९६ अंकमा पुगेको [Read More…]

चीनले किन जारी गर्‍यो ८५ हजार भारतीयलाई भिसा ?

०३ वैशाख, बेइजिङ । पछिल्ला केही वर्षमा भारत र चीनबिचको सम्बन्धमा तिक्तता बढेको छ । तर पछिल्लो समय यसमा सुधारको संकेत पनि देखिन थालेको छ [Read More…]

बजेट अधिवेशनमा शिक्षकका माग सम्बोधन असम्भव : सभामुख घिमिरे

०३ वैशाख, काठमाडौं । सभामुख देवराज घिमिरेले बजेट अधिवेशनमा शिक्षकहरूका माग सम्बोधन गर्न सम्भव नरहेको बताएका छन् । बुधवार झापामा न्युज एजेन्सी नेपालका प्रतिनिधिसँगको कुराकानीका [Read More…]

१५ करोड ४६ लाखका पा्ययपुस्तक बिक्री

३ वैशाख, कैलाली । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले १५ करोड ४६ लाख ७४ हजार ११७ बराबरका पा्ययपुस्तक बिक्री गरेको छ । [Read More…]